कुरिनटार ः  चर्चित लोक दोहोरी  गायिका बबिता बानियाँ ‘जेरी’ आज   कुरिनटार आउने भएकी छन्  । दोश्रो इच्छाकामना महोत्सव २०८० दोश्रो दिन  प्रस्तुती दिन गायिका बानियाँ  कुरिनटार आउने भएकी  हुन् ।
साथै महोत्सवमा  आज  चर्चित  गायक चन्द्र परियार, बेली डान्सर  बन्दना विश्वकर्मा, डान्सर तथा  मोडल गुड्डी तामाङ र स्थानिय कलाकारहरुको प्रस्तुती  रहने आयोजकले जनाएको छ ।  आज  बबिता बानियाँ  जेरी र चन्द्र परियारबिचको दोहोरी  हुने आयोजकले जनाएको छ ।