काठमाडौँ :  प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाएका छन्।कांग्रेस–एमाले मिलेसँगै ३० असारमा चौथोपटक प्रधानमन्त्री बनेका उनले दुईतिहाइभन्दा बढी सांसदको विश्वास मत पाएका हुन्।

आइतवार प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले विश्वासको मतको प्रस्ताव राखेकामा पक्षमा १८८ मत प¥यो। विपक्षमा ७४ मत पर्दा कतै पनि मत दिन्न भन्ने पक्षमा  १  मत प¥यो। मतदान प्रक्रियामा २६३ जना सांसद सहभागी थिए।