विश्वकप छनोट : नेपालद्वारा फिलिपिन्स १३६ रनले पराजित
काठमाडौं : नेपालले टि–२० विश्वकप छनोट अन्तरगत आज भएको खेलमा फिलिपिन्सलाई हराएको छ । कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीको शानदार साझेदारी र बलरहरूको उत्कृष्ट प्रदर्शनसँगै नेपालले १३६ रनको जित निकालेको हो। जारी प्रतियोगितमा नेपाल लगातार दोस्रो जित निकाल्न सफल भएको छ।
नेपालले प्रस्तुत गरेको २ सय १९ रनको लक्ष्य पछ्याउने क्रममा फिलिपिन्स निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ८२ रनमा सीमित बन्यो। यसअघि कुशल भूर्तेलको शतक तथा दीपेन्द्रसिंह ऐरीको अर्धशतकको मद्दतले नेपालले तीन...









