कुरिनटार : चितवनको इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङलाई मातृशोक परेको छ । अध्यक्ष गुरुङकी ममतामयी आमा ८८ बर्षिया पियारी गुरुङको आज दिउँसो साढे १ बजेतिर आफ्नै निवासमा निधन भएको हो । गुरुङ लामो समयदेखि अस्वस्थ हुनुहुन्थ्यो ।

स्वर्गीय पियारी गुरुङको ४ भाई छोरा रहेका छन् भने गाउँपालिका अध्यक्ष गुरुङ कान्छा छोरा हुन् ।