इच्छाकामना १९ चैत । मस्र्याङदी बहुउदेश्यिय  सहकारी संस्था लिमिटेड मुग्लिनका ब्यवस्थापक इच्छाकामना ५ निवासी श्रीप्रसाद कडेँलको आज विहान निधन भएको छ । मुटुमा समस्या आएका कारण उपचारका लागि  काठमाडौँ लैजादैँ  गर्दा बाटोमै निधन भएको पारिवारिक श्रोतले बताएको छ ।  नेकपा एमाले इच्छाकामना गाउँपालिकाका सह–संयोजक समेत रहेका कडेँल  एक सफल ब्यावसायी पनि  हुन् ।