५ महिने बालक सहित चितवनमा थपिए २५ जना कोरोना संक्रमित
कुरिनटार १० भदौ - चितवनमा ५ महिने बालक सहित २५ जनामा कोभिड १९ कोरोना संक्रमण पुष्टि भएको छ। भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा आज गरिएको १५९ नमुना मध्य चितवनको २५ जना र तनहुको एक जनामा कोरोना पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ। चितवनको भरतपुर महानगरपालिका वडा ७ र २२ का दुई जना , त्यस्तै गरि रत्ननगर नगरपालिका ४,९ र १२ का १२ पुरुष र दुई महिला र माडी नगरपालिका ६ र ७ का ५ महिने बालक सहित...









