चितवन ,२१ असार । प्रदेश नम्बर ३ का भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामालाई पत्नी शोक परेको छ । उहाँकी धर्मपत्नी ५८ बर्षिय कान्छिमाया लामाको आज विहान ४ बजे हेटौंडामा निधन भएको हो । उहाँ कलेजोको क्यान्सर पिडित हुनुहुन्थ्यो ।
शव चितवनको भण्डारा स्थीत घरमा ल्याइने र आजै अन्त्यष्टी गरिने पारिवारीक स्रोतले जनाएको छ ।