शिक्षा/स्वास्थ्य

दाहाखानीका पदम गुरुङको आर्थिक अभावका कारण उपचार हुन सकेन, सहयोगको अपिल

दाहाखानीका पदम गुरुङको आर्थिक अभावका कारण उपचार हुन सकेन, सहयोगको अपिल
कुरिनटार : लडेर मेरुदण्ड भाचिएका चितवन इच्छाकामना गाउँपालिका–७, नयाँगाउ, दाहाखानीका पदम बहादुर गुरूङको आर्थिक अभावका कारण उपचार हुन सकेको छैन । गत असोज १० गतेको बिहान घर नजिकै घाँस काट्न जादा खनियाको रूखबाट लडेर गुरुङको मेरूदण्ड नै भाँचिएको थियो । करिब ४ घण्टा पछि गाई बाख्रा चराउन गएको गोठालाले उनलाई मरणासन्न अवस्थामा भेटाईएको थियो । तत्काल उपचार गराउन भरतपुर मेडिकल कलेज लगिए पनि आर्थिक अभावका कारणले परिवारले उपचार गराउन नसकेर उपचार कै क्रममा घरमै फिर्ता ल्याएको थियो । हाल उन...

सर्वशान्ति मावि स्वर्ण महोत्सव : ३० लाख बढी आर्थिक सहयोग र प्रतिवद्धता सयोगीदाताहरुको (नामावली सहित )

सर्वशान्ति मावि  स्वर्ण महोत्सव :  ३० लाख बढी आर्थिक  सहयोग र प्रतिवद्धता  सयोगीदाताहरुको (नामावली सहित )
कुरिनटार,१२ पुष । सर्वशान्ति माध्यमिक विद्यालय कुरिनटारका लागि विभिन्न व्यक्तिहरुबाट आज सम्म नगद र प्रतिवद्धता गरि रु. ३० बढी लाख भन्दा बढी सहयोग प्राप्तभएको छ । पुष १३ गते देखि १९ गते सम्म मनाउन गइरहेको स्वर्ण महोत्सवको अवसर पारेर विद्यालयको शिक्षा सुधारमा सहयोग पु¥याउने उदेश्यले विद्यालयको भौतिक संरचना निर्माणका लागि आर्थिक सहयोग संकलन गरिएको हो । महोत्सवको पूर्वप्रधानमन्त्री एंव नेपाल कम्यूनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेक...

डेढ महिनाको शिशुलाई एकैपटक चारवटा खोप लगाउँदा मृत्यु

डेढ महिनाको शिशुलाई एकैपटक चारवटा खोप लगाउँदा मृत्यु
काठमाडौँ :  इलामको माङसेबुङमा एकैपटक चारवटा खोप लगाउँदा डेढ महिने शिशुको मृत्यु भएको छ । माङसेबुङ गाउँपालिका–४ सिमलटारस्थित सिमलटार सामुदायिक स्वास्थ्य इकाइले एकैपटक चारवटा खोप लगाइदिएपछि डेढ महिनाकी बुनु देवानको मृत्यु भएको हो । उनलाई एकैपटक बीसीजी, एफआईटीभी, डीपीटी र पीभीसी खोप लगाइएको थियो । खोपका कारण स्वास्थ्यस्थिति नाजुक बन्दै गएपछि उनलाई विराटनगरस्थित न्युरो अस्पताल भर्ना गरिएको थियो । न्युरोमा सघन उपचार कक्ष ९आईसीयू०मा राखेर उपचार गरिएको थियो । शिशुलाई गत २२ मंस...

प्रधानमन्त्रीलाई चढाइयो प्लेटलेट्स

प्रधानमन्त्रीलाई चढाइयो प्लेटलेट्स
काठमाडौं :  शल्यक्रियापछि तीन दिनदेखि आईसीयूमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहीबार ‘प्लेटलेट्स’ चढाइएको छ। यसबारे अस्पतालले आधिकारिक रूपमा कुनै जानकारी नदिए पनि उपचारमा संलग्न चिकित्सकहरूका अनुसार एपेन्डिक्सको शल्यक्रिया र डायलासिसका कारण ओलीलाई प्लेटलेट्स चढाउनु परेको समचार कान्तिपुर दैनिकमा छ। प्लेटलेट्स रगतमा रहने एक प्रकारको कोषिका हो, जसले घाउ वा चोटपटक लाग्दा रगतलाई बग्नबाट रोक्छ। साथै क्षतिग्रस्त तन्तुलाई ठीक पार्न सघाउँछ। एपेन्डिसाइटिससँगै पेरिटोनाइटिस ९पेटक...

मुग्लिङ हाईवे हस्पिटलको स्थापना संगै दुर्घटनामा परेकाहरुको सहज उपचार

मुग्लिङ हाईवे हस्पिटलको स्थापना संगै दुर्घटनामा परेकाहरुको सहज उपचार
बिनोद श्रेष्ठ मंसिर ४ मुग्लिङ, इच्छाकामनाको ब्यस्त बजार मुग्लिङमा भवितव्यं र दुर्घटनामा परेका असाहाय हरुको  मुग्लिङ हाईवे हस्पिटलको स्थापना संगै सहज   ब्यबस्थापन हुन थालेको छ। पृथ्वी राजमार्गको नौबिसे पोखरा खण्ड र मुग्लिङ नारायणगढको मध्य भागमा पर्ने मुग्लिङ बजार जहा दैनिक सरदर २२, २५ हजार सवारी साधनहरु गुडछन र मुग्लिङ बजार झरी हजारौ यात्रीहरुले सवारी बदल्छन। यस्तो ब्यस्त र चर्को सवारी चाप हुने मुग्लिङ बजारमा सवारी र यात्रीको चाप दिनप्रतिदिन बढे सगै भबितब्यमा आफ्नै क...

इच्छाकामनामा स्थायी शिक्षक पदस्थापन नहुदैँ अस्थाई शिक्षक करार सरुवा प्रति शिक्षक संगठनहरुको विरोध

इच्छाकामनामा स्थायी शिक्षक पदस्थापन नहुदैँ अस्थाई शिक्षक करार  सरुवा प्रति शिक्षक संगठनहरुको विरोध
कुरिनटार :  इच्छाकामना गाउँपालिकाले शिक्षक पदस्थापनमा चालिएको कदमबारे शिक्षक संगठनहरुले विरोध जनाएका छन् । एकिकृत अखिल नेपाल शिक्षक संगठन नेपाल र राष्ट्रिय शिक्षक संगठन नेपालले संयुक्त विज्ञप्ती जारी गर्दै गाउँपालिकाले स्थायी शिक्षक व्यवस्थापन नहुदैँ अस्थाई शिक्षक करार सरुवा गरेको भन्दै विरोध जनाएको हो । एकिकृत अखिल नेपाल शिक्षक संगठन नेपालका अध्यक्ष इश्वर नेपाल र राष्ट्रिय शिक्षक संगठन नेपालका कार्यवाहक अध्यक्ष सुजन सापकोटाद्वारा हस्ताक्षरित विज्ञप्तीमा तत्काल यी कार्य नरोक...

६३ जना बालबालिकाका लागि न्यानो कपडा लिएर जन्मदिन मनाउन लामीडाडाँ स्कुल पुगे यूवा नेता गुरुङ

६३ जना बालबालिकाका लागि न्यानो कपडा लिएर जन्मदिन मनाउन लामीडाडाँ स्कुल पुगे यूवा नेता गुरुङ
कुरिनटार, २७ कात्तिक । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का यूवा नेता तथा इच्छाकामना एफएमका अध्यक्ष प्रताप गुरुङ ‘मौसम’ले आफ्नो जन्मदिनको अवसरमा विपन्न समुदायका बालबालिकाहरुलाई न्यानो कपडा सहयोग गरेका छन् । ३७ बर्ष पुरा भई ३८ बर्षमा प्रवेश गरेको उपलक्ष्यमा आज श्री राष्ट्रिय आधारभुत विद्यालय इच्छाकामना ४ लामीडाडाँका विद्यार्थीहरुलाई विद्यालयमै पुगेर एक कार्यक्रमकाबिच स्वीटर वितरण गरेका हुन् । उनले विद्यालयमा अध्ययनरत ६३ जना बालबालिकाहरुलाई स्वीटर वितरण गरि सोही विद्यालयमा...

स्वर्ण महोत्सव मनाउदैँ सर्वशान्ति मावि कुरिनटार, उपसमितिहरु गठन

स्वर्ण महोत्सव मनाउदैँ सर्वशान्ति मावि कुरिनटार, उपसमितिहरु गठन
कुरिनटार :  सर्व शान्ति माध्यमिक विद्यालय कुरिनटारले स्वर्ण महोत्सव मनाउने भएको छ । स्वर्ण महोत्सव पौष १३ गते देखि १९ गते सम्म ७ दिन मनाउने सर्वशान्ति मावि विद्यलाय व्यवस्थापन समितिले जनाएको छ । विद्यालयको ५० औं वर्ष प्रवेशको अवसरमा सन्चालन हुन गईरहेको स्वर्ण महोत्सव समारोह २०७६ का लागि विभिन्न उपसिमितिहरु गठन गरिएको छ । स्वर्ण महोत्सव पौष १३ गते देखि १९ गते सम्म ७ दिन मनाउने सर्वशान्ति मावि विद्यलाय व्यवस्थापन समितिले जनाएको छ । उपसमितिका संयोजकहरु १. कृष्ण प्रसाद सिलव...

इच्छाकामना निवासी आँखाका विरामी शान्ता शेरचनलाई जापानबाट आर्थिक सहयोग।

इच्छाकामना निवासी आँखाका विरामी शान्ता शेरचनलाई जापानबाट आर्थिक सहयोग।
विनोद श्रेष्ठ कार्तिक २५ चितवन, विगत लामो समयदेखि आँखामा समस्या भएकी चितवन जिल्ला इच्छाकामना गाउँपालिका वडा नं. ५ मुग्लिन बस्ने शान्ता शेरचनको उपचारार्थ  मनकामना दर्शन प्रा.लि. का पूर्व कर्मचारीहरुले जापानबाट झण्ढै ६१ हजार रुपैया संकलन गरी हस्तान्तरण गरिएको  छ। नेपालमा रहदा संगै काम गरेको साथीको आँखामा समस्या भएको र रकम अभावको कारण उपचारमा समस्या भएको जानकारी पाएपछि जापानमा बस्नुहुने सुन्दर थापा र पार्वती थापाले उपचारमा थोरै भएपनि सहयोग पुर्‍याउने उद्देश्यले  विभिन्न व्य...

कुरिनघाटमा मंसिर १ गते आँखा शिविर हुने

कुरिनघाटमा मंसिर १ गते आँखा शिविर हुने
कुरिनघाट  : कुरिनघाटमा आँखा शिविर हुने भएको छ । मनकामना पोलिक्लिनिकको आयोजनामा चितवनको ईच्छाकामना ३ कुरिनघाटमा मंसिर १ गते आईतबार शिविर हुने भएको हो । शिविरमा आँखाको नि स् शुल्क जाँच गरिने छ भने बिरामीलाई औषधी र चश्मा सुपथ मुल्यमा उपलब्ध गराईने मनकामना पोलिक्लिनिक कुरिनघाटले जनाएको छ । साथै अप्रेशन गर्न परेमा बिरामी आफैले शुल्क तिर्नुपर्ने छ । शिविर मंसिर १ गते आईतबार विहान ९ बजे देखि दिउँसो ४ बजे सम्म चल्ने छ ।