देश / समाज

आँबुखैरेनीमा माइक्रोले मोटरसाइकललाई ठक्कर दिदाँ प्रहरी हवल्दारको मृत्यु

आँबुखैरेनीमा माइक्रोले मोटरसाइकललाई ठक्कर दिदाँ प्रहरी हवल्दारको मृत्यु
आँबुखैरेनी  : तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा आज विहान माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको मृत्यु भएको छ। गोरखा घर भई हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँमा कार्यरत भक्तबहादुर नहर्कीको मृत्यु भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीले जानकारी दिए। गोरखाबाट पोखरातर्फ जाँदै गरेका हवल्दार नहर्की सवार गण्डकी एए ओओ १५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको विद्युतीय माइक्रोले ठक्कर दिइ गम्भीर घाइते बनाएको थियो। घाइत...

मनकामना केबलकार दशैँमा दुई दिन र मर्मत सम्भारका लागि तीन दिन बन्द हुने

मनकामना केबलकार दशैँमा दुई दिन र मर्मत सम्भारका लागि तीन दिन बन्द हुने
कुरिनटार,२६ असोज :  मनकामना केबलकार पाँच   दिन बन्द हुने भएको छ ।  दशेँमा तीन दिन र मर्मत सम्भारका लागि तनि दिन बन्द हुने भएको हो ।  दशैँमा असोज २६ र २७ गते बन्द हुने मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिनुभयो ।  उहाँका अनुसार २८ गते एक दिन सञ्चालनमा आएपछि पुन :  तीन दिन बन्द गरिने छ । असोज २९ गतेदेखि कार्तिक १ गतेसम्म मर्मत सम्भारक लागि पुन :  बन्द गरिने उहाँले बताउनुभयो । उक्त अवधीभर मर्मतसम्भारका साथै केबलकारको लठ्ठा समेत छोट्याउने काम हुने छ । मर...

आज महाअष्टमी र महानवमी पर्व : दुर्गा भवानीको विशेष पूजा गरी मनाईंदै

आज महाअष्टमी र महानवमी पर्व : दुर्गा भवानीको विशेष पूजा गरी मनाईंदै
काठमाडौँ  :  प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ ।महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैँघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती ९चण्डी०, श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ । ीबहmष् कगलचष्कभ दबलप द्दण्घद्ध पश...

बुटारमा कार्तिक ८ गतेदेखि प्रथम गण्डकी महोत्सव हुने

बुटारमा  कार्तिक ८ गतेदेखि  प्रथम गण्डकी महोत्सव  हुने
बुट्टारः  गोरखाको गण्डकी गाउँपालिका १ बुट्टारमा प्रथम गण्डकी महोत्सव हुने भएको छ ।  सुपर त्रिशूली हाइड्रो पावर सरोकार समितिको आयोजना तथा  सामुदायिक रेडियो इच्छाकामना एफ कुरिनटार चितवनको सह–आयोजनामा कार्तिक ८ गतेदेखि १७ गते सम्म  महोत्सव हुने भएको हो । गण्डकी गाउँपालिका र आसपासका क्षेत्रको आर्थिक क्रियाकलापहरुलाई प्रवद्र्धन तथा यहाँका उद्यमीहरु, पर्यटन व्यवसायीहरु र विविध क्षेत्रका सरोकारवालाहरुका ज्ञान, सिप, अनुभवहरु, क्रियाकलापहरु र नविनतम उपलब्धिहरुको प्रदर्शन गर्न उत्प्...

बडादशैँको सातौं दिन, घरघरमा फूलपाती भित्र्याइँदै

बडादशैँको सातौं दिन, घरघरमा फूलपाती भित्र्याइँदै
काठमाडौं : बडादशैं अर्थात् नवरात्रको सातौँ दिन आज पूजा कोठा वा दशैंघरमा फूलपाती भित्र्याइँदै छ।   नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना पनि गरिँदै छ। दुर्गा पक्षको सातौं दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ। प्राणीमात्रलाई कालले नष्ट गर्दछ। त्यस्तो काललाई पनि भगवती देवीले नष्ट गरिदिन्छिन् भन्ने मान्यता पाइन्छ। देवीको स्वरुपलाई कालरात्रि भनिन्छ। कालरात्रि कृष्ण वर्णको हुनुका साथै यिनी भयङ्कर आकृतिको हुन्छिन् भन्ने...

बडादशैँको सातौँ दिन, तर नवदुर्गामध्येकी छैटौँ देवीको आराधना

बडादशैँको सातौँ दिन, तर नवदुर्गामध्येकी छैटौँ देवीको आराधना
काठमाडौं : बडादशैँ अर्थात् शरद नवरात्रको सातौँ दिन भए पनि बुधबार नवदुर्गामध्येकी कात्यायनीको पूजा आराधना गरिँदैछ।दिनका हिसाबले बुधबार नवदुर्गामध्येकी कालरात्रि देवीको आराधना गरिनुपर्ने हो। तर नेपालमा तिथिमिति र चाडपर्व निर्धारण गर्ने पञ्चाङ्ग​ निर्णायक विकास समितिका अनुसार यो वर्ष नवरात्रमा चतुर्थी तिथि दुई दिन परेका कारण बुधबार षष्ठी तिथिमा गर्ने कर्म गर्न लागिएको हो। पञ्चाङ्ग (पात्रो)का अनुसार बुधबार षष्ठी तिथि ३ घडी ५१ पला मात्र षष्ठी छ । अर्थात् बिहान ७ बजेर ३३ मिनेटपछ...

इच्छाकामना ४ मा टोलटोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

इच्छाकामना ४ मा टोलटोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण
कुरिनटार :  चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ४ को कार्यालले टोलटोलमै पुगेर पुगेर लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीसहितको जनप्रतिनिधि र कर्मचारीको टोलीले आफ्नो वडाका लाभग्राहीको घरटोलमै  पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो। सेवाग्राहीलाई सहज होस् भन्ने उद्देश्यले ग्लोबल बैँकका कर्मचारीसहित घरटोलमै पुगेर सेवा प्रदान गरिएको वडाध्यक्ष उप्रेतीले बताउनुभयो ।वडा कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासिकको सामा...

इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङलाई मातृशोक

इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङलाई मातृशोक
कुरिनटार : चितवनको इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङलाई मातृशोक परेको छ । अध्यक्ष गुरुङकी ममतामयी आमा ८८ बर्षिया पियारी गुरुङको आज दिउँसो साढे १ बजेतिर आफ्नै निवासमा निधन भएको हो । गुरुङ लामो समयदेखि अस्वस्थ हुनुहुन्थ्यो । स्वर्गीय पियारी गुरुङको ४ भाई छोरा रहेका छन् भने गाउँपालिका अध्यक्ष गुरुङ कान्छा छोरा हुन् ।

इच्छाकामनाका ज्येष्ठ नागरिकलाई भत्ता लिन सास्ती

इच्छाकामनाका ज्येष्ठ नागरिकलाई भत्ता लिन सास्ती
मुग्लिन : वृद्धभत्ता रकम लिन माछापुच्छ्रे बैक कुरिनटारमा आइतबार बिहानै आइपुग्नुभएका चितवन इच्छाकामना गाउँपालिका–१ हात्तीवाङकी सन्चरीमाया चेपाङले दिउँसो भत्ता वापतको रकम प्राप्त गर्नुभयो । भत्ता रकम लिन चार घण्टा बढी लाइनमा बस्नुपरेको उहाँको गुनासो छ । घण्टौँ लाइनमा बसेर भत्ता रकम हातमा पर्दा जति खुसी हुनुभयो, त्यत्ति नै थकित पनि देखिनुहुन्थ्यो । सञ्चरीमायामात्र होइन इच्छाकामना –३ धुषाकी छोटीमाया चेपाङले पनि चार घण्टा कुरेर भत्ता लिनुभयो । कुरिनटारमै रहेको अर्को प्रभु बैकमा...

इच्छाकामना सव–डिभिजन वन कार्यालय भवनको उद्घाटन

इच्छाकामना सव–डिभिजन वन कार्यालय भवनको उद्घाटन
कुरिनटार  : इच्छाकामना सव–डिभिजन वन कार्यालय कुरिनटारको भवन उद्घाटन गरिएको छ । चितवनको इच्छाकामना ४ कुरिनटारमा नवनिर्मित भवनको वागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले शुक्रबार उद्घाटन गर्नुभएको हो । भवनको उद्घाटन गर्दै मन्त्री सिलवालले भवन निर्माणसगैँ जनताको सेवाका लागि सहज हुने विश्वास  व्यक्त गर्नुभयो । उपभोक्तासँग सहकार्य गरेर उपभोक्ताको हितमा काम गर्ने विषयलाई पहिलो प्राथमिकतामा राख्न सुझाव दिनुभयो ।उहाँले भन्नुभयो,“यहाँका जनतालाई वनकै माध्यमबाट आय आर्...