राजनीति

चितवनको समग्र विकास हामी गछौं : उम्मेदवार पोख्रेल

चितवनको समग्र विकास हामी गछौं : उम्मेदवार पोख्रेल
शिशिर सिंखडा खोलेसिमल, चितवन, ९ मंसिर । नेकपा एमाले चितवनका अध्यक्ष एवम् प्रतिनिधि सभा चितवन क्षेत्र नं. २ का संयुक्त वामपन्थी उम्मेदवार कृष्णभक्त पोख्रेलले चितवनको समग्र विकास संयुक्त वामपन्थी गठबन्धनले मात्र गर्न सक्ने बताएका छन् । चितवनको कालिका नगरपालिका क्षेत्रमा आज भएको घरदैलोको क्रममा पदमपुर ५ मा आयोजित कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार पोख्रेलले चितवनको समग्र विकासको खाका हामीले तयार गरेको भन्दै निर्वाचन पछि गठन हुने वामपन्थी सरकारले जनपक्षीय काम गरी अगाडि बढ्ने बत...

गोविन्दले कांग्रेसलाई जिताउ भन्दै गीत गाए (भिडियो सहित)

गोविन्दले कांग्रेसलाई जिताउ भन्दै गीत गाए (भिडियो सहित)
चितवन, ९ मंसिर । कांग्रेसलाई जिताऔँ भन्दै गोविन्दबाबु रिजालले गीत गाएका छन् । आगामि मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधी सभा निर्वाचनमा चितवनको क्षेत्र नं. २ मा उम्मेद्वारहरु प्रतिनिधी सभामा शेषनाथ अधिकारी प्रदेश सभा ‘क’ मा जीतनारायण श्रेष्ठ र ‘ख’ मा प्रकाश अधिकारीलाई रुख चिन्हमा भोट हाली जिताऔ भन्दै गित गाएका हुन् । उक्त गीतमा शब्द, लय र संगीत रिजालले नै गरेका हुन् । भिडियो https://www.youtube.com/watch?v=9X5sRk2KlYM

प्रचण्डको मोर्चा सम्हाल्दै नाति प्रसिद्ध (फोटो सहित)

प्रचण्डको मोर्चा सम्हाल्दै नाति प्रसिद्ध (फोटो सहित)
राजेन्द्र आचार्य चितवन, ९ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्षको अघि पछि सधैँ साथमा रहने उनका पुत्र प्रकास दाहाललाई अब हामी देख्न सक्दैनौँ । उनले यो संसारबाट विदा लिईसकेका छन् । यति बेला पुत्र शोकमा परेका प्रचण्डलाई नाती प्रकासकी जेठी श्रीमती सिर्जना त्रिपाठीका छोरा प्रसिद्ध दाहालले साथ दिएका छन् । प्रचण्ड यतिबेला चितवनको क्षेत्र न ३ आफ्नो चुनावी अभियानमा छन् । उनले चुनावी अभियानमा नाती प्रद्धिलाई पनि सगंसंगै साथ लिएर हिडेका छन् । प्रचण्डको अघिपछि देखिने प्रकासको...

डा. भट्टराईद्धारा गोरखामा आचारसंहितको ठाडो उल्लधन, मौन अबधीमा समेत भोज–भतेर सहित चुनाब–प्रचार जारी

गोरखा ९ मंसिर । गोरखा निवार्चन आचारंसहिताको ठाडो उल्लधन गर्दै गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उमेद्वार डाक्टर बाबुराम भट्टराईले निर्वाचन आचारसंहितको ठाडो उल्लधन गर्दै मौन अबधीका समयमा पनि चुनावी सभा गरेका छन् । भट्टराईले शुक्रबार राती अबरे पालुङटार नगरपालिकाको वडा नम्बर २ मा पर्ने फलामखानीमा चुनावी कार्यक्रम गरेका स्थानियबासीले बताएका छन् । शुक्रबार साझँ स्थानियबासी भरतपोखरेलको घरमा करिव ७० जना मानिसहरुको भेला गरी भट्टराईले चुनाव प्रचार प्रसार गरेका हुन् । उम...

भोलीको नेपाल बन्दबारे नेकपाको धारणा सार्वजनिक

भोलीको नेपाल बन्दबारे नेकपाको धारणा सार्वजनिक
काठमाडौँ ७ मंसिर । नेपाल कम्युनिष्ट पार्टीले भोलि (शुक्रबार) नेपाल बन्दको आवहान नगरेको स्पष्ट पारेका छन् ।नेकपाका पोलिट्ब्यूरो सदस्य ओमप्रकाश पुनले आफ्नो पार्टीले शुक्रबार नेपाल बन्दको आयोजना गरेको भन्दै संचारमाध्यम र मानव अधिकारवादी संस्थाहरुको चिन्ताप्रति ध्यानाकर्षण समेत भएको समेत बताएका छन् । नेता पुनले पार्टी चुनाव खारेज अभियानमै रहेको तर मंसिर ८ गते शुक्रबारको नेपाल बन्द आफ्नो पार्टीले नगरेको बताएका छन् ।‘हाम्रो नेपाल बन्द पूर्व जनमुक्ति सेना नेपालले आह्वान गरेको भन...

जनताको गुनासोको चाँङ्गमा : जितनारायण

जनताको गुनासोको चाँङ्गमा : जितनारायण
चितवन ७ मंसिर । चितवन क्षेत्र नम्बर २ प्रदेश सभा (क) का लागि काँग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठ लाई जनताले गुनासोको चाङ्ग लगाई दिएका छन् । कालिका नगरपालिका र ईच्छाकामना गाउँपालिका जनतालाई श्रेष्ठलाई बिकास निर्माण देखि अनेकन गुनासाहरुको चाङ्ग लगाई दिएका हुन । कालिका नगरपालिकाका जनताले श्रेष्ठसामु बिकास निर्माणका साथसाथै कृषि क्षेत्रको बिकासका लागि आग्रह गरेका छन् । सो क्षेत्र सुख्खा क्षेत्र भएका कारण खेति गर्नका लागि सिचाईको व्यवस्था, सडकको स्तर उन्नति, खानेपानीको व्यवस...

मंसिर १० गते जीवन फेर्नै चुनाव हो : श्रेष्ठ

मंसिर १० गते जीवन फेर्नै चुनाव हो : श्रेष्ठ
राजेन्द्र न्यौपाने गोरखा, ७ मंसीर । गोरखा निर्वाचन क्षेत्र नं. २ का साझा उम्मेदवार नारायणकाजी श्रेष्ठले मंसिर १० गतेको चुनाव सामान्य चुनाव नभएको बताउँदै यो आम नेपालीको जीवन फेर्ने चुनाव भएको बताएका छन् । गोरखाको गोरखा नगरपालिका वडा नं। १२ मा आयोजित कोणसभालाई सम्बोधन गर्दै श्रेष्ठले भने ःविकास र समृद्धिका लागि, नयाँ जीवन पाउन, जनताको जीवन फेर्ने चुनाव हो, यस अघि भएको चुनाव संविधानसभाबाट संविधान निर्माणका लागि थियो । अहिले संविधान निर्माण भएको छ अव आमूल परिर्वतनका लागि यो चुना...

सम्पूर्ण दिदी बहिनीहरुको साझा उम्मेदवार हुँ : नहर्की

सम्पूर्ण दिदी बहिनीहरुको साझा उम्मेदवार हुँ : नहर्की
राजेन्द्र न्यौपाने गोरखा,७ मंसीर । बामपन्थी उम्मेदवारहरुको एक मात्र साझा महिला उम्मेदवार कमला नहर्कीले आफू बामपन्थीको मात्र साझा उम्मेदवार नभै महिला दिदी बहिनीहरुको समेत साझा उम्मेदवार भएको बताएकी छन् । जिल्लाको च्याङ्ली माझी गाउँमा आयोजित कोण सभालाई सम्बोधन गर्दै उनले प्रत्यक्ष महिला उम्मेदवार पाएकोमा महिला दिदी बहिनीहरुले गर्भ गर्नुपर्ने बताईन । आफूलाई अत्यधिक मतले विजयी गराउन नहर्कीले आग्रह गरेकी छन् । सबै वर्ग, जातजाति, भाषा, धर्म, लिङ्ग, क्षेत्रको साझा उम्मेदवारको रुपमा...

बिकासको जिम्मा काँग्रेसले लिनेछ : श्रेष्ठ

बिकासको जिम्मा काँग्रेसले लिनेछ : श्रेष्ठ
चितवन, ६ मंसिर । नेपाली काँग्रेसका तर्फबाट चितवन क्षेत्र नम्बर २ ९क० का उम्मेदवार जितनारायण श्रेष्ठले पदमपुर बस्तिको बिकासको जिम्मेवारी काँग्रेसले लिने बताउनु भएको छ । बस्ति स्थानान्तरण देखि अहिले सम्म काँग्रेस पदमपुर बासिको साथमा रहेको भन्दै यस क्षेत्रको बिकासका लागि काँग्रेसले जस्तो सुकै मुल्य चुकाउन पनि तयार रहेको बताउनु भयो । पुरानो पदमपुरबाट बस्ति स्थानान्तरणको समयमा काँग्रेसले गरेको योगदानको मुल्याङ्कन गर्ने समय आएको भन्दै उहाँले जनताले अहिले बिकास चाहेको बताउनु भयो ...

वाम गठबन्धनका उम्मेदवार पहाडमा भोट माग्दै

वाम गठबन्धनका उम्मेदवार पहाडमा भोट माग्दै
चितवन (काउले) ६ मंसिर । वाम गठबन्धन तथा नेकपा एमाले चितवन प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार कृष्णभक्त पोखरेलले काउले क्षेत्रमा अधुरा रहेका विकासका कामहरु अवको ५ वर्षमा पुरा गर्ने प्रतिवद्धता जनाएका छन् । वुधबार इच्छाकामना गाउँपालिका वाड नम्बर १ हात्तीवाड, तल्लो काउले, मायाटारलगायतका क्षेत्रमा भएको जनतासँगको भेटघाटका क्रममा उम्मेदवार पोखरेलले गत ४ वर्षको अवधिमा आफूले सकेको काम गरेको र अझै पनि केही काम गर्न बाँकी रहेकाले बाँकी रहेको काम पनि आफ्नै नेतृत्वमा अव पूरा गर्न...