मोनस्टर फेमली आँबुखैरेनी प्रथम कुरिनटार कपको फाइनलमा प्रवेश
कुरिनटार : मोनस्टर फेमली आँबुखैरेनी प्रथम कुरिनटार कप २०८१ को फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमीफाइनल खेलमा आयोजक के बवाईज क्लब कुरिनटारलाई ३–० ले पराजित गरेको हो ।
चितवनको इच्छाकामना ४ कुरिनटारमा जारी खुल्ला नकआउट नाइन ए साईड फुटबल प्रतियोगितामा अहिले एपोलो मुग्लिन र ब्वाईज यूनियन फिस्लिङबिच खेल जारी छ । के ब्वाईज क्लब कुरिनटारको आयोजनामा सर्वशान्ति मावि खेलकुद मैदान कुरिनटारमा जारी ‘प्रथम कुरिनटार कप २०८१ ’(खुल्ला नकटाउन नाइन ए साईड फुटबल प्रतियोगिता) इच्छाकामना...









