गोरखा : नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट गोरखाको शहिद लखन गाउँपालिका सभापतिमा काशिनाथ अम्गाई निर्विरोध निर्वाचित हुनुभएको छ

सभापति पदमा ३ जनाको उम्मेद्वारी परेकोमा दुई जनाले उम्मेद्वारले अम्गाईलाई समर्थन गर्दै आफ्नो उम्मेद्वारी फिर्ता लिएपछि निर्विरोध निर्वाचित हुनुभएको हो ।