अहिले म हदमा छु
पर्ख! सपथमा छु।
म नगर्ने गर्ने भन्छु
गर्ने पुरानै लतमा छु।
कमजोर नसोचे हुन्छ
सत्ता रूपी लतमा छु।
जस्ले अराएको हो जे
पक्का उसैको सतमा छु। तेजबिलास अधिकारी कमेरे