Banner News

त्रिवेणी बराह मावि मुग्लिनबाट नक्कली सर्टीफिकेट बेच्ने गरेको खुलासा

त्रिवेणी बराह मावि मुग्लिनबाट नक्कली सर्टीफिकेट बेच्ने गरेको खुलासा
मुग्लिन : चितवनको इच्छाकामना ५ मुग्लिनमा रहेको त्रिवेणी बाराह माविबाट नक्कली शैक्षिक योग्यता प्रमाणपत्र (सर्टीसिफकेट) बिक्री गरेको खुलासा भएको छ । वि.स.. २०६८ सालमा ५ वटा विषयमा फेल भएकी सुनिता त्रिपाठी (सिम्बोल नम्बर ०३४५८४९एन) लाई विद्यालयले एसएलसीको नक्कली शैक्षिक योग्यता प्रमाणपत्र (सर्टीफिकेट) उपलब्ध गराएको हो । तत्कालिन प्रधानाध्यापक बाबुलाल भट्टराईले समेत नक्कली सर्टीफिकेट वितरण गरेको स्वीकार गर्नुभएको छ । उहाँले बर्तमान प्रधानाध्यापक यूवराज लामाले आफ्नो किर्...

इच्छाकामनाका एक सहित एकैदिन चितवनमा ८१ जनामा कोरोना संक्रमण पुष्टि

इच्छाकामनाका एक सहित एकैदिन  चितवनमा  ८१ जनामा कोरोना  संक्रमण पुष्टि
चितवन २८ पुस । चितवनमा आज (बुधबार) एकै दिन ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिकामा ७० जना, खैरहनी नगरपालिकामा १, रत्ननगरपालिकामा ५, कालिकामा २ र इच्छाकामना गाउँपालिकामा १ गरि ८१ जना नयाँ संक्रमित थपिएका हुन् । मंगलबार चितवनमा ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो आज ८१ जना संक्रमित थपिएसँगै चितवनमा सक्रिय संक्रमितको संख्या २४० पुगेको छ । जसमा ८ जना विभिन्न अस्पतालको आइसोलेशेनमा रहेका छन् भने बाँकी होम आइसोलेशनमै ...

इच्छाकामनामा -याली र दीप प्रज्वलन गरि पृथ्वी जयन्ती मनाइयो (फोटो फिचर)

इच्छाकामनामा -याली र दीप प्रज्वलन गरि पृथ्वी जयन्ती मनाइयो  (फोटो फिचर)
कुरिनटार : चितवनको इच्छाकामनामा पनि ३०० औँ पृथ्वीजयन्ती मनाइएको छ । वीर गोरखाली इच्छाकामना र इच्छाकामना एटिएफ फोर्सले इच्छाकामना ४ कुरिनटारमा र्‍याली र दीप प्रज्वलन गरि पृथ्वीजयन्ती मनाइएको हो । र्‍यालीमा हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ, राजतन्त्र जिन्दावाद, चाहियो चाहियो राजा चाहियो देश बचाउन राजा चाहियो, नेपाली जनता के भन्छ राजा फिर्ताले भन्छ गणतन्त्र धोका जस्ता नारा लगाएका थिए । कुरिनटार बजारमा र्‍याली पछि साँझ दीप प्रज्वलन गरिएको कार्यक्रमका संयोजक सुर्य...

चितवनमा आज एकैदिन ४७ जनामा कोरोना संक्रमण

चितवनमा आज एकैदिन ४७ जनामा कोरोना संक्रमण
चितवन : चितवनमा आज (मंगलबार) एकै दिन ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिकामा ४३ जना, राप्ती नगरपालिकामा २, कालिका नगरपालिकामा १ र इच्छाकामना गाउँपालिकामा १ गरि ४७ जना नयाँ संक्रमित थपिएका हुन् । सोमबार चितवनमा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। हाल चितवनमा १६२ जना सक्रिय संक्रमितको उपचार भइरहेको छ। तीमध्ये सात जना अस्पतालको आइसोलेसन केन्द्रमा उपचाररत छन् भने बाँकी १५५ जना होम आइसोलेसनमा उपचाररत रहेका स्वास्थ्य ...

चितवनका सबै मेला महोत्सव बन्द, चितवन महोत्सवलाई व्यवस्थापन गर्न दुई दिनको समय

चितवनका सबै मेला महोत्सव बन्द, चितवन महोत्सवलाई व्यवस्थापन गर्न दुई दिनको समय
चितवन,२६ पुस । चितवनमा भईरहेका र हुने तयारीमा रहेका सबै महोत्सव बन्द गर्ने निर्णय गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा आज भएको सर्वपक्षीय बैठकले मेला महोत्सव बन्द गर्ने निर्णय गरेको हो । बैठकले चालु अवस्थामा रहेको चितवन महोत्सवलाई व्यवस्थापन गर्न दुई दिनको समय दिने निर्णय गरेको छ । चितवन महोत्सव २९ गतेदेखि पूर्णरुपमा बन्द हुनेछ । रत्ननगर महोत्सव, खैरहनीमा हुने खिचरा महोत्सव र देवघाटमा हुने माघे संक्रान्ति मेला बन्द गर्ने निर्णय गरेको हो । कोरोना संक्रमण बढ्दै गएपछ...

सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक, माघ १५ गते सम्म विद्यालय बन्द गर्ने निर्णय

सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक, माघ १५ गते सम्म विद्यालय बन्द गर्ने निर्णय
काठमाडौं : सरकारले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाएको छ । आइतबार बसेको कोभिड(१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाउने निर्णय गरेको हो । ‘अर्को सूचना नभएसम्म सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढी भेला हुने गरी मेला, भेला तथा महोत्सवहरु आयोजना नगर्न नगराउन सबै स्थानीय प्रशासनलाई गृह मन्त्रालय मार्फत लेखी पठाउन सिफारिस गर्ने’ बैठकको निर्णयमा भनिएको छ । बैठकले सार्वजनिक स्थलमा हुने रा...

चुम्लिङ्गटारमा नि : शुल्क स्वास्थ्य शिविर,२३५ जनाले लिए सेवा

चुम्लिङ्गटारमा  नि : शुल्क स्वास्थ्य शिविर,२३५ जनाले लिए सेवा
चुम्लिङ्गटार : चितवनको इच्छाकामना ३ चुम्लिङ्गटारमा २३५ जनाले नि : शुल्क स्वास्थ्य जाँच तथा उपचार सेवा लिएका छन् । जिल्ला आयुर्वेदक स्वास्थ्य केन्द्र रत्ननगर चितवनको आयोजनामा नागरिक आरोग्य सेवा केन्द्र इच्छाकमना ३ चुम्लिङ्गटारमा सम्पन्न नि :शुल्क शिविरमा १३१ पुरुष र १०४ महिला गरि २३५ जनाले स्वास्थ्य सेवा लिएका हुन् । शिविरमा मलद्धार सम्बन्धी रोग,स्त्री तथा प्रशुती , मानसिक रोगहरु ,छाला सम्बन्धी रोगहरु,श्वास प्रश्वास लगायत रोगहरुको जाँच तथा उपचार सेवा प्रदान गरेका थिए । ब...

पछिल्लो २४ घण्टामा नेपालमा थप ९ सय ४४ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा नेपालमा थप ९ सय ४४ जनामा कोरोना संक्रमण
काठमाडौँ : पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ९ सय ४४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख ३१ हजार ७ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, आज २ सय ९७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म आठ लाख १४ हजार ६ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा १३ हजार २ सय ६४ जनामा परिक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो । त्यस्तै, कोरोना संक्रमणबाट आज शुन्य मृत्यु भएको जनाइएको छ । कोरोना संक्रमणब...

त्रिवेणी बराह मावि मुग्लिनका अभिभावकहरुको चेतावनी : तीन दिन भित्र भेला नबोलाए विद्यालयमा तालावन्दी

त्रिवेणी बराह मावि मुग्लिनका अभिभावकहरुको चेतावनी : तीन दिन भित्र भेला नबोलाए विद्यालयमा तालावन्दी
मुग्लिन: चितवनको इच्छाकामना गाउँपालिका ५ स्थित मुग्लिनमा रहेको त्रिवेणी बराह माध्यामिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन गर्ने सम्बन्धमा विवाद बढ्दै गएको छ । विद्यालय व्यवस्थापन समिति गठन सम्बन्धमा उक्त विद्यालयमा लामो समयदेखि विवाद भैरहेकोमा शुक्रबार एउटा पक्षले अभिभावक भेला माग गर्दै ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्रमा उल्लेख गरिए अनुसार ३ दिन भित्र विद्यालय पक्षले अभिभावक भेला नबोलाएमा विद्यालयको प्रशासन शाखामा तालावन्दी गर्ने चेतावनी दिएको छ । उनीहरुका अ...

माओवादी केन्द्रको केन्द्रीय सदस्यमा चितवनका ९ जना मनोनित

माओवादी केन्द्रको केन्द्रीय सदस्यमा  चितवनका ९ जना मनोनित
चितवन: नेकपा (माओवादी केन्द्र) को आठौँ महाधिवेशनको जारी बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले प्रस्ताब गर्नुभएको २३६ सदस्यीय केन्द्रीय समितिको नामावली पारित भएको छ । बन्दसत्रमा प्रचण्डले माओवादीको २९९ सदस्यीय केन्द्रीय कमिटीमा क्लस्टर मिलाएर २३६ जनाको नाम प्रस्ताव गर्नुभएको हो । जसमा अध्यक्ष प्रचण्डसहित चितवनबाट नौं जना केन्द्रीय सदस्यमा परेका छन् । चितवनबाट पुष्प कमल दाहाल प्रचण्ड, नारायण दाहाल , सुर्य सुवेदी पथिक, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, गंगा ब...