राजनीति

गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा : संसदमा कांग्रेसको अवरोध

गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा  :  संसदमा कांग्रेसको अवरोध
काठमाडौं :  पार्टीका नेता विजयकुमार गच्छदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ करोड ६५ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरेपछि नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठकमा अवरुद्ध गरेको छ। सभामुख अग्नि सापकोटाले बैठक सुरु गरेलगत्तै बोल्दै कांग्रेसकी सचेतक पुष्पा भुसालले गच्छदारविरुद्ध राजनीतिक प्रतिशोध साँध्न मुद्दा चलाइएको भन्दै बैठक अघि बढ्न नदिने घोषणा गरिन्। प्रमुख विपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण प्रतिनिधिसभाको आजको बैठक कार्यसूचीमा प्रवेश नै नगरी...

सत्तारुढ नेकपाले ३३ प्रतिसत महिला प्रतिनिधित्व पुर्‍याउने..

सत्तारुढ नेकपाले ३३ प्रतिसत महिला प्रतिनिधित्व पुर्‍याउने..
काठमाडौं :  नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र ३३ प्रतिसत महिलाको प्रतिनिधित्व पुर्‍याउने प्रतिबद्धता जनाएका छन् । अखिल नेपाल महिला संघको एकीकरण तथा शपथग्रहण कार्यक्रममा समावेशिता, समानताको मुद्दाबाहिर नभई पार्टीभित्र उठाउन आग्रह गर्दै प्रधानमन्त्री ओलीले पार्टीभित्रैबाट सबैको माग पूरा हुने बताए । ‘३३ प्रतिसत प्रतिनिधित्वको कुरा बाहिर गएर होइन पार्टीभित्रै छलफल गरेर पूरा हुन्छ । हामीले ३३ प्रतिसत समावेशी प्रतिधित्वको...

नेकपा : केपीले एकलौटी खानुभन्दा प्रचण्डतिरै दिनु बेस

नेकपा :  केपीले एकलौटी खानुभन्दा प्रचण्डतिरै दिनु बेस
काठमाडौँ  :  केही घटनाक्रम हेरौँ – नेकपाको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत दस्तावेजमाथि छलफल गर्न १५ समूह बने । तीमध्ये साढे आठ समूहको टोली नेता पूर्व माओवादी र साढे ६ वटा समूहको टोली नेतामा पूर्व एमाले खुम्चियो । त्यसमध्ये एउटा टोलीमा दुई नेता चयन गरिँदा आधाआधाको हिस्सा भएको हो । पूर्व एमालेभित्र केपी ओली–माधव नेपालका अलग अलग ढिक्का कित्ता १ पेलाई वा अति निषेधपछि बरु नेतृत्व र अवसर प्रचण्डहरुमै जाओस् भन्ने माधव समूह पुगेको देखिन्छ । र, अर्को वर्ष हुने भनिएको महाधिवेशनमा प...

नेकपा केन्द्रीय कमिटी बैठक : भ्रष्टाचारीलाई मृत्युदण्ड दिने कानुन बनाउन माग

नेकपा  केन्द्रीय कमिटी बैठक :  भ्रष्टाचारीलाई मृत्युदण्ड दिने कानुन बनाउन माग
काठमाडौँ,१८ माघ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठकमा भ्रष्टाचारीलाई मृत्युदण्ड दिनुपर्नेदेखि लिएर यति होल्डिङ्स प्रालिको जग्गा भाडा लगायतका विभिन्न अनियमितताको गम्भीर छानविनको माग उठेको छ । बैठकमा पेश भएका विभिन्न प्रतिवेदनमाथि समूहगत छलफलका क्रममा यस्ता धारणा आएका हुन् । शनिबार बसेको बैठकमा विभिन्न समूहका टोली नेताहरुले आ–आफ्नो समूहका निष्कर्ष रिपोर्टिङ गर्दै भ्रष्टाचारीलाई मृत्युदण्डको व्यवस्था गर्नुपर्ने मागसमेत उठेको जानकारी गराए । समूह नम्बर ५...

नेकपा इच्छाकामनाको पार्टी कार्यालय स्थापना, सचिवालयको पहिलो बैठक सम्पन्न

नेकपा इच्छाकामनाको पार्टी कार्यालय स्थापना, सचिवालयको पहिलो बैठक सम्पन्न
कुरिनटार :  नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को पार्टी कार्यालय स्थापना गरिएको छ । शुक्रबार वडा नम्बर ४ कुरिनटारमा पार्टी कार्यालय स्थापना गरिएको हो । पार्टी कार्यालय स्थापनासंगै शुक्रबार पहिलो सचिवालय बैठक पनि बसेको छ । गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङको अध्यक्षतामा बसेको बैठकले कार्यालय सदस्य मनोनित, वडा इन्चार्ज र सह–इन्चार्ज तोक्ने विषयमा छलफल समेत गरिएको थियो । बैठमा टुंगो लगाउने गरि छलफल भएको नेकपा इच्छाकामनाले जनाएको छ । साथै गाउँपरिषदमा नेकपाको एजेन्डाहरु के के हुने...

नेकपा स्थायी कमिटी बैठक :  एमसीसीलाई इण्डो प्यासिफिकसँग जोड्नु बेकार  प्रधानमन्त्री ओली

नेकपा स्थायी कमिटी बैठक :   एमसीसीलाई इण्डो प्यासिफिकसँग जोड्नु बेकार  प्रधानमन्त्री ओली
काठमाडौं :   । प्रधानमन्त्री केपी शर्मा ओलीले   मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई इण्डो प्यासिफिक रणनीतिसँग जोड्नु  बेकार भएको बताएका छन् । सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले एमसीसीबारे धेरै विवाद गर्न आवश्यक नभएको बताएका छन् ।यो कम्प्याक्ट एसियाका साथै अफ्रिका र दक्षिण अमेरिकाका गरी ४९ देशसँग भएको भन्दै उनले भने, ‘यसलाई इण्डो प्यासिफिकसँग जोड्नु बेकार छ ।’ कसको हिडन इन्ट्रेस्ट के छ भ...

प्रधानमन्त्री ओली क्याबिनेटमा मन्त्रीमाथि कड्किए, बिदा हुने मन भए मार्गप्रशस्त छ

प्रधानमन्त्री ओली क्याबिनेटमा मन्त्रीमाथि कड्किए,  बिदा हुने मन भए मार्गप्रशस्त छ
काठमाडौँ :  मिर्गौलाको नियमित डायलाइसिसपछि अघिल्लो सोमबार बसेको अहिलेसम्मकै सबभन्दा लामो (चार घण्टाको) क्याबिनेट बैठकमा प्रधानमन्त्री केपी ओली आफ्ना मन्त्रीहरुप्रति अत्यन्तै आक्रोशित र असन्तुष्ट देखिएका थिए । उनले हालैसम्पन्न मन्त्रिपरिषद् पुनर्गठनमा केहीलाई निरन्तरता दिएर तीन महिनाको ग्रेसमार्क दिइएको बताउँदै बिदा हुन मन भए मार्गप्रशस्त रहेको बताए । उनको भनाइ थियो, ‘सरकारको कार्यकाल दुई वर्ष पुग्न लागेको बेला मिडियाले थुप्रै कुरा लेखेका छन् । कतिपय सन्दर्भ आलोचनात्मक, ...

एनसेललाई बहिस्कार गर्न प्रतिबन्धित विप्लव समूहको उर्दी

एनसेललाई बहिस्कार गर्न प्रतिबन्धित विप्लव समूहको उर्दी
  धनकुटा :  प्रतिबन्धित नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेपालमा सञ्चालित दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेललाई बहिस्कार गर्न धनकुटाबासीलाई अपिल गरेको छ। नेकपाले धनकुटाले एक प्रेस विज्ञप्ति जारी गर्दै ‘नो ट्याक्स नो एनसेल’ नारा सफल पार्न घरका छतमा राखिएका एनसेलका टावर तत्काल हटाउन र एनसेलको सिम बहिष्कार गर्न आग्रह गरेको हो। एनसेलले राज्यलाई तिर्नुपर्ने अर्बौं रुपैयाँ कर नतिरेको तर्क गर्दै विप्लवले एनसेलको प्रतिरोध गर्ने चेतावनी दिए...

आज सभामुख चयन हुदैँ , अग्निप्रसाद सापकोटा एकल उम्मेदवार

आज सभामुख चयन  हुदैँ , अग्निप्रसाद सापकोटा एकल उम्मेदवार
काठमाडौं  : आज प्रतिनिधिसभामा सभामुख चयनका लागि निर्वाचन हुँदैछ। सभामुख चयनको प्रक्रिया अगाडि बढाउन नयाँ बानेश्वरस्थित संसद् भवनमा दिउँसो ३ बजे प्रतिनिधिसभा बैठक बोलाइएको छ। सभामुखमा नेकपाको तर्फबाट स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटाको एकल उम्मेदवारी परेको छ। सापकोटाको मात्र उम्मेदवार परेकाले प्रतिनिधिसभा नियमावलीको व्यवस्था अनुसार उनी निर्विरोध हुनछन्। बैठकमा सापकोटाका तर्फबाट प्रस्तावक सुवासचन्द्र नेम्वाङले उम्मेदवारको प्रस्ताव पेस गर्ने कार्यतालिका छ। वक्तव्यसहित...

प्रतिपक्षी दल कांग्रेस र राजपालाई उपसभामुखको आश

प्रतिपक्षी दल कांग्रेस र राजपालाई उपसभामुखको आश
काठमाडौं : सभामुखको टुंगो लागेसँगै उपसभामुखको खोजी सुरु भएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ले अग्नी सापकोटालाई सभामुखको उम्मेदवार बनाइसकेको छ । सभामुखको चयनको औपचारिक घोषणा आज बस्ने संसद् बैठकले गर्नेछ । सभामुखमा सापकोटाको एक्लो उम्मेदवारी दर्ता भएको छ । उपसभामुख भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनतामा पार्टीले दावी गरेका छन् । नेकपाले उपसभामुख कांग्रेस र राजपा कसलाई दिने भन्ने निर्णय गरेको छैन । यो समाचार आजको नेपाल समाचारपत्रमा मधुसू...