देश / समाज

राजापानी कलेस्ती दिगो समाजको नयाँ कार्यसमिति चयन, विभिन्न व्यक्तित्व तथा संस्थालाई सम्मान

राजापानी कलेस्ती दिगो समाजको नयाँ कार्यसमिति चयन, विभिन्न व्यक्तित्व तथा संस्थालाई सम्मान
तनहुँ :  व्यास नगरपालिका–०९ स्थित गजौडेमा आयोजित श्री राजापानी कलेस्ती दिगो समाजको ४औं साधारणसभा तथा प्रथम अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट २०८१ देखि २०८४ कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। कार्यक्रममा नगर प्रमुख बैकुण्ठ न्यौपाने प्रमुख अतिथि रहनुभएको थियो भने विशिष्ट अतिथिका रूपमा शिक्षा विकास तथा समन्वय केन्द्र तनहुँका प्रमुख उद्दवराज जमरकट्टेल र तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी जित बहादुर भण्डारी रहनुभएको थियो। समाजको अध्यक्षमा भक्त बह...

नयाँ बर्षको दिन चितवनको अग्लो भूमि सिराइचुलीमा मेला लाग्ने

नयाँ बर्षको दिन चितवनको अग्लो भूमि सिराइचुलीमा मेला लाग्ने
इच्छाकामना :  नयाँ बर्ष २०८२ को अवसरमा पर्यटकीय स्थल चितवनकै अग्लो भूमि सिराइचुलीमा मेला लाग्ने भएको छ । विगतका बर्षहरुमा जस्तै चितवनको इच्छाकामना १ सिराइचुलीमा अवस्थित श्री सिद्ध देवि माई मन्दिर प्रांगणमा मेला लाग्ने भएको हो । सिराइचुली आमा समूहको आयोजनामा हुने  मेलामा सांस्कृतिक कार्यक्रम पनि हुने छ । मेलाको अवसरमा श्री सिद्ध देवि माई मन्दिरमा बाजागाजासहित फुलको डोली समेत भित्र्याइन्छ । बिहानी सूर्योदय अवलोकन सगैँ यो समयमा लाली गराँस,अइसेलु र काफलको सिजन भएको स्थनिय किर...

इच्छाकामना गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

इच्छाकामना गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
मुग्लिन  : चितवनको इच्छाकामना गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।  आर्थिक बर्ष ०८१/०८२ को दोश्रो चौमासिक सार्वजनिक सुनुवाई  मुग्लिनमा सम्पन्न भएको हो । बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालको प्रमुख आतिथ्यतामा सार्वजनिक  सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सहभागीहरुले राखेका जिज्ञासा तथा प्रश्नहरुको जवाफ गाउँपालिका अध्यक्ष  दान बहादुर गुरुङ, वडा नम्बर ५ का वडाध्यक्ष तेज बहादुर शेरचन  लगायतले दिनुभएको थियो । कार्यक्रममा गा...

चण्डिभञ्ज्याङ्ग स्वास्थ्यचौकीमा निशुल्क स्वास्थ्य शिबिर,२३५जनाले लिए सेवा

चण्डिभञ्ज्याङ्ग स्वास्थ्यचौकीमा निशुल्क स्वास्थ्य शिबिर,२३५जनाले लिए सेवा
इच्छाकामना : चितवनको इच्छाकामना गाउँपालिका ६  स्थित  चन्डिभञ्ज्याङ्ग स्वास्थ्य चौकिमा एक दिने स्वास्थ्य शिबिर सम्पन्न भएको छ । निशुल्क स्वास्थ्य शिबिर तथा नसर्ने रोग अभियान अन्तरगत  इच्छाकामना गाउपालिकाको आयोजनामा  आइतबार नि : शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । शिविरमा  चिकित्सकहरुद्वारा  स्वास्थ्य जाँच तथा उपचार गरिएको थियो । शिबिरमा २३५ जनाले स्वास्थ्य जाँच तथा उपचार गराएको  गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरि बहादुर देवकोटाले  बताउनुभयो  । उहाँका अनुसार शिबिरमा  ११५...

इच्छाकामना जेसीज (प्र)द्धारा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री,सेनेटरी प्याड वितरण तथा साइबर क्राइम सम्बन्धी सचेतना

इच्छाकामना जेसीज (प्र)द्धारा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री,सेनेटरी प्याड वितरण तथा साइबर क्राइम  सम्बन्धी सचेतना
इच्छाकामना :  चितवनको इच्छाकामनामा विद्यार्थीहरुलाई साईबर क्राइम सम्बन्धी जानकारी दिनुका साथै छात्राहरुलाई सेनेटरी प्याड र विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । ११५ औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा इच्छाकामना जेसीज प्रस्तावितको आयोजना तथा लायन्सक्लव अफ गैँडाकोट सप्तरंगी र इलाका प्रहरी कार्यालय मुग्लिनको संयुक्त आयोजनामा गाँउपालिकाको श्री माध्यामिक विद्यालय ढुंग्रेका विद्यार्थीहरुलाई सेनेटरी प्याड र शैक्षिक सामाग्री वितरण गरिएको हो । सो विद्यालयका कक्षा १ द...

बेनीघाट रोराङमा ‘पालिकासँग महिलाको कुरा’ कार्यक्रम सम्पन्न

बेनीघाट रोराङमा ‘पालिकासँग महिलाको कुरा’ कार्यक्रम सम्पन्न
विशालटार :  धादिङको बेनीघाट रोराङमा  पालिकासँग महिलाको कुरा’कार्यक्रम सम्पन्न भएको छ।नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा पूर्व सांसद कञ्चन खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । फागुन २४ गते ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ ।सोही अवसर पारेर गाउँपालिकाले मंगलबार कार्यक्रम आयोजना गरेका हुन् । कार्यक्रममा प्रमुख अतिथि खनालले महिला पुरुष सरह सबै क्षेत्रमा सक्षम भएको  बताउनुभयो । नेपालमा  संघीय गणतन्त्र स्थापना गर्नका लागि दश बर्षे जनयुद्धमा महिला...

इच्छाकामनामा सुरक्षित आप्रवासनबारे सरोकारवालाहरुलाई अभिमुखीकरण

इच्छाकामनामा सुरक्षित आप्रवासनबारे सरोकारवालाहरुलाई अभिमुखीकरण
कुरिनटार : चितवनको इच्छाकामनामा सुरक्षित आप्रवासन -सामी_ कार्यक्रम अन्तरगत सरोकारवालाहरुसँगको अन्तरक्रिया तथा अभिमूखीकरण कार्यक्रम सम्पन्न भएको छ ।वैदेशिक रोजगार सम्बन्धि उत्पन्न हुने समस्याको बारेमा इच्छाकामनाका जनप्रतिनिधि र कर्मचारीहरुलाई जानकारी गराउने र सुझाव लिने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको हो । सो कार्यक्रममा वैदेशिक रोजगार बोर्डका कार्यक्रम अधिकृत शैलेन्द्र मिश्र र सुरक्षित आप्रवासन (सामी) कार्यक्रम चितवनका संयोजक सूर्य पौडेलले सामी कार्यक्रमको उदेश्य र गति...

इच्छाकामनामा पूर्ण खोप सुनिश्चितता सम्बन्धी समिक्षा गोष्ठी सम्पन्न

इच्छाकामनामा पूर्ण खोप सुनिश्चितता सम्बन्धी समिक्षा गोष्ठी सम्पन्न
कुरिनटार :  इच्छाकामनामा नियमित खोप सुदृढिकरण पूर्णखोप सुनिशिचतता र दिगोपना सुक्ष्म योजना अध्यवधिक र सरसफाई प्रवद्र्धन कार्यक्रम सम्पन्न भएको छ । इच्छाकामना गाउँपालिकाको आयोजनामा गाउँपालिका कार्यालयको सभाहलमा बुधबार कार्यक्रम सम्पन्न भएको हो ।  कार्यक्रममा गाउँपालिका स्वास्थ्य स्वास्थ्य शाखा प्रमुख हरि बहादुर देवकोटाले पूर्णखोप सुनिशिचतता घोषणा र दिगोपनाका बारे  जानकारी गराउनुभएको थियो । उहाँका अनुसार  जन्मिएको देखि १५ महिना र १६ देखि ५९ महिना सम्मको बालबच्चाको अवस्थाको तथ्या...