काठमाडौं २०९ चैत । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ ।निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मटितेलको मूल्य प्रतिलिटरमा २र२ रुपैयाँ बृद्धि गएको हो । यो मध्यराति १२ बजेबाट लागू भएको हो।
बृद्धि भएको मूल्य अनुसार अब प्रतिलिटर पेट्रोलको १०५ पुगेको छ । यस्तै डिजेल र मटितेलको मूल्य लिटरको ८५ रुपैयाँ पुगेको छ ।