Banner News

नेपाली काँग्रेस भरतपुर महानगर सभापतिमा चित्रसेन अधिकारी विजयी

नेपाली काँग्रेस भरतपुर महानगर सभापतिमा चित्रसेन अधिकारी विजयी
चितवन:नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत चितवनको भरतपुर महानगर सभापतिमा चित्रसेन अधिकारी विजयी भएका छन् ।उनले ६४९ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्धन्दी भरत अधिकारीले ५४६ मत प्राप्त गरे । महानगर सभापतिकै अन्य उम्मेदवारहरु हिरामणी अधिकारीले १२९, बचन कार्कीले ७५ तथा अर्जुनप्रसाद रिजालले २६ मत प्राप्त गरेका छन् । यस्तै महानगर उप सभापतिमा वुद्धिकान्त न्यौपाने र विजय घले बिजयी भएका छन् । न्यौपानेले ६६१ तथा घलेले ५५६ मत प्राप्त गरेका छन् । महानगर सचिवमा प्रनिशा गुरुङ विज...

दुई महिना अगाडि कांग्रेस प्रवेश गरेका इच्छाकामनाका परियार पुनः एमालेमा फिर्ता।

दुई महिना अगाडि कांग्रेस प्रवेश गरेका इच्छाकामनाका परियार पुनः एमालेमा फिर्ता।
कुरिनटार- स्थानीय चुनाव नजिकिदै जादा देशभर राजनैतिक सर्गर्मी ह्वात्तै बढेको छ। नेपाल कम्युनिस्ट पार्टी फुटबाट गुज्रदै गर्दा कम्युनिस्ट परित्याग गरि अन्यमा प्रवेश गर्ने र अन्य छोडेर कम्युनिस्टमा पार्टी प्रवेश गर्नेको लहर नै चलिरहदा इच्छाकामनामा पनि त्यस्को प्रष्ट प्रभाव देखिएको छ। चितवनको एकमात्र गाउँपालिका इच्छाकामनामा लामो समय कम्युनिस्ट राजनितिमा सक्रिय नेकपा एमाले जिल्ला सदस्य तथा एमाले दलित संबद्ध भातृ संगठन इच्छाकामनाका सं...

म कांग्रेसको सिपाही हुँ, कुनै गुटको होइन : सभापति कृतिकुमार श्रेष्ठ (प्रेस विज्ञप्ती सहित )

म कांग्रेसको सिपाही हुँ, कुनै गुटको होइन : सभापति कृतिकुमार श्रेष्ठ (प्रेस विज्ञप्ती सहित )
मुग्लिन,१० असोज । नवनिर्वाचित नेपाली कांग्रेस इच्छाकामनाका सभापति कृतिकुमार श्रेष्ठले आफु पार्टीको कुनै गुटमा नरहेको बताउनुभएको छ । केही सञ्चार माध्यामहरुमा आफु सभापति शेर बहादुर देउवाको प्यानलबाट निर्वाचित भएको समाचार आएको भन्दै कुनै गुटमा नरेहको स्पष्ट पार्नुभएको हो । आज प्रेस विज्ञप्ती जारी गर्दै आफु नेपाली कांग्रेसको नीति, सिद्धान्त र आदर्शको पक्षधर भई निष्ठापूर्बक संगठनमा लागेको सिपाही भएको र कुनै नेता बिशेषको गुट वा प्यानलसँग जोडिएको, गाँसिएको वा आबद्ध नभएको बताउनुभएको ...

३८ क्विन्टल सुन तस्करी प्रकरणको अन्तिम बहस आजदेखि हुँदै

३८ क्विन्टल सुन तस्करी प्रकरणको अन्तिम बहस आजदेखि हुँदै
विराटनगर : ३८ क्विन्टल सुन तस्करी प्रकरणको मुद्दामा आजबाट अन्तिम सुनुवाइ हुँदैछ । उक्त मुद्दाको जिल्ला अदालत मोरङमा आजबाट अन्तिम बहस हुने भएको हो । तस्करीको साढे ३३ किलो सुन गायब भएपछि मोरङको उर्लाबारी नगरपालिका–१ मा सनम शाक्यको मृत्यु समेत भएको थियो । शाक्यको हत्या तथा सुन तस्करीको मुद्दा जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासमा हुने भएको हो । उक्त मुद्दामा वादी नेपाल सरकारका तर्फबाट उच्च सरकारी वकिल कार्यालय विराटनगरका सहन्यायाधीवक्ता ज्ञानप्रसाद भुसालको नेत...

मौसम : देशभर बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना

मौसम : देशभर बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित  मध्यम वर्षाको सम्भावना
काठमाडौँ : जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा भारतको मध्य प्रदेश तथा उत्तर प्रदेश आसपासमा अवस्थित न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर रहेको छ। हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ । गण्डकी,लुम्बिनी तथा कर्णाली प्रदेशका थोरै स्थान र बाकी प्रदेशका एक/दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित हल्का द...

कांग्रेस इच्छाकामनाको सभापतिमा कृतिकुमार श्रेष्ठ विजयी

कांग्रेस इच्छाकामनाको सभापतिमा कृतिकुमार श्रेष्ठ विजयी
मुग्लिन : चितवनको इच्छाकामना गाउँपालिकाको सभापतिमा कृतिकुमार श्रेष्ठ विजयी हुनुभएको छ । प्रतिद्धन्दी विष्णुकुमार कुँवरलाई ४ मतान्तरले पराजित गर्दै श्रेष्ठ विजयी हुनुभएको हो । खसेको कुल मत मध्ये ६६ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । प्रतिद्धन्दी कुँवरले ६२ मत प्राप्तु गर्नुभयो ।

नेपाली कांग्रेस शहिदलखनको सभापतिमा काशिनाथ अम्गाई निर्विरोध निर्वाचित

नेपाली कांग्रेस शहिदलखनको सभापतिमा काशिनाथ अम्गाई निर्विरोध निर्वाचित
गोरखा : नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट गोरखाको शहिद लखन गाउँपालिका सभापतिमा काशिनाथ अम्गाई निर्विरोध निर्वाचित हुनुभएको छ सभापति पदमा ३ जनाको उम्मेद्वारी परेकोमा दुई जनाले उम्मेद्वारले अम्गाईलाई समर्थन गर्दै आफ्नो उम्मेद्वारी फिर्ता लिएपछि निर्विरोध निर्वाचित हुनुभएको हो ।

कांग्रेस गण्डकी गाउँपालिकाको सभापतिमा होम बहादुर राना निर्विरोध

कांग्रेस गण्डकी गाउँपालिकाको सभापतिमा होम बहादुर राना निर्विरोध
गोरखा,९असोज । नेपाली कांग्रेस गोरखाको गण्डकी गाउँपालिकाको सभापतिमा होम बहादुर राना निर्वाचित हुनुभएको छ । आसन्न १४ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत आज भएको पालिका अधिवेशनमा गोरखाको सभापतिमा राना निर्विरोध निर्वाचित हुनुभएको हो ।

चितवनबाट काठमाडौं जाँदै गरेका दुई जना स्रोत नखुलेका ९५ लाख सहित पक्राउ

चितवनबाट काठमाडौं जाँदै गरेका दुई जना स्रोत नखुलेका  ९५ लाख सहित पक्राउ
काठमाडौँ : यात्रुबाहक बसबाट दुई जना भारतीय नागरिक ९५ लाखसहित पक्राउ परेको छन्। पक्राउ पर्नेमा भारत मुम्बई महाराष्ट्र प्रदेश सङ्ली जिल्ला थाना घर बताउने २६ वर्षीय सागर माली र सोही ठाउँबाट १९ वर्षीय कूष्ण अढाडे रहेका छन्। उनीहरुलाई चितवनबाट काठमाडौं जाँदै गरेको अवस्थामा प्रहरीले नागढुंगाबाट पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहका अनुसार उनीहरुलाई स्रोत नखुलेको उक्त रकमसहित ग १ख ६६४५ नम्बरको यात्रुबाहक बसबाट प्रहरी प्र...

कांग्रेसको पालिका अधिवेशन आज : इच्छाकामनाको सभापतिका लागि श्रेष्ठ र कुवँरबिच पतिष्पर्धा हुने

कांग्रेसको  पालिका  अधिवेशन आज : इच्छाकामनाको सभापतिका  लागि  श्रेष्ठ र कुवँरबिच पतिष्पर्धा हुने
कुरिनटार : नेपाली कांग्रेसले गाउँ तथा नगर अधिवेशन गर्दैछ। पार्टीको १४औँ महाधिवेशन अन्तगर्त दोस्रो आज चरणको अधिवेशन हुन लागेको हो। गत भदौ १८ गतेबाट सुरू भएको महाधिवेशनको क्रममा वडा तहको नेतृत्वको चुनाव भैसकेको छ। आजदेखि सुरू हुने गाउँ तथा नगरअधिवेशनले पालिकाहरुमा नयाँ नेतृत्व चयन गर्नेछ। सातवटा स्थानीय तह रहेको चितवनमा पनि सबै पालिकामा आजै निर्वाचन सुरू हुने भएको छ। निर्वाचन सुरु भएसँगै चितवनको एकमात्र गाउँपालिका इच्छाकामनामा कांग्रेस पालिका सभापति को बन्ने भन्नेमा दौड स...