इच्छाकामना :  नेकपा माओवादी केन्द्रले मंसिर २९ गते खबरदारी सभा गर्ने भएको छ । बेतिथि भष्ट्राचार, महंगी र सरकरको जनविरोधी कदमकाविरुद्ध नेकपा माओवादी केन्द्र इच्छाकामनाले मुग्लिनमा खबरदारी सभा गर्ने भएको हो ।