जलबिरेमा माइक्रो दुर्घटना हुदाँ तीन जना घाइते, एकको अवस्था गम्भीर
मुग्लिन,७ साउन : चितवनमा माइक्रो बस दुर्घटना हुदाँ तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार कावासोतिबाट काठमाडौँ तर्फ जादैँ गरेको ग १ ख ९१५५ नम्बरको माइक्रो सोमबार बिहान ४ बजे आफै अनियन्त्रित भई नारायणगढ –मुग्लिन सडक खण्ड अन्तरगत चितवनको इच्छाकामना ६ जलबिरे नजिक सडकको डिभाइडरमा ठोकिदाँ माइक्रोमा सवार तीन जना घाइते भएका हुन् । घाइतेहरुको पुरानो मेडिकल कलेज भरतपुर उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरिक्षक भेषराज रिज...









