चितवन, ९ मंसिर । कांग्रेसलाई जिताऔँ भन्दै गोविन्दबाबु रिजालले गीत गाएका छन् । आगामि मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधी सभा निर्वाचनमा चितवनको क्षेत्र नं. २ मा उम्मेद्वारहरु प्रतिनिधी सभामा शेषनाथ अधिकारी प्रदेश सभा ‘क’ मा जीतनारायण श्रेष्ठ र ‘ख’ मा प्रकाश अधिकारीलाई रुख चिन्हमा भोट हाली जिताऔ भन्दै गित गाएका हुन् । उक्त गीतमा शब्द, लय र संगीत रिजालले नै गरेका हुन् ।
भिडियो
https://www.youtube.com/watch?v=9X5sRk2KlYM