साहारा सहकारी ठगीमा जीबी राईसहित १७ जनाविरुद्ध मुद्दा दायर
चितवन: चितवनमा रहेको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत रकम ठगीबारे जीबीराईसहित १७ जनाविरुद्ध मंगलवार चितवन जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ।
सहकारीका संस्थापक अध्यक्ष जीबी राई, सागर केसी, हेमन्त अधिकारी, भुपेन्द्र राई, आशिष आनन्द, अनन्तबाबु राई, छत्रमणि भट्टराई, देवेन्द्रबाबु राई, दिनेश रोका, तीर्थराज लामिछाने, मनोज गुरुङ, दीपा न्यौपाने, शिवप्रसाद आचार्य, कुमार रम्तेल, वीरबहादुर रानाभाट, शरण विश्वकर्मा र थानबहादुर बुढामगरविरुद्ध ठगी मुद्दा दर्ता भएको ...









