कार्तिक २२ चुम्लिङटार,

नेपाली भुमी समेत समेटेर भारत सरकारले आफ्नो नया नक्सा सार्वजनिक गरेपछी देश भर बिरोध प्रदर्शन भई रहेको समयमा चितवनको इच्छाकामना गाउँपालिकामा पनी बिरोध प्रदर्शन भएको  छ।

नेपाली भुमी लिपुलेक,कालापानी,लिम्पुवाधुरा लगायत को क्षेत्र समेटेर भारतले आफ्नो नया नक्सा सार्वजनिक गरेपछी आज इच्छाकामना गाउपालिकामा पनि बिरोध प्रदसन भएको हो।इच्छाकामना गाउँ पालिका ३  चुम्लिङटार का युवा हरुले राके जुलुस सहित भारतिय कदमको बिरोध गरेका हुन। बिरोध र्‍यालीमा लिपु लेक लगायत भुमी फिर्ता गर्नु पर्ने र असामान सन्धी खारेज गर्नु पर्ने लगायत भारत बिरोधि नारा लगाइएको थियो।

भिडियो