Banner News

इच्छाकामना दुर्घटनाका पीडीत पक्षले क्षतीपुर्ती नपाए सम्म शव नबुझ्ने

इच्छाकामना दुर्घटनाका पीडीत पक्षले   क्षतीपुर्ती नपाए सम्म  शव नबुझ्ने
चितवन : चितवनको इच्छाकामना दुर्घटनाका पीडित पक्षले क्षतीपुर्तीको माग गर्दै शव बुझ्न अस्वीकार गरेका छन् । क्षतीपुर्तीका लागि ठक्कर दिने सवारीका धनीले छलफलमा समेत चासो नदेखाएपछि पीडित पक्षले शव नबुझेका हुन् । शुक्रबार विहान शक्तिखोर –फिस्लिङ सडकखण्ड अन्तरगत इच्छाकामना गा.पा २ वल्र्याङबाट शक्तिखोर तर्फ जादैँ गरेको प्रदेश २–०३–००२ प ५९८६ नम्बरको मोटरसाइकललाई विपरित दिसाबाट आउदै गरेको ना १ क ८१०८ नम्बरको ट्याङ्कक र एकापसमा रमाइलो डाडाँमा ठोक्किदाँ मोटरसाइकलमा सवार इच्छाका...

कालिका नगरपालिकाका वडाध्यक्षलाई दुर्व्यवहार गरेको आरोपमा दुई जना पक्राउ

कालिका नगरपालिकाका  वडाध्यक्षलाई दुर्व्यवहार गरेको आरोपमा दुई जना पक्राउ
चितवन ः प्रहरीले वडाध्यक्षलाई दुर्व्यवहार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । फागुन २३ गते पूर्वी चितवनको कालिका नगरपालिका वडा नं ३ का वडाध्यक्ष टीकाराज रिजालको कार्यकक्षभित्र अनधिकृतरुपमा प्रवेश गरी दुर्व्यवहार गरेको आरोपमा दुई जनालाई चितवन प्रहरीले पक्राउ गरेको हा । वडाध्यक्ष रिजालको कार्यकक्षमै ६/ ७ जनाको समूहले कालोमोसो दलेर जुत्ताको माला लगाउने प्रयास गरी फरार रहेकामध्ये दुई जना पक्राउ परेका हुन् ।प्रहरीका अनुसार राप्ती नगरपालिका वडा नं ४ भण्डाराका ३७ वर्षीय ग...

उपर्दाङगढी नजिकै मोटरसाइकल दुर्घटना हुदाँ तीन जनाको मृत्यु

उपर्दाङगढी नजिकै  मोटरसाइकल दुर्घटना हुदाँ तीन जनाको मृत्यु
कुरिनटार : चितवनमा मोटरसाइकल दुर्घटना हुदाँ ३ जनाको मृत्यु भएको छ । शक्तिखोर फिस्लिङ सडकखण्ड अन्तरगत इच्छाकामन गा.पा २ वल्र्याङबाट शक्तिखोर तर्फ जादैँ गरेको प्रदेश २–०३–००२ प ५९८६ नम्बरको मोटरसाइकल उपर्दाङगढी नजिकै . वडा नम्बर २ रमाइलो डाडाँमा शुक्रबार साँझ ५ बजे दुर्घटना हुदाँ घटना स्थलमै मोटसाइकलमा सवार तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा चितवनको इच्छाकामना ३ का ३० बर्षिय तृर्की गुरुङ र उनकी छोरा ५ बर्षिय आरोन गुरुङ र इच्छाकामना२ बस्ने बर्...

वडा नम्बर २ को कार्यालयद्वारा पूर्व जनप्रतिनिधि कर्मचारी र संघसस्थाहरुलाई सम्मान

वडा नम्बर २ को कार्यालयद्वारा पूर्व जनप्रतिनिधि कर्मचारी र संघसस्थाहरुलाई सम्मान
कुरिनटार,चितवनको इच्छाकामना २ को वडा कार्यालयले सम्मान तथा अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ ।वडा कार्यालयले पूर्व जनप्रतिनिधिहरु, पूर्वप्रधान पञ्च, उप–प्रधानपञ्च,गाविस अध्यक्ष, वडाध्यक्ष, पुर्व वडा सचिव लगायतका कर्मचारी र विभिन्न संघसंस्था लगायतलाई सम्मान गरिएको हो । कार्यक्रममा बोल्ने बक्ताहरुले उक्त सम्मान कार्यक्रमको प्रशंसा गरेका थिए । यस साविकको काउले गाविस र चण्डिभञ्ज्याङ गाविस भित्र रहेका पूर्व जनप्रतिनिधि कर्मचारीलाई उनिहरुले पु¥याएको योगदानको सम्मानले अझै पनि यस ...

शनिबारबाहेक ४३ दिन बिदा, दशैंमा मात्र ६ दिन बिदा

शनिबारबाहेक ४३ दिन बिदा, दशैंमा मात्र  ६ दिन बिदा
काठमाडौं : सरकारले २०७९ सालको बिदा सार्वजनिक गरेको छ । संघिय सरकारद्वारा बिहीबार राजपत्रमा प्रकाशित सूचनामा शनिबारबाहेक ४३ दिन सार्वजनिक बिदा उल्लेख छ । गृह मन्त्रालयले जारी गरेको सूचनामा वर्षभरिमा ५२ दिन शनिबार र ४३ दिनमध्ये ३३ दिन राष्ट्रिय बिदा र १० दिन सम्बन्धित क्षेत्रका कर्मचारीका लागि बिदा दिने जनाइएको छ । राजपत्रमा प्रकाशित सूचना अनुसार हरेक वर्ष चर्को बहस हुने पृथ्वी जयन्तीको दिन सरकारले राष्ट्रिय एकता दिवस मनाउने निर्णय गरेको छ । तर यस दिन सार्वजनिक बिदा भने द...

ताक्लुङ कोटगाउँमा एक पुरुषको शब झुण्डिएको अवस्थामा फेला

ताक्लुङ कोटगाउँमा एक पुरुषको शब झुण्डिएको अवस्थामा फेला
गोरखा : गोरखामा एक पुरुषको शब झुण्डिएको अवस्थामाफेला परेका छन् । शहिदलखन ४ ताक्लुङ कोटगाउँ स्थित आफ्नै घरको माथिल्लो तलाको धुरी बलोमा सलको पाँसो घाँटीमा लगाई झुण्डि मृतक अवस्थामा बर्ष ५८ को कृष्ण सुनारको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । शवको जाँच मुचुल्का समेतको कार्य सम्पन्न गरी पोष्टमार्टमको लागि गोरखा अस्पताल गोरखामा राखिएको प्रहरीले जनाएको छ । मृतक कृष्ण सुनारको छोरा बर्ष २४ को खिल बहादुर सुनार मार्फत झुण्डि मृत्यु ज्यान शिर्षकमा जाहेरी दरखास्त लि...

इच्छाकामना ७ भालुमारामा अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने २० सवारी साधन नियन्त्रणमा

इच्छाकामना  ७ भालुमारामा  अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने २० सवारी साधन नियन्त्रणमा
चितवन : चितवनमा नदिजन्य पदार्थको अवैध चोरी कार्यमा संलग्न २० वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । इच्छकामना ७ भालुमारामा आज बिहान नदिजन्य पदार्थको उत्खनन तथा ओसार पोसार गरिरहेको अबस्थामा ४ वटा जेसिवी, लोड गरिसकेका १० वटा टिफर र ६ वटा ट्रयाक्टर गरी २० वटा सवारी साधनलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका सवारी साधनलाई आवश्यक कारबाहीका लागि जिल्ला समन्वय समितिको कार्यालय भरतपुरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक ...

मुग्लिनमा ३३ जनाले गरे रक्तदान

मुग्लिनमा  ३३ जनाले गरे रक्तदान
मुग्लिन : चितवनको इच्छाकामनामा ३३ जनाले रक्तदान गरेका छन् । चितवन जिल्ला बचत सहाकरी संस्था संघ लिमिटेडको आयोजना तथा इच्छाकामना सहकारी संघको समन्वयमा मुग्लिनमा सम्पन्न रक्तदान कार्यक्रममा ३३ जनाले रक्तदान गरेका हुन् । चितवन जिल्ला बचत ताथा ऋण सहकारी संघ लिमिटेडको रजत महोत्सव समारोहको अवसरमा बहत् रक्तदान कार्यक्रम गरिएको हो । रक्तदान दान नै जीवन दान हो भन्ने मुल नाराका साथ गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङको प्रमुख आतिथ्यतामा रक्त दान कार्यक्रम सम्पन्न भए...

नेपाली कांग्रेस चितवनको १४औं महाधिवेशनबाट इच्छाकामनाका दुइजना जिल्ला सदस्यमा निर्वाचित।

नेपाली कांग्रेस चितवनको १४औं महाधिवेशनबाट इच्छाकामनाका दुइजना जिल्ला सदस्यमा निर्वाचित।
कुरिनटार-नेपाली कांग्रेस चितवनको १४औं महाधिवेशनबाट भुगोलतर्फ इच्छाकामनाका सावित्री पुडासैनी खनाल र माधव बहादुर घिमिरे जिल्ला सदस्यमा निर्वाचित भएका छन। गत शुक्रबार सम्पन्न निर्वाचन प्रक्रिया अन्तरगतको मत परिणाम हिजो सार्वजनिक भएको हो। मत परिणाम अनुसार इच्छाकामना गाउँपालिका प्रत्यक्ष महिला तर्फ सावित्री पुडासैनी खनाल र मिश्रीमाया परियारको उम्मेद्बारी परेकोमा कुलमत २५०८ मा सावित्री पुडासैनी खनालला...

पूर्व मन्त्री भण्डारीद्वारा पुलजीप युवा क्लब कार्यालयको उद्घाटन

पूर्व मन्त्री भण्डारीद्वारा पुलजीप युवा क्लब कार्यालयको उद्घाटन
तनहुँ : आँबुखैरेनी गाँउपालिका–४, संगमटोल स्थित नवनिर्मित पुलजीप युवा क्लब कार्यालयको आज उद्घाटन गरिएको छ । एक समारोहकाबीच नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व वन तथा भू–संरक्षण मन्त्री शंकर भण्डारीले झण्डैं ८ लाख रुपैयाँको लागतमा निर्माण कार्य सम्पन्न भएको पुलजीप युवा क्लब कार्यालयको उद्घाटन गर्नुभएको हो । पुलजीप युवा क्लबका अध्यक्ष बिजय गुरुङ्गको सभापतित्वमा आयोजित उद्घाटन कार्यक्रममा कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व वन तथा भू–संरक्षण मन्त्री शंकर भण्डारी, आँबु...