सर्व शान्ति भुतपुर्व बिद्यार्थी मञ्चको भेला सम्पन्न, मञ्चको संयोजकमा बासु देव सिलवाल।
कार्तिक ११ कुरिनटार,
सर्व शान्ति भुतपुर्व विद्यार्थी मञ्च कुरिनटारको पहिलो भेला तथा सुभकामना आदान प्रदान कार्यक्रम कुरिनटार स्थित सर्व शान्ति माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न भएको छ।
सर्व शान्ती माध्यमिक बिद्यालयको सुरुवात देखि अहिले सम्म अध्यन गर्ने सम्पुर्ण विद्यार्थी हरु लाई संगठित गर्ने उद्देश्यको साथ आयोजित कार्यक्रमको प्रमुख आतिथ्यता बहन गर्नु भएका सर्व शान्ति माध्यमिक विद्यालयको पुर्व विद्यार्थी तथा इच्छाकामना गाउँपालिका अध्यक्ष गिता कुमारी गुरुङले उपस्थित सबै...
