अखिल क्रान्तिकारी इच्छाकामनाको अध्यक्षमा सुमित्रा चेपाङ र सचिवमा कृपा सिलवाल
कुरिनटार,१९ भदौ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन ( अनेरास्ववियु क्रान्तिकारी ) इच्छाकामनाको अध्यक्षमा सुमित्रा चेपाङ चयन हुनुभएको छ । सिद्धार्थ रिर्सोट चुम्लिङ्गटारमा आज भएको प्रथम भेलाले चेपाङको अध्यक्षतामा ४७ सदस्यीय कमिटी गठन गरिएको हो । समितिको सचिवमा भने कृपा सिलवाल चयन हुनुभएको छ । नवनिर्वाचित कार्यसमितिहरुलाई अखिल क्रान्तिकारी चितवनका संयोजक अभिनास रम्तेलले सपथ ग्रहण गराउनुभएको थियो ।
नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा वाइसियल नेपाल...








