Banner News

मुग्लिनमा माओवादी केन्द्रको खबरदारी सभा सम्पन्न

मुग्लिनमा माओवादी केन्द्रको खबरदारी सभा सम्पन्न
मुग्लिन : नेकपा माओवादी केन्द्र इच्छाकामनाले मुग्लिनमा खबरदारी सभा सम्पन्न गरेको छ । बेतिथि भ्रष्ट्राचार र सरकारको जनविरोधी कदमविरुद्ध खबरदारी सभा आयोजना गरेका हुन् । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य इश्वरी  भट्टराईको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो । खबरदारी सभालाई सम्बोधन गर्नुहुदैँ केन्द्रिय सदस्य भट्टराईले अहिलेको सरकार भष्ट्रचारीलाई बचाउनका निम्ति बनेको आरोप लगाउनुभयो । अहिले पालिका स्तरमा खबरदारी सभा भएको र सरकारले भष्ट्रचारीलाई कारबाही नगरे नसच्चिए लाखौँ ...

पत्रकार महासंघ चितवनमा युनियन र चौतारीको प्यानल नै विजयी

पत्रकार महासंघ चितवनमा  युनियन र चौतारीको प्यानल नै विजयी
चितवन : नेपाल पत्रकार महासंघ चितवन शाखाको अध्यक्षतमा बसन्तराज पराजुली निर्वाचित भएका छन् । मतदानमा २२३ मत खसेकामा अध्यक्षमा निर्वाचित पराजुलीले १३२ मत प्राप्त गरे भने अध्यक्षका प्रत्यासी प्रकाशमणी ज्ञवालीले ९० मत प्राप्त गरे । उपाध्यक्षमा दीपेन्द्र अधिकारी र शान्ता अधिकारी र सचिवमा राजेश घिमिरे यसअघि नै निर्विरोध निर्वाचित भएका थिए । सह–सचिवमा खुलातर्फ रविना पौडेल र समावेशीतर्फ राजु चौधरी निर्वाचित भए भने कोषाध्यक्षमा कृष्ण आचार्य अत्यधिक मतका साथ निर्वाचित भएका हुन् । ...

इच्छाकामना गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम भाराङ्गमा सम्पन्न

इच्छाकामना गाउँपालिकाको सार्वजनिक सुनुवाई  कार्यक्रम भाराङ्गमा  सम्पन्न
इच्छाकामना : चितवन एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाको आर्थिक बर्ष २०८१/ ८२ को प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।गाउँ कार्यपालिका र मातहतका कार्यालयहरूको काम कारबाही, सेवा प्रवाह, योजना एवं कार्यक्रम, बजेट जस्ता सार्वजनिक विषयमा जनताको गुनासो सुन्न पृष्ठपोषण लिने उदेश्यले इच्छाकामना गाउँपालिका वडा नं. १ स्थित सामुदायिक स्वास्थ्य इकाईको प्राङ्गण भाराङ्गमा सार्वजनिक सुनुवाई सम्पन्न गरेको हो । कार्यक्रममा सहभागीहरुले राखेको प्रश्न तथा ज...

नेकपा एमाले इच्छाकामनाको अविधेशन पुस १२ गते हुदैँ

नेकपा एमाले इच्छाकामनाको अविधेशन पुस १२ गते हुदैँ
इच्छाकामना :  नेकपा एमाले इच्छाकामनाको अधिवेशन पुस १२ गते हुने भएको छ ।  थकाली सेवा समाज मुग्लिनमा केन्द्रिय नेताहरुको उपस्थितिमा अधिवेशन हुने नेकपा एमाले इच्छाकामनाले जनाएको छ ।  अधिवेशनमा  सात वटै वडाबाट गरि २५० जना प्रतिनिधिहरु  सहभागि हुने छन् । हाल सात वटै  वडा अधिवेशन सम्पन्न भइसकेको र पुस ५ गते पालिकाको अधिवेशनका  लागि  प्रतिनिधिहरु छनौट गरिने नेकपा एमाले इच्छाकामनाले जनाएको छ ।

मुग्लिनमा मंसिर २९ गते माओवादी केन्द्रले खबरदारी सभा

मुग्लिनमा मंसिर २९ गते माओवादी  केन्द्रले खबरदारी सभा
इच्छाकामना :  नेकपा माओवादी केन्द्रले मंसिर २९ गते खबरदारी सभा गर्ने भएको छ । बेतिथि भष्ट्राचार, महंगी र सरकरको जनविरोधी कदमकाविरुद्ध नेकपा माओवादी केन्द्र इच्छाकामनाले मुग्लिनमा खबरदारी सभा गर्ने भएको हो ।

क्होइबो धीँ निर्माणका लागि जग्गा खरिद सहयोगार्थ चितवनमा घरदैलो कार्यक्रम सुरु

क्होइबो धीँ निर्माणका लागि जग्गा खरिद सहयोगार्थ चितवनमा घरदैलो कार्यक्रम सुरु
चितवन :  तमू (गुरुङ)हरुको मन्दिर क्होइबो धीँ निर्माणका लागि चितवनमा घरदैलो कार्यक्रम सुरु गरेका छन् । तमू प्ये ल्हु संघ चितवनले भरतपुरबाट घरदैलो अभियान सुरु गरेका हुन् । यस अघि गुरुङहरुको ऐतिहासिक पर्यटकीय गाउँहरु लमजुङको भुजुङ र घले गाउँबाट सुरु गरेको अभियान मङ्गलबारदेखि चितवनमा पनि सुरु गरिएको तमू प्ये ल्हु संघ चितवनका अध्यक्ष विक्रम तमूले जानकारी दिनुभयो । गुरुङहरुको आस्थाको धरोहर क्होइबो धीँ निर्माणका लागि अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो । सो अवसरमा अभियानलाई सफल ब...

आज मोक्षदा एकादशी, गीता जयन्ती मनाइँदै

आज मोक्षदा एकादशी, गीता जयन्ती मनाइँदै
काठमाडौं : मार्गशीर्ष शुक्ल पक्षको एकादशी अर्थात् मोक्षदा एकादशी। सनातन हिन्दू धर्मावलम्बीको धार्मिक ग्रन्थ श्रीमद्भागवत् गीता उत्पत्ति भएको दिन। महाभारत युद्धका क्रममा कुरुक्षेत्रमा भगवान् कृष्णले अर्जुनलाई यसै दिन उपदेश दिएका थिए। हजुरबुबा, काका, भाइलगायत बन्धुका साथै गुरुहरूसँग लडाइँ गर्न अर्जुन तयार नभएपछि भगवान् कृष्णले उपदेश दिएका थिए। यसैलाई गीताज्ञान भनिने धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले बताए। महाभारत ग्रन्थअन्तर्गत भीष्मपर्वमा १८ अध्यायको गीता समावेश छ। गी...

नेकपा माओवादी केन्द्र आँबुखैरेनीको अध्यक्षमा खगराज गौली

नेकपा माओवादी केन्द्र आँबुखैरेनीको अध्यक्षमा खगराज गौली
आँबुखैरेनी : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र आँबुखैरेनीको अध्यक्षमा  खगराज गौली चयन भएका छन् ।  मङ्गलबार सम्पन्न  गाउँ  कमिटीको दोस्रो अधिवेशनले  अधिकारीलाई अध्यक्षमा चयन गरेको हो ।  वडा नं ३ स्थित हाडबजारमा नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्व अर्थमन्त्री वर्षमान पुनको प्रमुख आतिथ्यतामा  सम्पन्न अधिवेशनले गौलीको अध्यक्षता ४५ सदस्यीय समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा गंगाराम कोइराला, अग्रेजी श्रेष्ठ, किशान थापा, सचिवमा विष्णु श्रेष्ठ, सहसचिवमा कमला पन्त, ...

सहिद लखन गाउँपालिकाको ताक्लुङमा अर्लाङ्दी माई मेला हुदै

सहिद लखन गाउँपालिकाको ताक्लुङमा अर्लाङ्दी माई मेला हुदै
गोरखा  : गोरखाको सहिद लखन गाउँपालिका–४, ताक्लुङमा धान्य पूर्णिमाको अवसरमा अर्लाङ्दी माई मेला २०८१ लाग्ने भएको छ । वडा कार्यालय आयोजना र अर्लाङ्दी माई मन्दिर जिर्णोद्धार समितिको सहआयोनमा मन्दिर परिसरमा  यहीँ मङ्सिर २९ र ३० गते मेलाको आयोजना गरिएको वडाध्यक्ष यामबहादुर थापाले जानकारी दिनुभयो । मेलामा जातीय विशेष खाना प्रर्दशनी, जातीय विशेष नृत्य प्रर्दशनी एवं लाखे नाँच, कौडा नाँच, मारुनी नाँच र भजनको प्रस्तुतीसमेत रहने उहाँले बताउनुभयो । ‘स्थानीय खाना अन्र्तगत सम्यवजी, सेल रो...