Banner News

सर्वशान्ति माविको भूतपूर्व विद्यार्थी मञ्चले चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने

सर्वशान्ति माविको भूतपूर्व विद्यार्थी मञ्चले चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने
कुरिनटार : सर्वशान्ति मावि कुरिनटारको भूतपूर्व विद्यार्थी मञ्चले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ । नेपालीहरुको महान् पर्वहरुको अवसर पारेर यही कार्तिक १९ गते चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरिएको सर्वशान्ति मावि कुरिनटारका भूतपूर्व विद्यार्थी मञ्चका सह–संयोजक प्रकाश अधिकारीले बताउनुभयो । उहाँका अनुसार कार्यक्रम कार्तिक १९ गते विहान ११ बजे सर्वशान्ति माविको प्रांगणमा हुने छ । सम्पूर्ण भूतपूर्व विद्यार्थीहरुलाई उपस्थितिका लागि अनु...

आजदेखि यमपञ्चक अर्थात् तिहार पर्व सुरु हुँदै

आजदेखि यमपञ्चक अर्थात् तिहार  पर्व सुरु हुँदै
काठमाण्डौ : नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु हुँदैछ । हरेक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने तिहारको पहिलो दिन आज बेलुका यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यस वर्ष यमदीपदान आजदेखि सुरु हुने भए पनि काग र कुकुर तिहार भने भोलि परेको छ । समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीका अनुसार बेलुका यमदीपदान सुरु हुन्छ । यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । भोलि बिहान सव...

इच्छाकामनामा नेकपा एमाले अध्यक्ष ओलीको भव्य स्वागत

इच्छाकामनामा नेकपा एमाले अध्यक्ष ओलीको  भव्य स्वागत
चितवन, १५ कार्तिक । पुर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओली चितवन आउनुभएको छ । स्थलमार्ग हुदैँ चितवन आउनुभएका ओलीलाई स्वागतका लागि ठाउँठाउँमा घडा राखिएको छ । यसैबिच अध्यक्ष ओलीलाई इच्छाकामना ४ कुरिनटारमा बृद्धबृद्धाहरुले समेत फुलको गुच्छासहित स्वागत गरेका गरेका थिए । कुरिनटारमा केहीबेर मात्र बस्नुभएका अध्यक्ष ओलीले कार्यकर्ता तथा शुभचिन्तकहरुलाई धन्यवाद दिनुभएको थियो । अहिले भरतपुर तर्फ प्रस्थान गर्नुभएका अध्यक्ष ओली नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्ग...

नेपाल उत्पीडित जातिय मुक्ति समाज इच्छाकामनाको अध्यक्षमा पुन : चन्द्र बहादुर परियार

नेपाल उत्पीडित जातिय मुक्ति समाज इच्छाकामनाको अध्यक्षमा पुन  : चन्द्र बहादुर परियार
कुरिनटार : नेकपा एमाले निकट नेपाल उत्पीडित जातिय मुक्ति समाज इच्छाकामनाको अध्यक्षमा पुन : चन्द्र बहादुर परियार चयन हुनुभएको छ । शनिबार कुरिनटारमा सम्पन्न भेलाले नेकपा एमाले जिल्ला सदस्य समेत रहनुभएका परियारको नेतृत्वमा ३१ सदस्यीय कार्य समिति सर्वसम्मतले गठन गरिएको हो । भेलाले उपाध्यक्षमा सेतुलाल विक, सचिवमा कुमार सुनार,सह–सचिवमा सरिता परियार र कोषाध्यक्षमा सुकमाया भुसालालाई चयन गरिएको छ । No description available. नेपाल उत्पीडित जातिय मुक्ति समाजको केन्द्रिय सदस्य तथा ने...

इच्छाकामना पोलिक्लिनिकमा स्वास्थ्य शिविर, २५०जनाले गराए स्वास्थ्य जाँच तथा उपचार

इच्छाकामना पोलिक्लिनिकमा स्वास्थ्य शिविर, २५०जनाले गराए स्वास्थ्य जाँच तथा उपचार
कुरिनटार : चितवनको इच्छाकामना४ कुरिनटारमा एक दिने स्वास्थ्य शिविरमा सम्पन्न भएको छ । इच्छाकामना पोलिक्लिनिक कुरिनटार र मौलाकालिका अस्पताल चितवनको संयुक्त आयोजनामा शिविर सम्पन्न भएको हो । उक्त स्वास्थ्य शिविरमा २५० जनाले स्वास्थ्य जाँच तथा उपचार गराएका छन् ।शिविरमा विशेषज्ञ डाक्टरहरुद्वारा विरामीको स्वास्थ्य जाँच तथा उपचार गराएका थिए । वरिष्ठ प्रसुती प्रजनन तथा स्त्रीरोग विशेषज्ञ डा.केशवराज भुर्तेल,वरिष्ठ रेडियोलोजिष्ट डा.रमेश घिमिरे र वरिष्ठ फिजिसियन पेट, छाती,मुटु थाइराइड, ...

राहत शिक्षक समिति इच्छाकामनाको अध्यक्षमा देव बहादुर गुरुङ चयन

राहत शिक्षक समिति इच्छाकामनाको अध्यक्षमा देव बहादुर गुरुङ  चयन
कुरिनटार : नेपाल राहत शिक्षक समिति इच्छाकामनाको अध्यक्षमा शिक्षक देव बहादुर गुरुङ चयन हुनुभएको छ समितिको आज सम्पन्न दोस्रो अधिवेशनले अध्यक्षमा माझगाउँ माविका शिक्षक देव बहादुर गुरुङलाई चयन गरेको हो। अधिवेशनले समितिको सह–अध्यक्षमा रामप्रसाद त्रिपाठी, उपाध्यक्षमा दुर्गा पुरी, सचिवमा मदनकुमार चेपाङ, सह–सचिवमा माधव गिरी, कोषाध्यक्षमा कमला बुढाथोकी, सदस्यहरुमा सोविता थापा, युवराज गुरुङ, कञ्चन गुरुङ, विष्णु अधिकारी र दुर्गा गुरुङलाई चयन गरेको छ।

मुख्यमन्त्री शाक्यले आज विश्वासको मत लिदैँ

मुख्यमन्त्री शाक्यले आज विश्वासको मत लिदैँ
मकवानपुर ,१० कात्तिक । बागमती प्रदेश मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिदैँहुनुहुन्छ त्यसका लागि आज बिहान १० बजे बागमती प्रदेशसभा बैठक बस्दैछ । मुख्यमन्त्री शाक्यले प्रदेशसभामा पेस गरेको विश्वासको मत लिने प्रस्तावमाथि ४ कात्तिकमा छलफल भइसकेको छ । आज मतदान हुन लागेको हो ।प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काका अनुसार सत्तापक्ष र प्रतिपक्षलाई मतदानका लागि छुट्टाछुट्टै कक्षको व्यवस्थापन गरिएको छ । एमाले विभाजनको डिलमा रहेका बेला शाक्य मुख्यमन्त्री बनेकी...

गोरखाको घ्यालचोकमा कार्यरत प्रहरी जवान मल्ल ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषित

गोरखाको घ्यालचोकमा कार्यरत प्रहरी जवान मल्ल ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषित
गोरखा : जिल्ला प्रहरी कार्यांलय गोरखाले असोज महिनाको उत्कृष्ट प्रहरी कर्मचारीमा घ्यालचोक प्रहरी चौकीमा कार्यरत प्रहरी जवान नरसिंह मल्ललाई घोषित गरेको छ । । कार्यालयले जिल्ला भित्र कार्यरत प्रहरीहरु मध्ये उत्कृष्ठ कार्य गर्ने कर्मचारीहरुलाई प्रोत्साहन स्वरुप निरन्तर पुरस्कृत र सम्मान गर्ने कार्ययोजना अन्र्तगत असोज महिनाको उत्कृष्ठ प्रहरी कर्मचारीको रुपमा ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषित गरिएको हो । मल्लले आफुलाई आफुलाई तोकिएको जिम्मेवारी उच्च अनुशासनमा रही उत्कृष्ट ढंगबाट का...

इच्छाकामना पोलिक्लिनिकको बार्षिकोत्सवको अवसरमा बृहत् स्वास्थ्य शिविर हुने

इच्छाकामना पोलिक्लिनिकको बार्षिकोत्सवको अवसरमा बृहत् स्वास्थ्य शिविर हुने
कुरिनटार : चितवनको इच्छाकामना ४ कुरिनटारमा रहेको इच्छाकामना पोलिक्लिनिक प्रा.लि दोश्रो बर्षमा प्रवेश गरेको छ । बार्षिकत्सवको अवसर पारेर बृहत् स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । इच्छाकामना पोलिक्लिनिक कुरिनटार र मौलाकालिका अस्पताल चितवनको संयुक्त आयोजनामा यही कार्तिक १३ गते स्वास्थ्य शिविर हुने भएको हो । शिविरमा विशेषज्ञ डाक्टरहरुद्वारा स्वास्थ्य जाँच गरिने इच्छाकामना पोलिक्लिनिक कुरिनटारले जनाएको छ । शिविरमा उपलब्ध सेवाहरु १,वरिष्ठ प्रसुती प्रजनन तथा स्...

एमाले महाधिवेशन : नारायणी किनारमा उद्घाटन, सौराहामा बन्द सत्र

एमाले महाधिवेशन  :  नारायणी किनारमा उद्घाटन, सौराहामा बन्द सत्र
चितवन : नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १० औँ महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनार नारायणगढ र बन्द सत्र सौराहामा हुने भएको छ । आगामी मङ्सिर १० देखि १२ गतेसम्म हुने महाधिवेशनका लागि जिल्लाले दुई स्थान सिफारिस गरेको हो । एमाले चितवनका अध्यक्ष पार्वती रावलले महाधिवेशनको तयारी सुरुआत भएको जानकारीदिनुभयो । यसका लागि स्थानको स्थलगत अवलोकन गर्ने काम भइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनार र बन्द सत्र सौराहामा गर्ने गरी के...