चौतर्फी घेराबन्दीकाबिच पनि आफ्नो कर्तव्य भुलेको छैन : सभापति लामिछाने
मुग्लिन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफुलाई पुराना राजनितिक दलहरुले चौतर्फी घेराबन्दी गरेको आरोप लगाउनुभएको छ शुक्रबार आफ्नो निर्वाचन क्षेत्र नम्बर २ अन्तरगत इच्छाकामना गाउँपालिका ५ मुग्लिनमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा सभापति लामिछानेले पुराना राजनितिक दलहरुको फरक व्यवहार र चौतर्फी घेराबन्दीका बाबजुत पनि आफ्नो निर्वाचन क्षेत्रमा केही काम गरिरहेको बताउनु भएको हो ।
उहाँले भन्नुभयो,“पुराना राजनितिक दलहरुको अली फरक व्यवहार र घेराबन्द...









