राजनीति

दिल्लीमा आपलाई स्पष्ट बहुमत, भाजपा यसअघिभन्दा बलियो

दिल्लीमा आपलाई स्पष्ट बहुमत, भाजपा यसअघिभन्दा बलियो
काठमाडौं :  भारतको दिल्ली विधानसभा निर्वाचनको मतगणना जारी छ । प्रारम्भिक मत गणनामा आम आदमी पार्टी (आप)लाई स्पष्ट बहुमत मिल्ने देखिएको छ । तर आपलाई यसअघिको निर्वाचनभन्दा १० सिट कम मिल्ने संकेत पनि देखिएको छ । केन्द्रमा सरकार चलाईरहेको भारतीय जनता पार्टीले १३ सिटमा अग्रता लिएको छ । नतिजामा भाजपा एग्जिट पोल्सभन्दा राम्रो अवस्थामा देखिएको छ । राष्ट्रियस्तरको ठूलो दल कांग्रेस भने कहिँ पनि प्रतिस्पर्धी देखिएको छैन् । नतिजामा केहि अनौठो दृश्य पनि देखिएको छ । भाजपाले दिल्लीको म...

संसद अवरोध खुल्दै कांग्रेसले भने – राजनीतिक प्रतिशोधका आधारमा गच्छदारलाई मुद्दा चलाइयो

संसद अवरोध खुल्दै कांग्रेसले भने – राजनीतिक प्रतिशोधका आधारमा गच्छदारलाई मुद्दा चलाइयो
काठमाडौं :  पार्टीका उपसभापति विजयकुमार गच्छदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गराएको भ्रष्टाचार मुद्दाको विरोध गर्ने निर्णयबाट प्रमुख प्रतिपक्षी कांग्रेस पछि हटेको छ। सोमबार बसेको केन्द्रीय समिति बैठकबाट तीन पटकसम्म अवरुद्ध प्रतिनिधि सभाको बैठक सुचारु गर्न दिने निर्णय गरेको थियो। उक्त निर्णयसँगै मंगलबार दिउँसो बसेको प्रतिनिधिसभाको बैठकमा सचेतक पुष्पा भुषालले बोलेपछि कांग्रेसले संसद खोलिदिएको हो। भुसालले सभामुख अग्नि सापकोटासँग समय लिएर बोल्दै बालुवाटारको जग्...

ओली– प्रचण्डबिच सहमति : नेकपाले फागुन १ मा जनयुद्ध दिवस मनाउने

ओली– प्रचण्डबिच सहमति :  नेकपाले फागुन १ मा जनयुद्ध दिवस मनाउने
काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जनयुद्ध दिवसको अवसरमा फागुन १ गतेलाई शहिद स्मृति दिवसको रुपमा मनाउने भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको सहमतिका आधारमा तल्लो तहका कमिटीलाई जनयुद्ध दिवसलाई सहिद स्मृति दिवसको रुपमा मनाउन निर्देशन दिइएको हो । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले अध्यक्षद्वयबीचको सहमतिका आधारमा फागुन १ लाई सहिद स्मृति दिवसको रुपमा मनाउने निर्णय गरिएको जानकारी दिए । उनले भने, फागुन...

विप्लव समुहका जिल्ला इन्चार्ज नेकपामा प्रवेश

विप्लव समुहका जिल्ला इन्चार्ज नेकपामा प्रवेश
ललितपुर : प्रतिबन्धित विप्लव समुहका मेची–कोशी व्यूरो सदस्य तथा मोरङ जिल्ला इन्चार्ज उदय राई (उगेन०)नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०मा प्रवेश गर्नुभएको छ । आज बिहान अध्यक्ष निवास खुमलटारमा उहाँलाई अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गर्नुभएको हो । सो अवसरमा अध्यक्षले देशको समृद्धि र विकासको निर्विकल्प पार्टी नेकपा भएकाले देशभक्त, राष्ट्रवादी र प्रगतिशील शक्तिहरुको मूलप्रवाहमा समाहित भई राष्ट्र निर्माणमा जुट्नु पर्ने बताउनुभयो । नवप्रवेशी राईले नेकपा विप्लव नेतृत्वको पार्टील...

नेपाली कांग्रेस केन्द्रीय कार्य समिति बैठक आज बस्दै

नेपाली कांग्रेस केन्द्रीय कार्य समिति बैठक आज बस्दै
काठमाडौं  : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आज बस्दैछ। पार्टीको आगामी १४ औँ महाधिवेशनको तयारीलगायत समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको हो। पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा महाधिवेशनको तयारी स्वरुप विभिन्न समिति गठनको प्रस्ताव प्रस्तुत हुनेछ। बैठकमा महाधिवेशनकाका साथै समसामयिक विषयमा छलफल हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। कांग्रेसले आगामी २०७७ साल फागुन ७ गते केन्द्रीय महाधिवेशन गर्ने निर्णय यसअघि नै गरिसकेको ...

 कांग्रेसले तेस्रो दिन पनि सदन चल्न दिएन

 कांग्रेसले तेस्रो दिन पनि सदन चल्न दिएन
काठमाडौं :  पार्टीका उपसभापति विजयकुमार गच्छदारलाई नियतवश भ्रष्टाचार मुद्दामा फसाइएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले तेस्रो पटक पनि प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेको छ। बालुवाटारस्थित ललिता निवास क्याम्प क्षेत्रको जग्गा विक्रमी प्रकरणमा गत बुधबार गच्छदारसहित १७५ जनाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा चलाएपछि कांग्रेस आन्दोलित छ। सडक र सदन दुवैतर्फ आन्दोलित कांग्रेसले आइतवार पनि प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेको हो। सभामुख अग्नि सापकोटाले बैठक सुरु गर्नेबित्तिकै ...

प्रधानमन्त्री ओली अस्वस्थ भएपछि नेकपाको सचिवालय बैठक स्थगित

प्रधानमन्त्री ओली अस्वस्थ भएपछि नेकपाको सचिवालय बैठक स्थगित
काठमाडौं :  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आइतबार डाकिएको सचिवालय बैठक स्थगित भएको छ। प्रधानमन्त्रीको स्वास्थ्य अस्वस्थताका कारणले नेकपाको सचिवालय बैठक स्थगित भएको हो। पार्टी एकताको प्रक्रियाबारे छलफल गर्नको लागि डाकिएको बैठक स्थगित भएको प्रधानमन्त्रीको प्रेस संयोजक सूर्य थापाले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले शनिबार डायलासिस गराएकाले चिकित्सको सल्लाहअनुसार आरामको लागि बैठक स्थगन गरेको उहाँले बताउनुभयो । । आइतबार डाकिएको सचिवालय बैठकको एजेण्डाको व...

ललिता निवास प्रकरण : गच्छदारको बचाउमा सडक र संसदमा एकसाथ उत्रियो कांग्रेस

ललिता निवास प्रकरण :  गच्छदारको बचाउमा सडक र संसदमा एकसाथ उत्रियो कांग्रेस
काठमाडौँ  : उपसभापति विजयकुमार गच्छदारको बचाउमा सडकदेखि संसदसम्म प्रमुख प्रतिपक्षी दल कांग्रेस एकसाथ उत्रिएको छ। कांग्रेसले शुक्रबार दिउँसो एक बजे गच्छदारको बचाउमा राजधानीको माइतीघर मण्डलमा प्रदर्शन गरेको छ। माइतीघरमा विरोधमा उत्रिएका कांग्रेसका नेता कार्यकर्ताले बालुवाटारको जग्गा विक्रीको निर्णय गर्ने पूर्व प्रधानमन्त्री र खरिद गरी लालपूर्जा बोकेर हिँड्ने नेकपाका नेताहरुलाई कारवाही नभएको भन्दै चर्को नाराबाजी गरे। माइतीघरमा कांग्रेसको एउटा समूह उत्रिएको आधा घण्टापछि प्रतिनिधि...

नेपाली कांग्रेसको आरोप : अख्तियारलाई ‘ओली आयोग’ बनाइयो

नेपाली कांग्रेसको आरोप  : अख्तियारलाई ‘ओली आयोग’ बनाइयो
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ‘ओली आयोग’ बनेको आरोप लगाएको छ। शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकमा पार्टी उपसभापति विजयकुमार गच्छदार वालुवाटारस्थित ललिता निवास सरकारी जग्गा प्रकरणमा अख्तियारले मुद्दा दायर गरेपछि यस्तो आरोप लगाएको हो। ‘अख्तियार अब अख्तियार आयोग बनेन् यो ओली आयोग भइसक्यो,’ संसदीय दलका एक नेताले भने। बैठकमा सभापति शेरबहादुरले नेकपा र सरकारले कांग्रेसमाथि आक्रमण गरेको उनले बताए। ‘बैठकमा...

प्रधानमन्त्री ओली पार्टीभित्रै कमजोर : अन्तर्राष्ट्रिय सम्बन्ध ‘दुर्घटना’ तर्फ

प्रधानमन्त्री ओली पार्टीभित्रै कमजोर : अन्तर्राष्ट्रिय सम्बन्ध ‘दुर्घटना’ तर्फ
काठमाडौं :  झन्डै दुई तिहाई बहुमतका प्रधानमन्त्री केपी ओलीलाई दलभित्र कुनै निर्णय अनुमोदन गराउन हम्मेहम्मे पर्न थालेको छ ।अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसिसी० सम्झौता संसद्बाट अनुमोदन गराउन उनले सामना गर्नुपरेको कठिनाइ पछिल्लो उदाहरण हो । एमसीसी पारित हुन ढिलाइका कारण उनको अन्तर्राष्ट्रिय छवि धमिलिने अवस्था आएको छ ।कार्यकारी प्रमुखको अन्तर्राष्ट्रिय छवि धुमिल हुनु मुलुकका अन्य अवयव पनि संकटमा पर्नु हो । गत वर्ष यही समयमा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दा...