मुग्लिन, ७ असोज । सृजनशील महिला जागरण केन्द्र मुग्लिनका अध्यक्ष साबित्री पुडासैनी मेची महाकाली बुहारी संयुक्त आवाजको चितवन जिल्ला सदस्यमा मनोनित हुनुभएको छ ।
पुडासैनीको मनोनयनले संस्थाको गरिमालाई उच्च राख्न योगदान पुग्ने अपेक्षा लिएको संस्थाले जनाएको छ।
पुडासैनी विभिन्न संघसस्थामा आवद्ध भइ सामाजिक कार्यमा निरन्तर सक्रिया रहनुभएको छ ।