Banner News

गोरखाको शहिद लखन र गण्डकी गाउँपालिका बिच भगिनी सम्बन्ध स्थापना

गोरखाको शहिद लखन र गण्डकी गाउँपालिका बिच भगिनी सम्बन्ध स्थापना
गोरखा : गोरखाका दुई गाउँपालिका बिच भगिनी सम्बन्ध स्थापना भएको छ । जिल्लाको शहिद लखन गाउँपालिका र गण्डकी गाउँपालिका बिच बिभिन्न क्षेत्रमा सहयोग र सहकार्य गर्ने सहमती गर्दै भगिनी सम्बन्ध स्थापना भएको शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापामगरले जानकारी दिनुभयो । भौगोलिक हिसावले सिमाना जोडिएको र सहकार्य तथा समन्वय गरेर अघि बढ्दा बिकास निर्माणमा समेत सजिलो हुने भएकाले दुई पालिका बिच भगिनी सम्बन्ध स्थापना गरेर अघि बढ्ने निर्णयका साथ सम्बन्ध स्थापना भएको उहाँको भनाई छ । ‘दुवै ...

मोडालिटीको खाकामा ब्यस्त नेपाली काङ्ग्रेस चितवन

मोडालिटीको खाकामा ब्यस्त नेपाली काङ्ग्रेस चितवन
आशिष अधिकारी/भरतपुर १४ चैत नेपाली कांग्रेस चितवनको “घर घर-जाऔं कांग्रेस जिताऔं” अभियान अन्तर्गत आज तेस्रो पनि जिल्लाका ९८ वटै स्थानीय तहमा घर दैलो कार्यक्रम जारी छ । नेपाली काङ्ग्रेस चितवनले जिल्लाभर आफ्ना नेता तथा कायकर्ताहरुलाइ व्यापक रुपमा परिचालन गरेको छ । आउदो बैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई लक्ष्यित गरि जिल्लाका सबै वडा वडामा तल्लो तह सम्मका नेता तथा कार्यकर्ता खटाइएको नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनालले बताए । प्रत्येक वडा र टोल टोलमा घर दैलो ...

धादिङ उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा राम कुमार डल्लाकोटी

धादिङ उद्योग वाणिज्य संघको वरिष्ठ  उपाध्यक्षमा राम कुमार  डल्लाकोटी
धादिङ : धादिङ उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा बेनीघाट रोराङका राम कुमार डल्लाकोटी निर्वाचित हुनुभएको छ । जोगीमारा कन्ट्रक्सन एण्ड सप्लार्यस प्रालिका प्रोपाइटर समेत रहनुभएका युवा व्यवसायी डल्लाकोटी धादिङ उद्योग वाणिज्य संघको २८ औँ साधारण सभा तथा १० औँ अधिवेशनबाट डल्लाकोटी वरिष्ठ उपाध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो ।

आज कांग्रेसले स्थानीय तह निर्वाचनमा तालमेल गर्ने वा नगर्ने बारे टुंगो लगाउने

आज  कांग्रेसले  स्थानीय तह निर्वाचनमा तालमेल गर्ने वा नगर्ने बारे टुंगो लगाउने
काठमाडौं : सत्ताको नेतृत्व गरिरहेका नेपाली कांग्रेसले स्थानीय तहको आगामी निर्वाचनमा गठबन्धन गर्ने नगर्नेबारे आज निर्णय गर्ने भएको छ। केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्य समिति बैठकमा धारणा राख्ने नेताहरुले कतिपय ठाउँमा गठबन्धनसँग समझदारी गरेर नै जानुपर्नेमा जोड दिएका छन्। आज विहान साढे ११ बजे बस्ने बैठकले गठबन्धन गर्ने वा नगर्ने बारे टुंगो लगाउने प्रवक्ता डाक्टर प्रकाशशरण महतले जानकारी दिए। यसअघि पहिलो दिन गत शुक्रबारको बैठकमा छ प्रदेशका सभापतिसहित २७ जनाले...

इच्छाकामनामा एक घर एक धारा अभियान : भालुमारे झुल खानेपानीको समुद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न

इच्छाकामनामा एक घर एक धारा अभियान :  भालुमारे झुल खानेपानीको समुद्घाटन तथा  हस्तान्तरण कार्यक्रम सम्पन्न
इच्छाकामना : चितवनको इच्छाकामना ७ मा निर्माण सम्पन्न भएको भालुमारे झुल खानेपानी तथा सरसफाई आयोजनाको समुद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । आइतबार वागमती प्रदेश खानेपानी तथा सिचाई मन्त्री बसन्त प्रसाद मानन्धरको प्रमुख आतिथ्य तथा श्रमरोजगार तथा यातायातमन्त्री घनश्याम दाहालको विशिष्ट तथा गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङ लगायतको को आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । प्रदेश सरकार र स्थानीयको श्रमदान गरि रु.४ करोड ४१ लख २१ हजारको लागतमा ...

चिनियाँ विदेशमन्त्री वाङ यीले आज राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्दै

चिनियाँ विदेशमन्त्री वाङ यीले आज राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्दै
काठमाडौं : चिनियाँ विदेशमन्त्री वाङ यीले आज राष्ट्रपति विद्यादेवि भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्दै छन्। आज बिहान १० बजे चिनियाँ विदेशमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई शीतल निवासमा शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ। त्यसपछि चिनियाँ विदेशमन्त्रीले पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्ने कार्यक्रम छ। मन्त्री वाङले हिजो प्रधानमन्त्...

गाडी भाडा बढाउने तयारी

गाडी भाडा बढाउने तयारी
काठमाडौं : सरकारले लामो दूरीको सार्वजनिक सवारीमा भाडा समायोजन गर्ने तयारी गरेको छ। स्वचालित रूपमा भाडा समायोजन हुने गरी यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सिफारिस गरेको हो । इन्धनको मूल्यमा वृद्धि हुँदा सवारी भाडा पनि बढ्ने र इन्धनको मूल्य घट्दा भाडा पनि घट्ने गरी स्वचालित भाडादर लागू गर्न विभागको प्रस्ताव छ। यसअनुसार इन्धनको मूल्यमा ५ रुपैयाँ तलमाथि हुनासाथ सार्वजनिक यातायातको भाडादरमा परिवर्तन हुने छ। विभागले वैज्ञानिक भाडादर लागू गर्न समाय...

यात्रुबाहक बस अनियन्त्रित भई पल्टिँदा ३८ घाइते, तीनको अवस्था गम्भीर

यात्रुबाहक बस अनियन्त्रित भई पल्टिँदा ३८ घाइते, तीनको अवस्था गम्भीर
कुरिनटार : चितवनमा बस दुर्घटना हुदाँ ३८ जना घाइते भएका छन् । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित पानीधारामा काँकडभिट्टाबाट काठमाडौँतर्फ गइरहेको बा ५ ख ७९४२ नम्बरको यात्रुबाहक बस बिहान करिब ९ः२० बजेतिरको समयमा अनियन्त्रित भई पल्टिँदा ३८ जना घाइते भएका हुन् । घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । सम्पर्कमा आएका घाइतेमध्ये २५ जनाको फिस्लिङस्थित स्थानीय पोलिक्लिनिकमा उपचार भइरहेको जिल्ला प्रहरी कार्...

इच्छाकामना ३ चुम्लिङटार नजिकै बस पल्टियो , पृथ्वीराजमार्ग अवरुद्ध

इच्छाकामना ३ चुम्लिङटार नजिकै बस पल्टियो , पृथ्वीराजमार्ग अवरुद्ध
कुरिनटार : पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना ३ चुम्लिङटार नजिकै बस दुर्घटना भएको छ । भारतको सिलिगुढिबाट काठमाण्डौ जादै गरेको बा ५ ख ७९४२ नम्बरको बस आफै अनियन्त्रित भै आज बिहान करिब ९ बजेतिर दुर्घटनामा परेको हो । दुर्घटनाका घाईतहरुलाई स्थानीय र प्रहरीले उद्धार गरि अस्पताल पठाइएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार कती जना घाइते भएको भन्ने खुलेको छैन । घाइते मध्ये दुई जनालाई भरतपुर र अन्यलाई धादिङको गजुरी पठाइएको छ । स्थानीयका अनुसार घाइते मध्ये ४ जनाको अवस...

चिनियाँ विदेशमन्त्री वाङ यीले आज नेपाली समकक्षी र प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने

चिनियाँ विदेशमन्त्री वाङ यीले आज नेपाली समकक्षी र प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने
काठमाडौं : चिनियाँ विदेशमन्त्री वाङ यीले आज औपचारिक कार्यक्रम व्यस्त रहने छन्। शुक्रवार नेपाल आइपुगेका वाङ हिजो कुनै कार्यक्रममा सहभागी भएनन्। विदेशमन्त्री वाङले शनिवार नेपाली समकक्षी डा। नारायण खड्काबीच द्वीपक्षीय वार्ता हुने कार्यक्रम रहेको छ। परराष्ट्र मन्त्रालयका अनुसार दिउँसो साढे ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा परराष्ट्रमन्त्री खड्का र चिनियाँ समकक्षी वाङबीच छुट्टै भेट हुनेछ। त्यसपछि पौने ४ बजेदेखि सवा ५ बजेसम्म परराष्ट्र मन्त्रीस्तरीय ...