Banner News

भरतपुर महानगरपालिका वडा नं. २२ का १ सय २५ जना भुमिहिन सुकुमबासीहरूलाई निस्सा प्रदान

भरतपुर महानगरपालिका वडा नं. २२ का १ सय २५ जना भुमिहिन सुकुमबासीहरूलाई निस्सा प्रदान
चितवन : चितवनमा राष्ट्रिय भूमि आयोग चितवनले लालपूर्जा वितरणको प्रक्रियाका लागि भूमिको निस्सा वितरण कार्य तीव्र पारेको छ । सोही अभियान अन्र्तगत आयोगले आज भरतपुर महानगरपालिका वडा नं. २२ का १ सय २५ जना भुमिहिन सुकुमबासीहरूलाई निस्सा प्रदान गरेको वडा विष्णुराज महत्तोले जानकारी दिए । एक समारोहका विच भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, उपमेयर पार्वती शाह राष्ट्रिय भुमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिना, विज्ञ सल्लाहर नीरप्रसाद लामिछाने, सदस्य लक्ष्मीकान्त दवाडी र भरतपुर वडा...

सुचना सच्याउदैँ यातायातले भन्यो, भोलि विहानसम्म मात्रै सेवा बन्द

सुचना सच्याउदैँ यातायातले भन्यो,  भोलि विहानसम्म मात्रै सेवा बन्द
काठमाडौं : यातायात व्यवस्था विभागले देशभरका यातायात कार्यालयहरूबाट दिने सबै सेवा बन्द रहनेबारेको आफ्नो सूचना संशोधन गरेको छ । विभागले बुधबार दोस्रोपटक जारी गरेको सूचनामा विद्युत् आपूर्ति प्रणाली यूपीएस परिवर्तन गर्नुपर्ने भएकाले बुधबार अपरान्ह ५ बजेदेखि बिहीबार विहान ६ बजेसम्मका लागि विभागको सर्भर बन्द रहने बताएको छ । विभागका प्रवक्ता लोकनाथ भुसालले जारी गरेको संशोधित सूचनामा उक्त अवधिभर यातायात कार्यालयहरुबाट प्रदान गरिने सबै सेवा बन्द हुने उल्लेख छ । यसअघि सर्भ...

स्थानीय तह निर्वाचनका लागि चितवनमा २७ दल दर्ता

स्थानीय तह निर्वाचनका लागि चितवनमा २७ दल दर्ता
चितवन : आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जिल्लामा २७ दल दर्ता भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार ६ ठूला दलबाहेक २७ साना दलले निर्वाचनका लागि चिह्न लिन आयोगमा दल दर्ता गराएका हुन् । कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार आयोगले दलहरूलाई आफ्नै निर्वाचन चिह्न लिनका लागि यही चैत ४ गतेदेखि ६ गतेसम्म आवेदन दिनका लागि समय दिएको थियो । आयोगले तोकेको समयमा जिल्लामा रहेका २७ दलले आफ्नै निर्वाचन चिह्नका लागि विवरण बुझाएका छन् । कार्कीका अनुसार राष्ट्...

१२ बर्षिय बहिनी बलात्कार आरोपमा दाजु पक्राउ

१२ बर्षिय बहिनी बलात्कार आरोपमा दाजु पक्राउ
बझाङ : १२ बर्षिय सहोदर बहिनी बलात्कारको आरोपमा बझाङमा एक किशोर पक्राउ परेका छन्। १२ वर्षीया बहिनीलाई बलात्कार गरेको आरोपमा १९ वर्षीय किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी ज्ञानबहादुर विष्टका अनुसार किशोरविरुद्ध सोमबार मुद्दा दर्ता गरिएको छ। पीडित र आरोपित दुवैको नाम र र ठेगाना भने प्रहरीले गोप्य राखेको छ। बलात्कारको आरोप लागेका किशोरलाई जबरजस्ती करणीअन्तर्गत मुद्दा चलाइएको र थप अनुसन्धान भइरहेको उनले बताए। ती किशोरले गत चैत...

उम्मेदवार हुन राजीनामा दिनुपर्ने निर्वाचन आचार संहिता रोक्न सर्वोच्चको अन्तरिम आदेश

उम्मेदवार हुन राजीनामा दिनुपर्ने निर्वाचन आचार संहिता रोक्न  सर्वोच्चको अन्तरिम आदेश
काठमाडौँ : आउँदो वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा उम्मेदवार हुन बाहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने निर्वाचन आचार संहिता रोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । जनप्रतिनिधिले पदमा बहाल रहेर स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउनुपर्ने माग गर्दै सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले निर्वाचन आयोगलगायत निकायलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दिएका थिए । सो रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजला...

अभिनेता पल शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा मुद्दा दर्ता, १४ वर्ष कैद सजायको माग दाबी

अभिनेता पल शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा मुद्दा दर्ता, १४ वर्ष कैद सजायको माग दाबी
तनहुँ : बलात्कारको अभियोगमा हिरासतमा रहेका अभिनेता पल शाहमाथि १४ वर्ष कैद सजायको मागदाबी गर्दै तनहुँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । मंगलबार जिल्ला सरकारी वकिल कार्यालय तनहुँले जिल्ला अदालत तनहुँमा जबरजस्ती करणीको कसुरमा मुद्दा दर्ता गराएको हो । जिल्ला सरकारी वकिल कार्यालय तनहुँका जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माका अनुसार वारदातको समयमा पीडित बालिकाको उमेर १६ वर्षभन्दा कम रहेको कारण पलमाथि १२ देखि १४ वर्ष कैद सजाय र मनासिब क्षतिपूर्तिको मागदाबी गर्दै मुद्दा द...

इच्छाकामनामा स्वर्गिय गिरिजाप्रसाद कोइरालाको १२ औँ स्मृति दिवस मनाइयो

इच्छाकामनामा  स्वर्गिय  गिरिजाप्रसाद  कोइरालाको १२ औँ स्मृति  दिवस मनाइयो
चितवन : चितवनको इच्छाकामनामा पनि नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्पप्रधानमन्त्री स्वर्गिय गिरिजा प्रसाद कोइरालाको १२ औ स्मृति दिवस मनाइएको छ । कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम गरि मनाइएको हो । कांग्रेस जिल्ला उपसचिव दिनेश अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष तथा कांग्रेस महासमिति सदस्य गीता कुमारी गुरुङ, जिल्ला सदस्यहरु माधव बहादुर घिमिरे, सावित्री पुडासैनी लगायतको उपस्थिति रहेका थिए । कार्यक्रममा प्रमुख अतिथि ...

चितवनमा छात्रालाई यौन दुर्ब्यबहार गर्ने शिक्षक पक्राउ

चितवनमा   छात्रालाई यौन दुर्ब्यबहार गर्ने शिक्षक पक्राउ
चितवन ,७ चैत । बाल यौन दुर्ब्यबहार गर्ने शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । चितवनको माडी नगर पालिका वडा नं. १ बरुवास्थित सोमेश्वर उच्च मा।बि।का शिक्षक सुरज लामिछानेलाई नाबालिका छात्रालाई यौन दुर्ब्यबहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरेको हो । कक्षा ९ अध्यनरत १५ बर्षीय नाबालिकालाई सोही स्कुलमा कार्यरत शिक्षक माडी न।पा।वडा नं। ५ का ३७ बर्षीय सुरज लामिछानेले बाल यौन दुर्व्यबहार गरेको भनि निज नाबालिकाको आफन्तले जिल्ला प्रहरी कार्यालयमा आईतबार लिखित जाह...

जातीय विभेद तथा छुवाछुत मानव समाजका कलंक हुन् : प्रधानमन्त्री देउवा

जातीय विभेद तथा छुवाछुत मानव समाजका कलंक हुन् : प्रधानमन्त्री देउवा
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले जातीय विभेद तथा छुवाछुत मानव समाजको कलंक भएको बताएका छन्। ५७औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्रीले २१औँ शताब्दीमा कोही पनि मानिस जातीय विभेद र छुवाछुतबाट अपहेलित र अपमानित हुन नहुनेसमेत बताएका छन्। सन्देशमार्फत उनले जातीय विभेद उन्मूलनका लागि संघर्ष गर्ने सम्पूर्ण अधिकारकर्मी, योद्धा तथा अग्रजहरूप्रति सम्मानसमेत व्यक्त गरेका छन्। आज ५७ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूल...

आज गिरिजाप्रसाद कोइरालाको १२औँ स्मृति दिवस मनाइँदै

आज गिरिजाप्रसाद कोइरालाको १२औँ स्मृति दिवस   मनाइँदै
काठमाण्डौ : पूर्व प्रधानमन्त्री एंव नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको १२औँ स्मृति दिवस आज मनाइँदैछ ।राणाशासनकै बेला विराटनगर जुटमिलमा मजदुर आन्दोलनको अगुवाइ गरेर राजनीतिमा होमिएको कोइराला पाँच पटकसम्म प्रधानमन्त्री बन्नु भएको थियो । २०५३ सालमा नेपाली कांग्रेसको सभापतिमा चुनिएका कोइराला तीन कार्यकालसम्म कांग्रेसको सभापति रहनु भएको थियो। २०६२र६३ को जनआन्दोलन मार्फत संसद् पुनःस्थापना गराउन, बृहत् शान्ति सम्झौता मार्फत् माओवादी सशस्त्र युद्धको अन्त्य ...