Banner News

आजको मौसम : प्रदेश १ र बागमतीको पहाडी भेगमा वर्षाको सम्भावना

आजको मौसम : प्रदेश १ र बागमतीको पहाडी भेगमा वर्षाको सम्भावना
काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका केही स्थानमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ। शनिवार दिउँसो प्रदेश १ र बागमती प्रदेशको पहाडी भू(भागमा आंशिक बदली रही रही एकरदुई स्थानमा हावाहुरी, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् वरूण पौडेलले जानकारी दिए। बाँकी भू(भागमा भने मौसम सामान्यतः सफा रहने छ। राति प्रदेश १ र बागमती प्रदेशको पहाडी भू(भागमा आंशिक बदली रहने छ। अन्य प्रदेशमा मौसम सामान्यतः सफा रहने महाशाखाले जनाएको छ। शनिवार बिहान काठमाडौ...

घैरुङ स्वास्थ्य चाैकी भवनकाे शिलान्यास

घैरुङ स्वास्थ्य चाैकी भवनकाे शिलान्यास
गोरखा : शहिदलखन गाउँपालिकाको घैरुङमा आज स्वास्थ्य चौकी भवनको शिलान्यास भएको छ । गाउँपालिका अध्यक्ष रमेश थापा मगरले स्वास्थ्य चौकी भवनको शिलान्यास गरेका हुन् । कुला ८ करोड ९४ लाख १८० मा भवन निर्माणको जिम्मा खानी निर्माण सेवा प्रा‍लि बानेश्वर काठमाण्डौ लिएको छ । भवन निर्माणको काम ३१ जनवरी २०२३ मा सक्नुपर्ने गरी सम्झौता भएको छ । स्वास्थ्य चौकी भवन निर्माणसँगै घैरुङ लगायतका आसपासका क्षेत्रका नागरिकहरुले सजिलै स्वास्थ्य सेवा प्राप्त गर्ने गाउँपालिका अध्यक्ष थापाले बताए ...

स्थानिय तह निर्वाचन : नेपाली कांग्रेस चितवनले सबै वडामा प्रतिनिधि खटायो

स्थानिय तह  निर्वाचन  :  नेपाली कांग्रेस चितवनले सबै वडामा प्रतिनिधि खटायो
चितवन : नेपाली कांग्रेस जिल्ला कार्यसमितिले स्थानीय निर्वाचन २०७९ लक्षित गरी सबै वडामा प्रतिनिधि खटाएको छ । कांग्रेसले जिल्लाका सात पालिकाका ९८ वडामा प्रतिनिधि खटाएको हो । जिल्ला सभापति राजेश्वर खनालका अनुसार खटिएका प्रतिनिधिलाई बिहीबार अभिमुखीकरण गरिएको छ । खनालको भनाइमा ती प्रतिनिधि यही चैत १२ गते बिहानदेखि आ–आफ्नो वडामा खटिने छन् । ‘घर जाऔँ, कांग्रेस जिताऔं’ अभियानअन्तर्गत वडा कमिटी र कार्यकर्तालाई परिचालन गरेर उनीहरुले घरदैलो कार्यक्रम गर्नेछन् । पाँच दिनसम्म वडामा रह...

चिनियाँ बिदेशमन्त्री आज नेपाल आउँदै

चिनियाँ बिदेशमन्त्री आज नेपाल आउँदै
काठमाडौं : चिनियाँ बिदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी तीन दिने नेपाल भ्रमणको सिलसिलामा आज काठमाडौं आउँदै छन् । परराष्ट्रमन्त्री डा नारायण खड्काको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् । तय भएको कार्यक्रम अनुसार चिनियाँ बिदेशमन्त्री वाङ चैत ११ गते बेलुकी काठमाडौं आइपुग्ने छन् । वाङको महत्त्वपूर्ण कार्यक्रमहरु सबै चैत १२ र १३ गतेलाई राखिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार चैत १२ गते नेपाल(चीन परराष्ट्र मन्त्री स्तरिय द्विपक्षीय वार्ता हुनेछ । नेपाल भ्रमणको बेला उ...

मौसम : पहाडी भेगमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना

मौसम  :   पहाडी भेगमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना
काठमाडौं : हाल पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण आज देशका केही स्थानमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। शुक्रवार दिउँसो देशका पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रहे पनि अन्य भू(भागको मौसम सामान्यतः सफा रहने छ। प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू(भागमा दिउँसो र साँझ हावाहुरी‚ चट्याङसहित हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए। राति देशको पहाडी भू(भागमा सामान्यतः बदली र अन्य...

मनकामना केबलकार सेवा एक दिन बन्द हुने

मनकामना केबलकार सेवा एक दिन बन्द हुने
कुरिनटार : नेपालको पहिलो केबलकार मनकमना केबलकार एक दिन बन्द हुने भएको छ । नियमित मर्मत सम्भारको लागी चैत १४ गते सोमबार एक दिनको लागी बन्द गरिने भएको हो । मर्मत सम्भारपछि १५ गतेदेखि पुन : नियमित सञ्चालनमा आउने मनकामना दर्शन प्रालिले जनाएको छ । सो अवधिभर बटम स्टेशन स्थित रेष्टुरेन्ट सेवा यथावत रहने प्रालिले जनाएको छ ।

बागमती प्रदेशमा फैलिँदै बर्डफ्लु, कृषकलाई सर्तक रहन आग्रह

बागमती प्रदेशमा फैलिँदै बर्डफ्लु, कृषकलाई सर्तक रहन आग्रह
काठमाडौँ : बागमती प्रदेश कृषि तथा पशुपक्ष विकास मन्त्रालयका अनुसार प्रदेशका छ जिल्लामा बर्डफ्लु फैलिएको छ । हालसम्म काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर र सिन्धुपाल्चोक जिल्लामा बर्डफ्लु देखिएको मन्त्रालयका सचिव डा शरणकुमार पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार बर्डफ्लुका कारण हालसम्म करिब रु तीन करोड भन्दाबढीको क्षति भएको अनुमान गरिएको छ । प्रदेशमा माघ १६ गतेदेखि हालसम्ममा सङ्क्रमण विभिन्न जिल्लामा फैलिरहेको छ । बर्डफ्लु देखिएका स्थानमा हालसम्म ५८ हजार २६१ पक्ष...

सम्झनाकाे तरेलीमा जीवनलाई नियाल्दा – नवराज न्याैपाने ‘माैन’

सम्झनाकाे तरेलीमा जीवनलाई नियाल्दा – नवराज  न्याैपाने ‘माैन’
- नवराज न्याैपाने 'माैन' उमेरले पचास वर्ष नाघेपछि मानिसका चाहना र रहरहरु पनि पातलिदै र परिवर्तन हुँदै जाने रहेछन् । अाफ्ना बाल्यकाल र युवावस्थामा पूरा हुन नसकेका हजाराैं रहरहरु बुढेसकालमा पूरा हाेऊन् भनेर मनले कल्पना गर्दाे रहेछ । हाे, कल्पनारुपी संसार नै सबभन्दा फराकिलाे र प्रतीक्षारुपी पुल नै सबभन्दा लामाे हुने रहेछ । मेराे बालापन गरीबीमा र युवावस्था व्यस्ततामा बित्याे । कष्टकर , अस्तव्यस्त र अव्यवस्थित जिन्दगी जिउदा जिउदै उमेरेले पचास नाघ्याे । बितेका ती सारा दु:...

स्थानीय निर्वाचनमा एक्लै लड्ने काङ्ग्रेस चितवनको निर्णय

स्थानीय निर्वाचनमा एक्लै लड्ने काङ्ग्रेस चितवनको निर्णय
नेपाली कांग्रेस चितवनको “घर घर-जाऔं कांग्रेस जिताऔं” अभियान अन्तर्गत कालिका नगरपालिका वडा नम्बर-१ को सम्पर्क कार्यालयको आज बुधबार एक भब्य समारोहका बिच उद्घाटन गरिएको छ । नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनालले सम्पर्क कायलयको उदघाटन गर्दै नगरबासिहरुको साथ र सहयोग भएमा पछाडी परेको कालिका नगरपालिकालाई एक नम्बरमा ल्याउने बताए । प्रदेशले गरेको आर्थिक सुचाङककाे आधारमा कालिका नगरपालिका पछाडी परेको भन्दै तपाईहरुले काङ्ग्रेसलाई जिताउनु भयो भने हामी एक नम्बरको नमुना नगरपालिका...

इच्छाकामनामा पनि विश्व पानी दिवस मनाइयो

इच्छाकामनामा  पनि  विश्व पानी  दिवस  मनाइयो
इच्छाकामना: चितवनको इच्छाकामनामा पनि विश्व पानी दिवस मनाइएको छ । भुमिगत जलस्रोतको संरक्षणर सम्वर्धनगरौ ”भन्ने नाराका साथ वाइनटुवाटरको आयोजनामा पानी इच्छाकामनाको वडा नम्बर २को तोबाङ र तोलाङमा विश्व पानी दिवस मनाइएको हो । करिब ६० घरधुरीले भूमिगत जलस्रोतको सरंक्षण तथा सम्बर्धन गर्ने उद्देश्यले रिचार्जपोखरी र रिचार्ज पिट्स बनाई दिन भरिनै यो विश्व पानी दिवस मनाइएको वायन टु वाटरका वास संयोकज यज्ञ जोशीले जानकारी दिनुभयो । यसबाट पोखरी बनाउने पुरानो प्रविधिको पु...