Banner News

अनेमसंघ क्रान्तिकारी इच्छाकामना ५ को अध्यक्षमा सोभा पाण्डे

अनेमसंघ क्रान्तिकारी इच्छाकामना ५ को अध्यक्षमा सोभा पाण्डे
कुरिनटार : अखिल नेपाल महिला संघ क्रान्तिकारी ( अनेमसंघ )इच्छामना ५ को अध्यक्षमा शोभा पाण्डे चयन हुनुभएको छ । आज तामिनमा सम्पन्न भेलाले पाण्डेलाई अध्यक्षमा चयन गरिएको हो । साथै भेलाले उपाध्यक्षमा कृष्ण माया मगर, सचिवमा शुसिला मगर ,सह–सचिवमा विष्णु माया बिक र कोषाध्यक्षमा बबी गुरुङलाई चयन गरिएको छ । वागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालको प्रमुख अतिथि, नेकपा माओवादी केन्द्रका बागमती प्रदेश सदस्यहरु प्रताप गुरुङ र सावित्री सिलवालको ...

इच्छाकामना खेलकुद तथा सांस्कृतिक परिषद गठन

इच्छाकामना खेलकुद तथा सांस्कृतिक परिषद गठन
मुग्लिन : इच्छाकामना खेलकुद तथा सांस्कृतिक परिषद गठन गरिएको छ । रवि कुमार थापाको नेतृत्वमा ३३ सदस्यीय गाउँपालिका स्तरिय परिषद गठन गरिएको हो । मुग्लिनमा सम्पन्न भेलाले परिषदको वरिष्ठ उपाध्यक्षमा बाबु थापा मगर , उपाध्यक्षहरुमा रविन मियाँ र लक्ष्मी त्रिपाठी, सचिवमा सनम पन्त, सह–सचिवमा झलक गुरुङ र दिल बहादुर गुरुङ, कोषाध्यक्षमा आकाश शेरचन र सह–कोषाध्यक्षमा आस्था त्रिपाठी चयन भएका छन् । इच्छाकामना गाउँपालिका उपाध्यक्ष कृतिकुमार श्रेष्ठको प्रमुख अतिथि र वडा नम्बर ५ का अध्यक्ष मोद...

११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा इच्छाकामनामा क्षमता अभिवृद्ध तथा अन्तरकृया कार्यक्रम सम्पन्न

११२ औँ अन्तर्राष्ट्रिय  श्रमिक महिला दिवसमा  इच्छाकामनामा क्षमता अभिवृद्ध तथा अन्तरकृया कार्यक्रम सम्पन्न
कुरिनटार : चितवनको इच्छाकामनामा पनि ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ । सामाजिक न्याय र लैङिगक समानताः दिगो विकासको सुनिश्चितता भन्ने नारा सहित १ सय १२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस आज विभिन्न कार्यक्रम गरि मनाइएको हो । यसबैचि गाउँपालिकाको आयोजनामा क्षमता अभिवृद्धि तथा अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाभित्रका विभिन्न महिला संघसंगठन, महिला, आमा समूहरु, जनप्रतिनिधि लगायतको उपस्थितिमा गाउँपालिकाको...

गाउँपालिकाका अध्यक्ष गीता कुमारी नेपाली कांग्रेस महासमिती सदस्यमा अत्याधिक मत सहित विजयी ।

गाउँपालिकाका अध्यक्ष गीता कुमारी नेपाली  कांग्रेस महासमिती सदस्यमा अत्याधिक मत सहित विजयी ।
चितवन-नेपाली कांग्रेस चितवनको १४ औं जिल्ला अधिवेशनमा इच्छाकामना गाउँपालिकाका अध्यक्ष गीता कुमारी गुरुङ ५४८ मत सहित महासमिति सदस्यमा निर्वाचित हुनु भएको छ। गत शुक्रबार सम्पन्न अधिवेशनको जिल्ला सभापति पछि भएको बाकी पदाधिकारी हरुको मतगणना अनुसार महिला तर्फ २ पदको लागि तिन उम्मेद्बारी परेकोमा सर्वाधिक मत सहित अध्यक्ष गुरुङ निर्वाचित भएको निर्वाचन समितिले जनाइएको छ।

इच्छाकामना गाउँपालिका अध्यक्ष गुरुङ नेपाली कांग्रेसको महासमिति सदस्यमा निर्वाचित

इच्छाकामना गाउँपालिका  अध्यक्ष  गुरुङ नेपाली कांग्रेसको महासमिति सदस्यमा  निर्वाचित
चितवन : इच्छाकामनाका गाउँपालिका अध्यक्ष गीता कमारी गुरुङ नेपाली कांग्रेसको महासमिति सदस्यमा निर्वाचित हुनुभएको छ । शुक्रबार सम्पन्न नेपाली कांग्रेस चितवनको १४ औं जिल्ला अधिवेशन अन्तरगत आज बिहान आएको मतपरिणाम अनुसार सर्वाधिक मतका साथ निर्वाचित हुनुभएको हो । निर्वाचनमा महिलातर्फ २ जनाको कोटामा ३ जनाको प्रतिस्पर्धा भएको थियो। गुरुङले महिलातर्फ सर्वाधिक ५ सय ४८ मत ल्याएन सफल हुनुभयो । यस्तै अर्को १ जना सदस्यमा ५ सय १८ मतका साथ महिला अधिकारकर्मी मिना खरेल निर्वाचि...

अनेमसंघ क्रान्तिकारी इच्छाकामना ३ को अध्यक्षमा राधादेवी पोखरेल

अनेमसंघ क्रान्तिकारी इच्छाकामना ३ को अध्यक्षमा राधादेवी पोखरेल
चुम्लिङटार : माअ‍ोवादी केन्द्र निकट अखिल नेपाल महिला संघ (अनेमसंघ क्रान्तिकारी )इच्छाकामना वडा नम्बर ३ को अध्यक्षमा राधादेवी पोखरेल चयन हुनुभएको छ । चुम्लिङटारमा सम्पन्न वडा भेलाले पोखरेलको नेतृत्वमा २५ सदस्यीय वडा कमिटी गठन गरिएको हो । भेलाले उपाध्यक्षमा कमला चेपाङ, सचिवमा मिश्रा गुरुङ ,सह–सचिवमा अनुसा चेपाङ र कोषाध्यक्षमा सुमित्रा पोखरेललाई चयन गरेका छन् । नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटी सदस्य प्रताप गुरुङको प्रमुख अतिथि तथा प्रदेश कमिटी सदस्य सावित्री सिलवाल...

अभिनेता पल शाहलाई थप १२ दिन थुनामा राख्न अनुमति

अभिनेता पल शाहलाई थप १२ दिन थुनामा राख्न अनुमति
काठमाडौं । अभिनेता पल शाह थप १२ दिन हिरासतमा रहने भएका छन् । बलात्कार मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय तनहुँले थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँको अनुमति लिएको छ । म्याद थपका लागि प्रहरीले आइतबार उनलाई जिल्ला अदालत लगेको थियो । प्रहरी स्रोतका अनुसार अनुसन्धान नसकिएका कारण थप १२ दिन हिरासतमा राख्न अनुमति लिइएको हो । ११ फागुनमा एक बालिकाले आफूमाथि बलात्कार गरेको भन्दै उजुरी दिएपछि प्रहरीले उनको खोजी सुरु गरेक...

हार्डवेयरको गोदाममा आगलागी, निभाउने प्रयसा जारी

हार्डवेयरको गोदाममा आगलागी, निभाउने प्रयसा जारी
तनहुँ : तनहुँको व्यास नगरपालिका–४ स्थित मुख्यचोकको एक हार्डवेयर पसलको गोदाममा आज आगलागी भएको छ । भूपाल हार्डवेयर पसलको गोदाममा बिहान १० बजेदेखि आगलागी भएको हो । अहिले व्यास नगरपालिकाका सहित दुई दमकलले आगो निभाउन निरन्तर प्रयास गरिरहे पनि निभ्न सकेको छैन । बरु नजिकै भएका घरहरु र गोदामको सामानका कारण आगो फैलिरहेको छ ।के कारणले आगलागी भएको हो थाहा हुन नसकेको प्रहरीले जनाएको छ।

नेपाली कांग्रेस चितवनको सभापतिमा निर्विरोध बन्न सफल राजेश्वर खनालको राजनीतिक यात्रा

नेपाली कांग्रेस चितवनको सभापतिमा निर्विरोध  बन्न सफल राजेश्वर खनालको राजनीतिक यात्रा
चितवन : झण्डै चार दशक राजनीतिक यात्रा तय गर्नुभएका राजेश्वर खनालले नेपाली कांँग्रेस, १४ औं महाधिवेशन अन्तर्गत चितवनको शुक्रबार भएको अधिवेशनबाट निर्विरोध सभापति बन्न सफल हुनुभएको छ । सभापति पदको दोस्रो चरणको निर्वाचनमा मिलनबाबुले उम्मेदवारी फिर्ता लिएपछि सबैभन्दा बढी मत ल्याएका खनाल निर्विरोध सभापति बन्न सफल हुनुभएको हो । तीनदशकदेखि शैक्षिक क्षेत्रमा समेत क्रियाशील हुँदै आउनुभएका उहाँ चितवन काँग्रेसको राजनीतिमा परिचित अनुहार र स्थापित नेता हुनुहुन्छ । २०४१ सालमा नेपाल व...

नेपाल महिला संघ गण्डकी गापाको सभापतिमा गीता दाहाल

नेपाल महिला संघ गण्डकी गापाको सभापतिमा गीता दाहाल
गोरखा : गोरखाको गण्डकी गाउँपालिकामा नेपाल महिला संघको तदर्थ समिति गठन गरिएको छ । नेपाली कांग्रेस क्षेत्रिय सभापति नारायण लामिछानेको प्रमुख आतिथ्यमा भूम्लिचोकमा शनिबार सम्पन्न भेलाले गीता दाहालको नेतृत्वमा १७ सदस्यीय तदर्थ समिति गठन गरिएको हो । भेलाले सभापतिमा गीता दाहाल, उपसभापतिमा विना श्रेष्ठ, सचिवमा उर्मिला भूजेल, सचिवमा मिना पन्त, सह–सचिवमा बालिका गौतम र कोषाध्यक्षमा गीता देवकोटालाई चयन गरिएको छ । नेपाली कांग्रेस क्षेत्रिय सभापति नारायण लामिछानेको प्रमुख अतिथ...