पश्चिम चितवन शैक्षिक हब बन्दै, शिलान्यास भयो ग्रामिण शिक्षा प्रालिको भवन।
भरतपुर २८ असार,
भरतपुर महानगरपालिका २०,२३,२४ र २५ गरि ४ वटा वडा केन्द्र बनाएर अमृतनगरमा आज ग्रामीण शिक्षा प्रालिको भवन शिलान्यास कार्यक्रम सम्पन्न भएको छ।
ग्रामिण शिक्षा प्रालिका प्रबन्ध निर्देशक बिकास चन्द्र घिमिरे ज्युको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथी भरतपुर -२५ का वडा अध्यक्ष बिजय कुमार भुजेल बिशिस्ट अतिथी भरतपुर -२४ वडा अध्यक्ष कान्छा मल्ल र अतिथिमा पर्व सुधार समितिका केन्द्रीय महासचीव रहनु भएको थियो। ग्रामीण शिक्षाले शैक्षिक क्षेत्रमा सि.टि.इ.भि.टि क...