Banner News

गण्डकी गाउँपालिकाले दुहुना गाई,भैंसी पाल्ने किसानलाई अनुदान दिने

गण्डकी गाउँपालिकाले दुहुना गाई,भैंसी पाल्ने किसानलाई अनुदान दिने
गण्डकी, २२ साउन  : गोरखाको गण्डकी गाउँपालिकाले दुहुना गाई र भैंसी पाल्ने किसानलाई अनुदान दिने भएको छ । गाउँपालिकाको १४१औं कार्यपालिका बैठकले दुहुना भैंसीपालक किसानलाई रु १०,००० र दुहुना गाईपालकलाई रु ५,००० अनुदान दिने निर्णय गरेको हो। कार्यपालिका बैठकले उक्त कार्यबिधि समेत पास गरेको पालिका अध्यक्ष दीपक तिमिल्सिना ‘सकार’ले जानकारी दिनुभयो । स्थानीय किसानलाई पशुपालनतर्फ आकर्षित गर्न र दुधजन्य उत्पादनमा आत्मनिर्भरता बढाउन यो कार्यक्रम ल्याइएको पालिका अध्यक्ष ‘सकार’को भनाइ छ। ...

गण्डकी गाउँपालिकाको सार्वजनिक सुनुवाई तथा खर्च सार्वजनिकीकरण सम्पन्न

गण्डकी गाउँपालिकाको सार्वजनिक सुनुवाई तथा खर्च सार्वजनिकीकरण सम्पन्न
गण्डकी,२१ साउन :  गोरखाको गण्डकी गाउँपालिकाको सार्वजनिक सुनुवाई तथा खर्च सार्वजनिकीकरण कार्यक्रम सम्पन्न भएको छ ।बुधबार गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिना ‘साकार’को अध्यक्षतामा  गण्डकी गाउँपालिकाको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा  गाउँपालिका पूर्वध्यक्ष  होम बहादुर राना, विभिन्न राजनितिक दलका प्रतिनिधि विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागीहरुले राखेका प्रश्नको तथा जिज्ञासाको गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिना‘साकार‘ उ...

आन्तरिक पर्यटकले भरिभराउ घुर्केशका होमस्टेहरु

आन्तरिक पर्यटकले  भरिभराउ घुर्केशका होमस्टेहरु
इच्छाकामना, १७ साउन । चितवनको इच्छाकामना गाउँपालिका २ मा रहेका पुरानो गुरुङ बस्ती हो घुर्केश । यहाँ चिटिक्क परेका पुराना परम्परागत घरहरु छन् । यस गाउँमा पछिल्लो समय पर्यटकहरुको आगमन बढ्न थालेका छन् । यहाँ दैनिक जसो पर्यटकहरुआउन थालेका छन् ।यहाँ गाउँपालिकाको सहयोगमा १४ घरमा होमस्टे ९घरवास०सञ्चालनमा रहेको छ । होमस्टे सञ्चालनसगैँ यहाँ आन्तरिक पर्यटकहरुको आगमन वृद्धि भएको हो ।स्थानीय संगम गुरुङका अनुसार शुक्रबार १४ वटै होमस्टेमा पाहुनाहरु भरीभराउ भएका थिए । उहाँका अनुसार विशेष ग...

फिस्लिङमा चोरी गर्न घर फोर्ने दुई जना पक्राउ

फिस्लिङमा चोरी गर्न घर फोर्ने दुई जना पक्राउ
इच्छाकामनना, ६ साउन  :  चितवनको इच्छाकामना गाउँपालिका वडा न. ३ फिस्लिङमा घर फोर्ने दुई जना पक्राउ परेका  छन् ।  मङ्गलबार बिहान दुई बजेको समयमा चोरी गर्ने उदेश्यले  स्थानीय  पृथ्वी श्रेष्ठको घर फोरी गर्ने नुवाकोट जिल्ला नौकुण्ड गाउँपालिका वडा न. २ बस्ने वर्ष ६० को छिरिङ तामाङ र सोही ठाउँ बस्ने अर्का वर्ष २७ को अभिषेक मगरलाई पक्राउ गरेको अस्थाई प्रहरी चौकी फिस्लिङका सहायक प्रहरी निरीक्षक घनश्याम लामाले बताउनुभयो ।  कोही पनि नभएको घरमा फोरीरहेको स्थानीयले देखेपछि प्रहरीलाई खबर ग...

मुग्लिन-मलेखु सडकको काम ३३ प्रतिशत पूरा

मुग्लिन-मलेखु सडकको काम ३३ प्रतिशत पूरा
चितवन, ४ साउन ।नागढुङ्गा-मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्डको मुग्लिन-मलेखु सडकको काम ३३ प्रतिशत सम्पन्न भएको छ । यस सडकको ३८ किलोमिटर भागमध्ये आठ किलोमिटर चार लेन सडकको कालोपत्रको काम सम्पन्न भएको छ । पश्चिम खण्डका प्रमुख केदारप्रसाद नेपालका अनुसार कुरिनटार क्षेत्रमा एकैठाउँमा पाँच किलोमिटर कालोपत्र गरिएको छ भने बाँकी विभिन्न ठाउँमा कालोपत्र गरिएको हो । थप आठ किलोमिटर क्षेत्र कालोपत्र गर्ने तयारी गरिएको छ । सो सडकको २५ किलोमिटर भागमा पक्की नाली बनाइएको छ । सडकको चौडा ...

मुग्लिन नजिकै ढुङ्गा खसेर कारमा लाग्दा तीन भारतीय नागरिक घाईते

मुग्लिन नजिकै ढुङ्गा खसेर कारमा लाग्दा तीन भारतीय  नागरिक घाईते
मुग्लिन, ४ साउन :   नारायणगढ-मुग्लिन सडक खण्ड अन्तरगत चितवनको  इच्छाकामना गाउँपालिका ५ तुइनखोला नजिकै  सडकमाथिबाट  ढुङ्गा खसेर कारमा लाग्दा तीन जना घाइते भएका  छन् । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार दिउँसो साढे २ बजे नारायणगढबाट मुग्लिन तर्फ आउँदै गरेको यूपी ८० जिपी २९२८ नम्बरको  भारतीयकारमा सडक माथिबाट ढुङ्गा खसेर लाग्दा भारतको आग्रह बस्ने चालक ४२ बर्षिय रतेन्द्र यादव,कारमा सवार  सोही ठाउँका  ३३ बर्षिय हर्मोन यादव र हितेन्द्र यादव घाइते भएका हुन् ।  उनिहरुको  स्थानीय ...

राष्ट्रिय आधारभूत विद्यालय फिस्लिङको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन

राष्ट्रिय आधारभूत विद्यालय फिस्लिङको नवनिर्मित  प्रशासकीय भवनको उद्घाटन
इच्छाकामना, ३२ असार । राष्ट्रिय आधारभूत विद्यालय फिस्लिङको नवनिर्मित  प्रशासकिय भवनको उद्घाटन सम्पन्न भएको छ । प्रमुख अतिथि सामाजिक विकास मन्त्रालय अन्तर्गतको सामाजिक विकास कार्यालयका प्रमुख गोपाल प्रसाद कडेँलले एक कार्यक्रमकाबिच नवनिर्मित भवनको उद्घाटन गर्नुभएको हो ।प्रमुख अतिथि सामाजिक विकास कार्यालयका प्रमुख  गोपाल प्रसाद कडेँलले ८ दिनको समय सिमा भित्र रु २५ लाखको काम सु सम्पन्न गरेकोमा प्रसन्न हुदै विद्यालयलाई धन्यवाद दिनुभयो । साथै पछिल्ला दिनहरुमा पनि बागमति प्रदेशबाट ह...

इच्छाकामना गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

इच्छाकामना गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न
इच्छाकामना :  चितवनको इच्छाकामना गाउँपालिकाको आर्थिक बर्ष २०८१/०८२ को तेश्रो चौमासिक  सार्वजनिक सुनुवाई बुधबार सम्पन्न भएको छ । सो अवसरमा  गाउँपालिकाले गत आर्थिक वर्षका योजना पूर्णरुपमा सफल भएको दाबी गरेको छ।गाउँपालिकाबाट आर्थिक वर्षभरी भएका खर्च, आयोजनाको भुक्तानी, ऐन कार्यान्वयनलगायत सबै विषयमा सकारात्मक नतिजा आएको बताएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतका अनुसार इच्छाकामना गाउँपालिका गत आर्थिक वर्षमा पुँजिगत खर्चतर्फ चितवन जिल्लाकै उत्कृष्ट पालि...

राजकुमार गुप्ताले दिए राजीनामा

राजकुमार गुप्ताले दिए राजीनामा
काठमाडौं : बिचौलियासँग घुसको संवादपछि विवादमा तानिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन्।  मन्त्री गुप्ताले बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएका हुन्।  उनले सामाजिक सञ्जाल फेसबुक यसबारे उल्लेख गरेका छन्।  

इच्छाकामना गाउँपालिकाको आर्थिक वर्ष २०८१/८२ को पुँजीगत तर्फ ८७.२९ प्रतिशत खर्च

इच्छाकामना गाउँपालिकाको आर्थिक वर्ष २०८१/८२ को पुँजीगत तर्फ ८७.२९ प्रतिशत खर्च
इच्छाकामना, २५ असार :  चितवनको इच्छाकामना गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को खर्च विवरण सार्वजनिक गरेको छ । पालिकाको कार्यपालिकाको कार्यालय, कुरिनटारद्वारा सार्वजनिक गरिएको विवरण अनुसार सो आर्थिक वर्षमा गाउँपालिकाले कुल रू. ६६ करोड,७३ लाख २९ हजार ३४१ रुपैयाँ ०७ पैसा (८५.५७) प्रतिशत खर्च गरेको छ । उपलब्ध विवरण अनुसार चालू तर्फ रू. ३७ करोड, ३५ लाख ९२ हजार ५३१ रुपैयाँ ०५ पैसा अर्थात् ८४.२७ प्रतिशत खर्च गरिएको छ भने पुँजीगत तर्फ रू.२९ करोड ३७ लाख, ३६ हजार ८१० रुपैयाँ ०२ पैसा अर...