आइ सि सि मेन्स क्रीकेट वर्ल्ड कप लिग २ अन्तर्गत आज भएको खेलमा नेपालले अमेरिकालाइ ५ विकेटले पराजित गरेको छ।
ओमानको अल इमिरात क्रीकेट स्टडियममा नेपाली समय अनुसार आझ ४:१५ बजे टस जितेर ब्याटिङ रोजेको अमेरिकाले नेपाललाइ पुरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर भारतिय मुलका मोनक पटेलको सतकको सहायताले २३१ रनको चुनौती प्रस्तुत गरेको थियो। २३१ रनको चुनौती पछ्याउने क्रममा नेपालका ओपनर्स कुशल भुर्तेलको ८४ रन तथा रोहित कुमार पौडेलको अभिजित ६२ रनको पारिले अमेरिका विरुद्ध सहज जित निकालेको हो। नेपालले २३१ रन जोड्ने क्रममा ओपनर द्वए कुसल भुर्तेल र आरिफ सैफ कप्तान ग्यानेन्द्र मल्ल र कुशल मल्ल त्यस्तै अन्तिममा बिनोद भण्डारीको विकेटको गुमाएको थियो। बलिङ तर्फ भने नेपालका बिक्रम सोब,सन्दिप लामिछाने र सुसन भारिले २/२ तथा कुसल मल्लले १ विकेट लिगेका थिए। २ विकेट भने नेपालले रनआउट मार्फत प्राप्त गरेको थियो। नेपालले भोलि ४:१५ बजे ओमान सङ खेल्ने तालिका रहेको छ।