Banner News

चितवनका सातवटै पालिकाहरुले ल्याण्डफिल साइट बनाउन सकेनन्

चितवनका सातवटै पालिकाहरुले ल्याण्डफिल साइट बनाउन सकेनन्
नारायण अधिकारी चितवन  :  जिल्लाका सातवटै पालिकाले व्यवस्थित ल्याण्डफिल साइट बनाउन सकेका छैनन् । ती पालिकामा जनप्रतिनिधि आएको चार वर्ष बितिसक्दासमेत दीर्घकालीन ल्याण्डफिल बन्न नसकेका हो । अधिकांश पालिकाले फोहोर सङ्कलन गरेर नदी किनारमा लगेर फाल्ने गरेका छन् । यसका कारण नदी प्रदूषणको समस्या बढ्दो छ । पछिल्लो समय चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने नारायणी र राप्ती फोहोर हुँदा वन्यजन्तु तथा जलचर प्रभावित हुने समस्या देखिएको छ । यहाँका कालिका र माडी नगरपालिकाले फोहोर सङ्कलनक...