
कुरिनटार:सशस्त्र प्रहरी बलनेपाल बिपद् व्यवस्थापन तालिम शिक्षालय परिसर भित्र बहु उपयोगी हेली ग्राउण्डको उद्घाटन गरिएको छ। ससत्र प्रहरी बलको बिपद ब्यबस्थापनमा थप सहयोग पुग्ने साथै स्थानीय लाई समेत आवस्यक पर्दा उपयोगि हुने सुरक्षित हेली ग्राउन्डको इच्छाकामना गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङ तथा शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक श्री काली प्रसाद धौबजी बाट समुद्दघाटन सम्पन भएको हो।
उक्त कार्यक्रममा गा.पा. उपाध्यक्ष कृति कुमार श्रेष्ठ, प्रबक्ता सावित्री गुरुङको लगाएतको समेत उपस्थिति रहेको थियो ।