राजनीति

‘एका बिहानै भावुक मुत्रामा प्रचण्डले भने : १० बर्ष युद्ध लडे र अबको १० बर्ष विकासमा लाग्छु ’ (भिडियो)

‘एका बिहानै भावुक मुत्रामा प्रचण्डले भने : १० बर्ष युद्ध लडे र अबको १० बर्ष विकासमा लाग्छु ’ (भिडियो)
  राजेन्द्र आचार्य चितवन, ६ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुहरु विकास र समृद्धिको संकल्प गरेर चितवनमा आएको बताएका छन् । भरतपुर महानगरपालिका वडा नम्बर १० का टोलवासीहरुले प्रचण्ड पुत्र प्रकाशलाई समबेदना प्रकट गर्न आएको वेलालाई स्थानियलाई सम्बोधन गर्दै उनले १० बर्ष, विचार, के हो, परिर्वतन के हो र १० बर्ष लडाईमा नै वित्यो उनले भने अबको १० बर्ष विकासमा र समृद्धिमा विताउने संकल्प गरेर आएको छु । https://youtu.be/-gKo_41j7G0 https:/...

नारायणकाजीज्यू …उ …..त्यहाँ बाट आउने सडक बनाउनु पर्यो

नारायणकाजीज्यू …उ …..त्यहाँ बाट आउने सडक बनाउनु पर्यो
      गोरखा, ०६ मंसिर ।  शिरानचोक गाउँ पालिका -३ डाडाकटेरीका स्थानीयले हर्मी-जमुने- डाडाकटेरी सडक निर्माण गर्न माग गरेका छन । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता एवम् गोरखा जिल्ला क्षेत्र नम्बर -२ दुईको प्रतिनिधि सभा सदस्य उम्मेदवार नारायणकाजी श्रेष्ठ (प्रकाश) को घरदैलो को क्रममा स्थानीयले सडक नहुदा बर्षौ देखि समस्या भोगिरहेको गुनासो गरेका छन । गोरखाको बृहत विकास भयो र गर्यो भनेर धेरैले हल्ला गर्छन् तर हाम्रो समस्या आजसम्म कसैले सुनेनन शिरानचोक -...

भच्चेकमा भट्टराईको सभा नसकिदै नयाँ शक्तिमा पहिरो

भच्चेकमा भट्टराईको सभा नसकिदै नयाँ शक्तिमा पहिरो
गोरखा,४ मंसिर  ।   नयाँ शक्ति पार्टी नेपालका केन्द्रिय सदस्य रामप्रसाद अधिकारी नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । गोरखा नगरपालिका -१० छेपेटारमा आयोजित चुनावी सभामा अधिकारी नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको हो । अजिरकोट गाउँ पालिका- ३ काफलडाडा स्थायी घर भएका अधिकारी नयाँ शक्ति पार्टी नेपाल निकटको शिक्षक सङ्गठनका केन्द्रिय नेता समेत हुनुहुन्थ्यो । तत्कालीन नेकपा माओवादी केन्द्र निकटको शिक्षक सङ्गठनको केन्द्रिय उपाध्यक्ष रहनुभएका अधिकारी डाक्टर बाबुराम भट्टरा...

विष्फोटजनक पदार्थ सहित चितवनमा विप्लवका युवा दुई पक्राउ

विष्फोटजनक पदार्थ सहित चितवनमा विप्लवका युवा दुई पक्राउ
राजेन्द्र आचार्य चितवन, ०४ मंसिर । चितवनमा विष्फोटजनक पदार्थ सहित विप्लव माओवादी निकट दुई विद्यार्थी नेता पक्राउ परेका छन् । भने अन्य दुई जिल्ला नेताहरु माडीबाट पक्राउ परेका छन् । निर्वाचन गतिविधि नियन्त्रण गर्ने चितवन प्रहरी विशेष अभियान अन्र्तगत दुई विद्यार्थी नेताको आफ्नै कोठाबाट ५ केजी जिलेटिन र विष्फोटक पदार्थ बनाउन लाग्ने तार वरामद गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरिक्षक एवं प्रवक्ता प्रभु प्रसाद ढकालले सौराहा अनालाईनलाई जानकारी दिए । पक्राउ पर्नेहर...

पहिलो चरणको निर्वाचनका लागि सुरक्षा तयारी पूरा, सेनाको हेलिकप्टर तयारी अवस्थामा

पहिलो चरणको निर्वाचनका लागि सुरक्षा तयारी पूरा, सेनाको हेलिकप्टर तयारी अवस्थामा
काठमाडौँ, २ मंसिर  । यही मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पहिलो चरणको निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाको तयारी पूरा भएको गृह मन्त्रालयले जनाएको छ । निर्वाचनलाई स्वतन्त्र, विश्वसनीय, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको मन्त्रालयका प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीले जानकारी दिए। पहिलो चरणमा ३२ जिल्लामा प्रचिनिधिसभातर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रका लागि ३२ लाख २८ हजार ८...

रत्ननगर वडा न १० मा कांग्रेको घरदैलो

रत्ननगर वडा न १० मा कांग्रेको घरदैलो
चितवन, २ मंसिर । आसन्न प्रतिनीधि र प्रदेससभाको निर्वाचनलाई मध्ये नजर गदै नेपाली काग्रेसले घर दैलो तथा कार्यकर्ता भेला कार्यक्रमलाई तिव्रता दिएको छ । शनिबार रत्ननगर बडा न १० अन्तगर्त कृष्ण मन्दिर चोक, दराई टोल,मैबलो टोल,जागृति टोल, टीकौली चोक, भानुचोक, शुभप्रभात टोल हुदै बकुलहर, कल्याण टोल लगायतको क्षेत्रमा घरदैलो सुरु गरिएको थियो । कार्यक्रममा अन्र्तगत गरिएको कोणसभामा बोल्दै प्रदेशसभा उमेदवार उत्तम आचार्यले नेपालमा शान्ती र स्थायित्वका लागि नेपाली कग्रेसले सधै प्रमुख भुमीका...

माओवादीले स्थानिय निकायको पैचो तिर्नेछ, जीत पक्का भएको अधिकारीको दावी

माओवादीले स्थानिय निकायको पैचो तिर्नेछ, जीत पक्का भएको अधिकारीको दावी
चितवन, २ मंसिर । नेपाली काग्रेस क्षेत्र नं २ ख का उम्मेदवार प्रकाश अधिकारीकले यसपालिको निर्वाचनमा आफ्नो जीत सुनिश्चित रहेको दाबी गर्नूृृभएको छ । यो निर्वाचनमा माओवादीले स्थानिय निकायको निर्वाचनमा लगाएको पैचो समेत तिर्ने भएकाले आफ्नो जित रहेको उहाँको दाबी छ । अधिकारीले निर्वाचनको मिति नजिकिए सँगै आफु उत्साहित भएको बताउनु भयो । केहि दिनको घरदैलो कार्यक्रममा जादा आम मतदाता दिएको प्रतिक्रियाबाट आफु उत्साहि भएको बताउदै स–साना कुरा नअल्झिन समेत कार्यकर्ताहरुलाई आग्रह गनुभयो । आफु ...

यस्ता छन् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको चुनावी प्रतिवद्धता पत्र (भिडियो)

यस्ता छन् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको चुनावी प्रतिवद्धता पत्र (भिडियो)
चितवन १, मंसिर । चितवन क्षेत्र नंं १ बाट संयुक्त लोकतान्त्रीक बाम गठबन्धनका प्रतिनिधि सभाका उम्मेदवार सुरेन्द्र पाण्डेले विकास निर्माणलाई उच्च प्राथमिकता दिँदै आफ्नो चुनावी प्रतिवद्धता पत्र शुक्रवार सार्वजनिक गर्नुभएको छ । पूर्वी चितवनको भण्डारा स्थित आफ्नै निवासमा पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गर्नुभएको हो । चुनावी प्रतिवद्धता पत्रमा विकास निर्माणको क्रम पूर्वाधार निर्माणवाट सुरु गर्नुपर्नेमा जोड दिएका छन् । भएको जमिनको उपयोगलाई बैज्ञा...

शीर्ष नेताको रोमाञ्चक भिडन्त: चितवन क्षेत्र नं ३ मा

चितवन, मंसिर १  । चितवन राष्ट्रिय निकुञ्जको काखमा रहेका चितवन क्षेत्र नं ३ मा वामपन्थी गठबन्धन र लोकतान्त्रिक गठबन्धनका दुई शीर्ष नेताको प्रतिस्पार्धाले यहाँका निर्वाचन रोमाञ्चक बन्दै गएको छ । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राप्रपा (प्रजातान्त्रिक) का उपाध्यक्ष एवं वन तथा भू–संरक्षणमन्त्री विक्रम पाण्डे बीचको मुख्य प्रतिस्पर्धाका कारण चितवनको निर्वाचन क्षेत्र नं ३ अहिले सबैको ध्यान तानेको छ । प्रतिनिधिसभा सदस्यका लागि ह...

जनताको पिर मर्का र गुनासो सुन्दै काँग्रेस उम्मेदवारद्धय राजेन्द्र र उतम

जनताको पिर मर्का र गुनासो सुन्दै काँग्रेस उम्मेदवारद्धय राजेन्द्र र उतम
चितवन, ३० कात्तिक । चितवन क्षेत्र नं.१ अन्तर्गत नेपाली काँग्रेसका प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरुले विहीवार रत्ननगर ५ झुवानीमा घरदैलो र कोणसभा गरेका छन । प्रतिनिधि सभा सदस्यका उम्मेदवार राजेन्द्र प्रसाद बुर्लाकोटी र प्रदेश सभा(ख)का उम्मेदवार उत्तम आचार्यले जनताको घरदैलोमा पुगेर भोट मागेका हुन । घरदैलो पछि आयोजित कार्यक्रममा प्रतिनिधि सभा सदस्यका उम्मेदवार बुर्लाकोटीले लोकतन्त्रको रक्षाका लागि काँग्रेसलाई मतदान गर्न आग्रह गरेका छन । काँग्रेसले मात्र मुलुकमा सुसासन र...