राजनीति

अध्यक्षद्वय ओली–प्रचण्डको छलफल सकियो, दिउँसो ४ बजे नेकपाको सचिवालय बैठक

अध्यक्षद्वय ओली–प्रचण्डको छलफल सकियो, दिउँसो ४ बजे नेकपाको सचिवालय बैठक
काठमाडौं :  आज दिउँसो प्रतिनिधिसभाको सभामुखको उम्मेदवारको बारेमा छलफल गर्न नेकपाको सचिवालय बैठक बस्ने भएको छ । आज विहान नेकपाको अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफलपछि नेकपाको सचिवालय बैठक बोलाइएको हो । सचिवालय बैठक दिउँसो चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । बैठकका सभामुखको उम्मेदवारको बारेमा छलफल हुने र सहमति जुटे निर्णय लिइने नेकपा स्रोतले बतायो । अध्यक्ष ओली र प्रचण्डबीच सभामुख उम्मेदवारको बारेमा छलफल भए पनि सहमति भए वा नभएको ज...

एम. सी.सी.बाँदरको घाउ : साँसद हरिराज अधिकारी

एम. सी.सी.बाँदरको घाउ  : साँसद हरिराज अधिकारी
राजेन्द्र न्यौपाने गोरखा, १ माघ । गोरखा निर्वाचन क्षेत्र नं १ का संघिय साँसद हरीराज अधिकारीले एम।सी।सी।लाई बाँदरको घाउको संज्ञा दिएका छन् । यस बारेमा सँसदमा कुनै जानकारी छैन । “बाँदरको घाउ जस्तै हल्लैहल्ला भएको छ , यसलाई जति चलायो त्यति फैलदै जान्छ , उनले भने ” । देशको विकास न्यायिक र न्यायपूर्ण हुनुपर्ने उनले बताए । जिल्लाको भीमसेन थापा गाउँपालिका बोर्लाङ स्थित सरस्वति माध्यमिक विद्यालयको ६० औं वार्षिकोत्सवलाई सम्बोधन गर्ने क्रममा नेता अधिकारीले मंगलबार सो कुरा बताएका हुन ...

प्रधानमन्त्री ज्ञानेन्द्रकै बाटोमा

प्रधानमन्त्री ज्ञानेन्द्रकै बाटोमा
काठमाडौं :  नेपाली कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघले संसदीय समितिले पारित गरी संसद्मा पठाएको सूचना प्रविधि विधेयकले नेपाली नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न खोजेको आरोप लगाएको छ। सरकार नागरिकका अधिकार संकुचन गर्न सक्रिय रहेको आरोप लगाउँदै संघले जनअधिकारलाई कुण्ठीत गर्ने कानुनहरू फिर्ता लिन आग्रह गरेको हो । आजको नागरिक दैनिकमा समाचार छापिएको छ । केपी ओली नेतृत्वको वर्तमान सरकार राज्यका सम्पत्ति व्यक्तिलाई पोस्न लागिपरेको आरोप लगाउँदै संघ...

प्रधानमन्त्री ओली र मोदीबिच टेलिफोन वार्ता, सीमासहितका बाँकी समस्या यही वर्ष टुंग्याउने

प्रधानमन्त्री ओली र मोदीबिच टेलिफोन वार्ता, सीमासहितका बाँकी समस्या यही वर्ष टुंग्याउने
काठमाडौं  : आज अंग्रेजी नयाँ वर्षको पहिलो दिन प्रधामनन्त्री केपी शर्मा ओली र समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ। बुधबार बिहान साढे १० बजे दुई समकक्षीबीच टेलिफोन सम्वाद भएको जानकारी प्रधानमन्त्री ओलीले माइक्रो ब्लगिङ साइट ट्विटरमार्फत् दिएका छन्। दुई नेताहरुबीच भएको टेलिफोन सम्वादमा नयाँ वर्ष २०२० को शुभकामना आदान प्रदान भएको छ। ु आज बिहान भारतीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीजीसँग मेरो फोन वार्ता भयोु, ओलीले भनेका छन्, ुहामीले नयॉ वर्ष २०२० ...

शिक्षामा लगानी आवश्यक – प्रचण्ड

शिक्षामा लगानी  आवश्यक – प्रचण्ड
चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षामा  लगानी बढाउन आवश्यक रहेको बताएका छन्। चितवनको इच्छाकामना–४ कुरिनटारमा अवस्थित सर्वशान्ति माध्यमिक विद्यालय कुरिनटारको स्वर्ण महोत्सवको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले समाज र राष्ट्रको विकासका प्रमुख आधार भनेको शिक्षा भएकाले राष्ट्र र समाजको विकासका लागि शिक्षामा लगानी बढाउन आवश्यक रहेको बताए । अध्यक्ष  प्रचण्डले भने,“समाज र राष्ट्रको विकासका प्रमुख आधार भनेको शिक्षा ह...

तनहुको आबुखैरेनी गाउँपालिकामा नेकपा बाट विजयी वडा सदस्य कांग्रेस प्रबेश

तनहुको आबुखैरेनी गाउँपालिकामा नेकपा बाट विजयी वडा सदस्य कांग्रेस प्रबेश
आँबुखैरेनी गाउँपालिकामा  नेकपाबाट निर्वाचित भएका एक जना वडासदस्य कांग्रेस प्रवेश गरेका छन् । शनिबार नेपाली कांग्रेस आँबुखैरेनीले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा वनभोज कार्यक्रममा नेकपाबाट आँबुखैरेनी २ नं. वडाको वडासदस्यमा निर्वाचित धनराज गुरुङ नेपाली कांग्रेस प्रवेश गरेका हुन् । गुरुङसँगै जनमुक्ति पार्टीका सपना तामाङ्ग, स्थानीय कलाकार कमल सापकोटा लगायत ३७ जना नेपाली कांग्रेस  प्रवेश  गरेको  कांग्रेस आँबुखैरेनी गाउँ कमिटीले जनाएको  छ।  नव प्रवेशीहरुलाई पूर्व वनमन्त्री एव...

नेपाल तरुण दल माडी नगरपालिका अध्यक्षमा शिव बहादुर कार्की

नेपाल तरुण दल माडी नगरपालिका अध्यक्षमा शिव बहादुर कार्की
माडी -नेपाल तरुण दल माडीनगरपालिकाको अध्यक्षमा शिवबहादुर कार्की चयन हुनुभएको छ । राजु रानामगर तरुण दलको क्षेत्रीय सचिव बनेसँगै अध्यक्ष पद रिक्त रहेको थियो । आज  चितवनको माडी नगरपालिका बसन्तपुर स्थित नेपाली काँग्रेस नगर समितिको कार्यालयमा बसेको बैठकबाट कार्कीलाई अध्यक्ष चयन गरिएको हो।यस अघि उहाँ उपाध्यक्ष रहनुभएको थियो । त्यस्तै उपाध्यक्षमा शेरमान गुरुङ चयन हुनुभएको छ । नेपाल तरुण दल चितवन क्षेत्र नं ३(ख)को सचिव बन्नुभएका राजु रानामगरलाई पनि आज सम्मान गरिएको छ । उता नेपाली क...

अब को बन्ला सभामुख , कहिले होला चयन

अब को बन्ला सभामुख , कहिले होला चयन
काठमाडौं :  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा सभामुख कसलाई बनाउने भन्ने बहस सुरु भएको छ । आजको गोरखापत्रमा यो समाचार छ ।बानेश्वरस्थित संघीय संसद भवनमा शुक्रबार बसेको नेकपा संसदीय दलको बैठकमा यो विषयले प्रवेश पाएको हो । बैठकमा नेताहरूले सभामुख कहिले चयन हुने भनी शीर्ष नेताहरूसँग प्रश्न गरेका थिए । नेकपाका सचिवालय सदस्य माधवकुमार नेपालले व्यक्ति को बन्ने हो त्यो थाहा छैन तर नेकपाबाट नै सभामुख बन्ने निश्चित रहेको बताए । संसदीय दलको बैठकमा यसको चर्चा भए पनि छलफल नभएको बताउँदै ...

नेकपा इच्छाकामनाको इन्चार्जमा प्रताप गुरुङ र अध्यक्षमा दान बहादुर गुरुङ चयन

नेकपा इच्छाकामनाको इन्चार्जमा प्रताप गुरुङ र अध्यक्षमा दान बहादुर गुरुङ चयन
कुरिनटार :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)चितवनले नेताहरुको जिम्मेवारी तथा कार्य विभाजन गरेको छ । जिल्ला पार्टी कार्यालय चितवनमा दुई दिनसम्म चलेको वैठकपछि जिम्मेवारी विभाजन गरिएको हो । पार्टीले ६ वटा स्थानीय तह, निर्वाचन क्षेत्र, सचिवालय, कार्यालय, प्रदेश सभा निर्वाचन क्षेत्रलगायतको जिम्मेवारी तोकेको हो । चितवनको तीन वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रका लागि तीन जनालाई अध्यक्षको जिम्मेवारी दिएको हो । निर्वाचन क्षेत्र नं। १ को अध्यक्षमा घनश्याम कडेल, क्षेत्र नं। २ मा नारायणप...

सांसद कृष्ण भक्त पोखरेलले भने अपराध गरेर विउ जोगाउने कांग्रेसको दिवा सपना पुरा हुदैँन (भिडियो सहित )

सांसद कृष्ण भक्त पोखरेलले भने अपराध गरेर विउ जोगाउने कांग्रेसको दिवा सपना पुरा हुदैँन (भिडियो  सहित )
  कुरिनटार,२८ मंसिर । चितवन क्षेत्र नम्बर २ का संघिय सांसद कृष्णभक्त पोखरेलले कांग्रेसले इच्छाकामनामा विउ जोगाउन अपराध गर्न तर्फ लागेको बताउनुभएको छ । आज नेकपा इच्छाकामनाले मंसिर २१ गते आफ्ना स्थानीय नेता तथा कार्यकर्तामाथि कांग्रेस कार्यकर्ताले गरेको कुटपिट र अमानवीय व्यवहारको विरोधमा आयोजित विरोध सभा कार्यक्रममा उहाँले कांग्रेस आफु कमजोर भएपछि विउ जोगाउन अपराध गर्नतर्फ लागेको आरोप लगाउनुभएको हो । प्रतिनिधि सभा कानुन न्याय तथा मानवअधिकार समितिका सभापती समेत रहनुभएका...