देश / समाज

बढ्यो पेट्रोलियम पदार्थको मूल्य, के मा कति बढ्यो ?

बढ्यो पेट्रोलियम पदार्थको मूल्य, के मा कति बढ्यो  ?
काठमाडौं २०९ चैत । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ ।निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मटितेलको मूल्य प्रतिलिटरमा २र२ रुपैयाँ बृद्धि गएको हो । यो मध्यराति १२ बजेबाट लागू भएको हो। बृद्धि भएको मूल्य अनुसार अब प्रतिलिटर पेट्रोलको १०५ पुगेको छ । यस्तै डिजेल र मटितेलको मूल्य लिटरको ८५ रुपैयाँ पुगेको छ ।

आज २० चैत्र २०७४ मंगलवार तपाईको  राशिफल

मेष दाम, इनाम र प्रतिष्ठा कमाउने वेलाछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । मिथुन मनमा निरासा र शरीरमा आलस्य आउला । स्वास्थ्यमा तथा सौन्दर्यतामा धन खर्च हुनेछ । मनमा दुविधा उत्पन्न हुनेछ । घरायसी विवाद बढ्नेछ । सिंह महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । आर्थिक कारोवारमा बिवाद आउनेछ । स्वास्थ्यमा खर्च बढ्नेछ । चोटपटकको भयछ सचेत रहनुहोला । तुला धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । कार्यमा सफलत...

चितवनमा हुने पाँचौ राष्ट्रिय औधोगिक प्रर्दशनीको तयारी अन्तिम चरणमा (भिडियो)

चितवनमा हुने पाँचौ राष्ट्रिय औधोगिक प्रर्दशनीको तयारी अन्तिम चरणमा (भिडियो)
राजु थापा चितवन, १९ चैत । चितवन औधोगिक प्रर्दशनी केन्द्र बनेपनि पहिलोपल्ट हुन लागेको पाँचौ राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको छ । चितवन उद्योग संघले आफैले निर्माण गरेको राष्ट्रिय औद्योगिक प्रदर्शनी केन्द्रमा यस अधि पोल्ट्री एक्स्पो र आई टी प्रर्दशनी भए पनि आफैले औधोगिक पाँच दिनसम्म चल्ने प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको सोमवार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिईएको छ । प्रदर्शनीको प्रदेश नम्बर ३ का मुख्य मन्त्री डोरमणि पौडेलेले उदघाटन गर्न...

मस्र्याङदी बहुउदेश्यिय सहकारी संस्था लि मुग्लिनका व्यवस्थापक तथा एमाले नेता कडेँलको निधन

मस्र्याङदी बहुउदेश्यिय सहकारी संस्था लि मुग्लिनका व्यवस्थापक तथा एमाले नेता कडेँलको निधन
इच्छाकामना १९ चैत । मस्र्याङदी बहुउदेश्यिय  सहकारी संस्था लिमिटेड मुग्लिनका ब्यवस्थापक इच्छाकामना ५ निवासी श्रीप्रसाद कडेँलको आज विहान निधन भएको छ । मुटुमा समस्या आएका कारण उपचारका लागि  काठमाडौँ लैजादैँ  गर्दा बाटोमै निधन भएको पारिवारिक श्रोतले बताएको छ ।  नेकपा एमाले इच्छाकामना गाउँपालिकाका सह–संयोजक समेत रहेका कडेँल  एक सफल ब्यावसायी पनि  हुन् ।

जग्गाको लाल पुर्जा पाएपछि इच्छाकामनाका भूकम्पपीडितले भने–अब घर बन्ने भो

जग्गाको लाल पुर्जा पाएपछि इच्छाकामनाका भूकम्पपीडितले भने–अब घर बन्ने भो
हिरालाल गुरुङ चितवन,१५ चैत । विनासकारी भूकम्प गएको ३ बर्षपछि बल्ल घर बन्नेमा ढुक्क छन् तीन घरेका उमेश मगर । इच्छाकामना गाउँपालिका वडा न ४ स्थित तीन घरे गाउँ भूकम्पपछि बस्ती नै जोखिममा परेपछि कहाँ घर बनाउने टुंगो लागेको थिएन ।  आज उनिहरुलाई सरकारले लाल पुर्जा वितरण गरेपछि उनि ऋृण गरेर भएपनि घर बनाउने सोचमा छन् । लाल पुर्जा हातमा परेपछि खुसी हुदैँ उनले भने “बल्ल घर बन्नेमा ढुक्क भएँ, सरकारले दिने भनिएको तीन लाखले घर बन्दैन अव ऋृण गरेर भए पनि घर बनाउनेछु ।” त्यस्तै अन्य चार...

आजबाट माध्यमिक शिक्षा परीक्षा एसईई सुरु, ४ लाख ८५ हजार बढी विद्यार्थी सहभागी

आजबाट माध्यमिक शिक्षा परीक्षा एसईई सुरु, ४ लाख ८५ हजार बढी विद्यार्थी सहभागी
काठमाडौं, ८ चैत । आज (बिहिबार) देखि माध्यमिक शिक्षा परीक्षा एसईई शुरु हुँदै छ ।परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षामा ७७ वटै जिल्लाका ४ लाख ८५ हजार ५ सय ८६ जना परीक्षार्थी सहभागी हुँदै छन् । जसमा नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ र एक्जाम्टेडतर्फ २४ हजार ७१ छन् । परीक्षा नियन्त्रण कार्यालयले १ हजार ९ सय ५६ केन्द्रमा परीक्षा सञ्चालन हुने जनाएको छ । परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीका अनुसार प्रदेश १ बाट ८४ हजार २ सय ९०, प्रदेश २ बाट ७० हजार ४ सय २ र ३ बाट सबैभन्द...

आज दिन र रात बराबर हुने, कारण यस्तो छ

आज दिन र रात बराबर हुने, कारण यस्तो छ
काठमाडौं, ६ चैत । आज (मंगलबार) दिन र रात बराबर हुने भएको छ । सूर्य भु–मध्यरेखाको ठिक माथि पर्ने भएकाले दिन र रातको समय बराबर हुने भएको हो । ज्योतिष शास्त्रमा यसलाई ‘मेष विषुवत्’ भनिने ज्योतिषी डा। सुनिल सिटौलाले बताए । ज्योतिष शास्त्रअनुसार सूर्यको किरण पृथ्वीमा पर्ने चारवटा भौगोलिक दिनमध्ये एक मेष विषुवत् दिन हो । आज पृथ्वीको ध्रुवी क्षेत्रवाहेक अन्य सबैतिर दिन र रात बराबर हुन्छ । भोलिबाट उत्तरी गोलार्द्धमा रातभन्दा दिन लामो र दक्षिणी गोलार्द्धमा दिनभन्दा रात लामो ह...

कर अधिकृत टीकाराम भुसाल विरुद्ध भष्ट्रचार मुद्दा दायर

कर अधिकृत टीकाराम भुसाल विरुद्ध भष्ट्रचार मुद्दा दायर
चितवन,६ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व कार्यालय भरतपुरमा कार्यरत प्रमुख कर अधिकृत टीकाराम भुसालबिरुद्ध भ्रष्ट्राचार मुद्दा दायर गरेको छ । अख्तियारले स्रोतले नखुलेको १ करोड ५८ लाख ६३ हजार ६ सय ५७ रुपैयाँ विगो कायम गरी भ्रष्ट्राचार निवारण ऐन अनुसार मुद्दा दर्ता गरेको हो । अधिकृत भुसालले सार्वजनिक पदमा रहादा पदको दुरुपयोग गर्दै १ करोड ५८ लाख ६३ हजार रुपैयाँ गैरकानूनी रुपमा आर्जन गरेको ठहर गर्दै अख्तियारले विशेष अदालत काठमाडौंमा मुद्दा  दर्ता गरेको हो ।...

एसइई परीक्षा : पाँच लाख परीक्षार्थीको लागि ६४ हजार जनशक्ति

एसइई परीक्षा :  पाँच लाख परीक्षार्थीको लागि ६४ हजार जनशक्ति
भक्तपुर, ५ चैत ।  यही चैत ८ गतेदेखि सञ्चालन हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा चार लाख ८५ हजार ५८६ परीक्षार्थी सहभागी हुने भएका छन् । नयाँ पाठ्यक्रमअनुसार पहिलोपटक सञ्चालन हुन लागेको परीक्षाका लागि एक हजार ९५६ केन्द्र निर्धारण गरिएको छ । उक्त केन्द्रमा त्यति नै संख्यामा केन्द्राध्यक्ष, दुई हजार ४५० सहायक केन्द्राध्यक्ष, २० हजार ३४० निरीक्षक, १० हजार ६७६ सहयोगी र २९ हजार ३४० सुरक्षाकर्मी गरी ६४ हजार ७६२ जनशक्ति परिचालित हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ...

चितवनलाई पूर्ण खोपयुक्त जिल्ला घोषणाको अन्तिम तयारी हुदै

चितवनलाई पूर्ण खोपयुक्त जिल्ला घोषणाको अन्तिम तयारी हुदै
चितवन ५ चैत । चितवनलाई पूर्ण खोपयुक्त जिल्ला घोषणाको अन्तिम तयारी गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जिल्लालाई पूर्ण खोप युक्त जिल्ला बनाउनका लागि अभियान शुरु गरेको हो । सातवटा स्थानीय तह रहेको जिल्लामा इच्छाकामना गाउँपालिका, खैरहनी नगरपालिका, माडी नगरपालिका, राप्ती नगरपालिका पूर्ण खोपयुक्त नगर घोषणा भइसकेका छन् ।जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख विजय झाका अनुसार वैशाख महिनासम्ममा पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्ने गरी तयारी गरिएको छ । सरकारले सन् २०१७ ...