इच्छाकामना सप्तरङ्गी लोक संस्कृति संरक्षण मञ्चको सपथ ग्रहण ,तथा पहिलो बैठक सम्पन्न
इच्छाकामना : नवनिर्वाचित इच्छाकामना सप्तरङ्गी लोक संस्कृति संरक्षण मञ्चको सपथ ग्रहण तथा पहिलो बैठक सम्पन्न भएको छ । कुरिनटारस्थित लोकप्रिय होटलमा एक कार्यक्रमकाबिच नवनिर्वाचित समितिका सदस्यहरुले सपथ ग्रहण गरेका हुन् ।
साथै इच्छाकामना सप्तरङ्गी लोक संस्कृति संरक्षण मञ्चको पहिलो बैठक पनि आजै सम्पन्न भएको छ । बैठकले सात वटै वडामा वडा इकाई गठन गर्ने निर्णय गरेको छ । बैठकले समितिका पदाधिकारीहरुलाई कामको जिम्मेवारी तोकिएको प्रथम उपाध्यक्ष सितल गुरुङले जानकारी दिनुभयो ।
मञ्चका अध...