दुई मुक्तक तेजविलास १) अक्सिजन सिसीको कुरा भयो रेक्टर र भिसीको कुरा भयो कुरा त के भएन र यसपटक पुनः एमसिसीको कुरा भयो । २) सपना भत्किएको छ यसपटक रचना मक्किएको छ यसपटक सत्ता भजन नै बन्यो साहित्य ! इज्जत सक्किएको छ यसपटक ।