देश / समाज

नेकपा एमाले इच्छाकामनाको अविधेशन पुस १२ गते हुदैँ

नेकपा एमाले इच्छाकामनाको अविधेशन पुस १२ गते हुदैँ
इच्छाकामना :  नेकपा एमाले इच्छाकामनाको अधिवेशन पुस १२ गते हुने भएको छ ।  थकाली सेवा समाज मुग्लिनमा केन्द्रिय नेताहरुको उपस्थितिमा अधिवेशन हुने नेकपा एमाले इच्छाकामनाले जनाएको छ ।  अधिवेशनमा  सात वटै वडाबाट गरि २५० जना प्रतिनिधिहरु  सहभागि हुने छन् । हाल सात वटै  वडा अधिवेशन सम्पन्न भइसकेको र पुस ५ गते पालिकाको अधिवेशनका  लागि  प्रतिनिधिहरु छनौट गरिने नेकपा एमाले इच्छाकामनाले जनाएको छ ।

मुग्लिनमा मंसिर २९ गते माओवादी केन्द्रले खबरदारी सभा

मुग्लिनमा मंसिर २९ गते माओवादी  केन्द्रले खबरदारी सभा
इच्छाकामना :  नेकपा माओवादी केन्द्रले मंसिर २९ गते खबरदारी सभा गर्ने भएको छ । बेतिथि भष्ट्राचार, महंगी र सरकरको जनविरोधी कदमकाविरुद्ध नेकपा माओवादी केन्द्र इच्छाकामनाले मुग्लिनमा खबरदारी सभा गर्ने भएको हो ।

क्होइबो धीँ निर्माणका लागि जग्गा खरिद सहयोगार्थ चितवनमा घरदैलो कार्यक्रम सुरु

क्होइबो धीँ निर्माणका लागि जग्गा खरिद सहयोगार्थ चितवनमा घरदैलो कार्यक्रम सुरु
चितवन :  तमू (गुरुङ)हरुको मन्दिर क्होइबो धीँ निर्माणका लागि चितवनमा घरदैलो कार्यक्रम सुरु गरेका छन् । तमू प्ये ल्हु संघ चितवनले भरतपुरबाट घरदैलो अभियान सुरु गरेका हुन् । यस अघि गुरुङहरुको ऐतिहासिक पर्यटकीय गाउँहरु लमजुङको भुजुङ र घले गाउँबाट सुरु गरेको अभियान मङ्गलबारदेखि चितवनमा पनि सुरु गरिएको तमू प्ये ल्हु संघ चितवनका अध्यक्ष विक्रम तमूले जानकारी दिनुभयो । गुरुङहरुको आस्थाको धरोहर क्होइबो धीँ निर्माणका लागि अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो । सो अवसरमा अभियानलाई सफल ब...

आज मोक्षदा एकादशी, गीता जयन्ती मनाइँदै

आज मोक्षदा एकादशी, गीता जयन्ती मनाइँदै
काठमाडौं : मार्गशीर्ष शुक्ल पक्षको एकादशी अर्थात् मोक्षदा एकादशी। सनातन हिन्दू धर्मावलम्बीको धार्मिक ग्रन्थ श्रीमद्भागवत् गीता उत्पत्ति भएको दिन। महाभारत युद्धका क्रममा कुरुक्षेत्रमा भगवान् कृष्णले अर्जुनलाई यसै दिन उपदेश दिएका थिए। हजुरबुबा, काका, भाइलगायत बन्धुका साथै गुरुहरूसँग लडाइँ गर्न अर्जुन तयार नभएपछि भगवान् कृष्णले उपदेश दिएका थिए। यसैलाई गीताज्ञान भनिने धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले बताए। महाभारत ग्रन्थअन्तर्गत भीष्मपर्वमा १८ अध्यायको गीता समावेश छ। गी...

नेकपा माओवादी केन्द्र आँबुखैरेनीको अध्यक्षमा खगराज गौली

नेकपा माओवादी केन्द्र आँबुखैरेनीको अध्यक्षमा खगराज गौली
आँबुखैरेनी : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र आँबुखैरेनीको अध्यक्षमा  खगराज गौली चयन भएका छन् ।  मङ्गलबार सम्पन्न  गाउँ  कमिटीको दोस्रो अधिवेशनले  अधिकारीलाई अध्यक्षमा चयन गरेको हो ।  वडा नं ३ स्थित हाडबजारमा नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्व अर्थमन्त्री वर्षमान पुनको प्रमुख आतिथ्यतामा  सम्पन्न अधिवेशनले गौलीको अध्यक्षता ४५ सदस्यीय समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा गंगाराम कोइराला, अग्रेजी श्रेष्ठ, किशान थापा, सचिवमा विष्णु श्रेष्ठ, सहसचिवमा कमला पन्त, ...

सहिद लखन गाउँपालिकाको ताक्लुङमा अर्लाङ्दी माई मेला हुदै

सहिद लखन गाउँपालिकाको ताक्लुङमा अर्लाङ्दी माई मेला हुदै
गोरखा  : गोरखाको सहिद लखन गाउँपालिका–४, ताक्लुङमा धान्य पूर्णिमाको अवसरमा अर्लाङ्दी माई मेला २०८१ लाग्ने भएको छ । वडा कार्यालय आयोजना र अर्लाङ्दी माई मन्दिर जिर्णोद्धार समितिको सहआयोनमा मन्दिर परिसरमा  यहीँ मङ्सिर २९ र ३० गते मेलाको आयोजना गरिएको वडाध्यक्ष यामबहादुर थापाले जानकारी दिनुभयो । मेलामा जातीय विशेष खाना प्रर्दशनी, जातीय विशेष नृत्य प्रर्दशनी एवं लाखे नाँच, कौडा नाँच, मारुनी नाँच र भजनको प्रस्तुतीसमेत रहने उहाँले बताउनुभयो । ‘स्थानीय खाना अन्र्तगत सम्यवजी, सेल रो...

कृष्णभीरमा ग्यास बुलेट दुर्घटना,सतर्कता अपनाउन अनुरोध

कृष्णभीरमा ग्यास बुलेट  दुर्घटना,सतर्कता अपनाउन अनुरोध
धादिङ :  चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको भारतीय ग्यास बुलेट धादिङमा दुर्घटनामा भएको छ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७, कृष्णभीरमा आइतबार बिहान दुर्घटना भएको हो । बुलेट सडकबाट तल खसेको छ ।जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार, हाल उद्धारकार्य जारी छ । घाइते कोही पनि भेटिएको छैन । चालक र सहचालकको खोजी भइरहेको छ । सडकबाट तल खसेको गाडीको केही भाग भीरमा अड्किएको छ । उक्त क्षेत्रनजिकैका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ । ग्...

साना किसान कृषि सहकारी संस्था .लि. दारेचोकको १८औँ बार्षिक साधारण सभा सम्पन्न

साना किसान कृषि सहकारी संस्था .लि. दारेचोकको १८औँ बार्षिक साधारण सभा सम्पन्न
कुरिनटार :  चितवनको इच्छाकामना ४ कुरिनटरमा अवस्थित साना किसान कृषि सहकारी संस्था लि. दारेचोकको १८औँ बार्षिक साधारण सभा सम्पन्न  भएको छ ।  संस्थाकी  अध्यक्ष तूलसा थापाको  सभापतित्व तथा गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङको प्रमुख आतिथ्यतामा  सर्वशान्ति मावि कुरिनटारमा साधारणसभा सम्पन्न भएको हो । त्यसै गरि गाउँपालिका उपाध्यक्ष माया सिलवाल विशिष्ट तथा वडा नं ३ को वडाध्यक्ष तथा कृषि सहकारी संघ भरतपुर चितवनका अध्यक्ष नर बहादुर नेपाल, ४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेती, इच्छाकामना...

चितवनको इच्छाकामना २ घुर्केशमा होमस्टे सञ्चालन

चितवनको  इच्छाकामना २ घुर्केशमा  होमस्टे सञ्चालन
हीरालाल गुरुङ इच्छाकामना : चितवनको इच्छाकामना गाउँपालिका २ स्थित घुर्केश गाउँमा सामुदायिक घरबास (होमस्टे)सञ्चालनमा ल्याएको छ ।पर्यटन प्रवद्र्धनका  साथै आयआर्जनमा टेवा पु¥याउने उदेश्यले गाउँपालिकाको आर्थिक सहयोगमा स्थानीयहरुले होमस्टे सञ्चालनमा ल्याएका हुन् । होमस्टेको जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले शुक्रबार एक कार्यक्रमकाबिच उद्घाटन गर्नुभयो । समन्वय समितिका प्रमुख अधिकारीले होमस्टे सञ्चालनसगैँ यहाँको स्थानीयको आयआर्जनमा टेवा पुग्ने विश्वास व्यक्त...