इच्छाकामना : चितवनको इच्छाकामना गाउँपालिका ६ स्थित पाँचकिलोमा त्रिशुली नदिको बाढिले कटान गर्दा  बिकास गुरुङको घरमा क्षती पुगेको छ ।