राजनीति

निवर्तमान उपसभामुख भन्छिन् ममाथि राजनीतिक हिंसा भयो

निवर्तमान उपसभामुख भन्छिन्  ममाथि राजनीतिक हिंसा भयो
काठमाडौँ  :   निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पार्टीले आफूलाई सभामुख नबनाएर ठूलो अवसर गुमाएको दाबी गरेकी छिन् । नेपाल समाचारपत्रसँगको अन्तरवार्तामा उनले सो दाबी गरेकी हुन् । उनले भनेकी छिन्, ‘पार्टीले जुन अवसर प्राप्त गरेको थियो, त्यो गुमायो । किन गुमायो त्यो पार्टीले जवाफ दिने कुरा हो । पार्टीलाई राम्रो अवसर प्राप्त भएको थियो । मुलुकको महत्त्वपूर्ण अङ्गमध्ये व्यवस्थापिकाको प्रतिनिधिसभाको सभामुख एक्जुकेटिभ पर्सन जान सक्थ्यो । महिला मैले कहिले पनि जोडेको छैन । क्ष...

शीर्ष नेताहरुबिचको सहमति : साझा सहमति र सहकार्यका आधारमा अगाडि बढ्ने

शीर्ष नेताहरुबिचको सहमति : साझा सहमति र सहकार्यका आधारमा अगाडि बढ्ने
काठमाडौं ः प्रमुख प्रतिपक्षदल नेपाली कांग्रेस र सत्ताारुढ दल नेपाल कम्यूनिष्ट पार्टीका शिर्ष नेताबिच साझा सहमति र सहकार्यका आधारमा अगाडि बढ्ने सहमति भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाबीच मुलुकको समसामयिक राजनीतिक परिस्थितिका विषयमा छलफल भएको हो। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान भएको छलफलमा सत्ताधारी दल र प्रतिपक्षी दलका नेताबीच सहकार्य र सहमतिका आधार...

नेपाली कांग्रेसको विवाद मिलाउन छलफल तीव्र, देउवा निवासमा बैठक

नेपाली कांग्रेसको विवाद मिलाउन छलफल तीव्र, देउवा निवासमा बैठक
काठमाडौं  : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको तयारी र आन्तरिक विषयमा पार्टीका शीर्ष नेताहरुले आपसी छलफललाई तीव्रता दिएका छन्। यसैबीच सभापति शेरबहादुर देउवा निवास बुढानीकण्ठमा शुक्रबार बिहानदेखि छलफल सुरु भएको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए। शीर्ष नेताहरुबीचको आजको छलफलले गत पुस ११ को पार्टी केन्द्रीय कार्यसमिति बैठकको निर्णयपछि उत्पन्न विवाद समाधान गरी टुङ्गो लगाउने बताइएको छ। बैठकमा पार्टीको आगामी महाधिवेशन तालिका, पार्टीका क...

राष्ट्रिय सभा सदस्य निर्वाचन मतदान आज विहान १० बजे देखि हुदैँ

राष्ट्रिय सभा सदस्य निर्वाचन मतदान आज विहान १० बजे देखि हुदैँ
काठमाडौं :  राष्ट्रिय सभाका एकतिहाई सदस्यको निर्वाचनअन्तर्गत बिहीबार बिहान १० बजेदेखि अपराह्न चार बजेसम्म मतदान हुँदैछ । सातवटै प्रदेशबाट गरी १८ जना राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुने छन् । निर्वाचनमा पाँच सय ५० प्रदेशसभा सदस्य ९सातै प्रदेश० र एक हजार पाँच सय ६ स्थानीय तहका प्रमुख, उपप्रमुख गरी दुई हजार ५६ मतदाता छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख, उपप्रमुखको मतभार १८ हुनेछ ।

माधव–वामदेवले यसरी लिए ओलीसँग बदला

माधव–वामदेवले यसरी लिए ओलीसँग बदला
काठमाडौँ :  प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट अपमानित र उपेक्षित महसूस गरिरहेका एमाले नेताहरुले प्रचण्डलाई अघि सारेर केपी ओलीसँग बदला लिएका छन् । आफ्ना सबै इच्छा पूरा गर्दै आएका ओली यसपटक सुवास नेम्वाङलाई सभामुख बनाउन चाहन्थे । नेम्वाङलाई सभामुख चयन गराउन सफल भएको भए केपी ओली सर्वशक्तिमान शासक बन्ने निश्चित थियो । केपी ओलीको प्रस्तावमा विद्या भण्डारी राष्ट्रपति बनि सकेकी छिन् भने अख्तियार, राष्ट्रिय अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धि...

बालुवाटार पुगेर कांग्रेस सभापती देउवाले भने -म त बर्बाद भएँ यार

बालुवाटार पुगेर  कांग्रेस सभापती देउवाले  भने -म त बर्बाद भएँ यार
काठमाडौं :  शनिबार सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग बालुवाटारमा भएको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको दुखेको थियो, ‘तपाईंहरुलाई सहयोग गर्दागर्दै म बर्बाद भइसकेँ यार १’ प्रमले ‘के भयो रु’ भनी सोध्न खोज्दा खोज्दै देउवाले वाक्य नरोकी भने, ‘बाहिरका मान्छेले मलाई प्रतिपक्षी राम्रो भएन, केही लछारपाटो लगाउन सकेन भन्छन् । पार्टीभित्रै संसदमा पनि केही भूमिका खेल्न सकेन भनेर सराप्छन् । पार्टी नै छैन जस्तो, गतिविधि देखिएन भन्दै मेर...

सभामुख पदका लागि अग्नि सापकोटाको उम्मदवारी दर्ता

सभामुख पदका लागि अग्नि सापकोटाको उम्मदवारी दर्ता
काठमाडौ :  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का सांसद् अग्निप्रसाद सापकोटाले सभामुखका लागि मनोनयन दर्ता गराएका छन्। उनले मंगलबार बिहान मनोनयन दर्ता गराएका हुन्। सापकोटाले नेकवा संसदीय दलका उपनेता सुवास नेम्बाङको प्रस्ताव तथा देव गुरुङ, लक्ष्मणलाल कर्ण र ओनसरी घर्तीको समर्थनमा उम्मेदवारी दर्ता गराएका छन्। तत्कालीन सभामुख कृष्णबहादुर महरा बलात्कार प्रयासको आरोपमा जेल परेपछि सभामुख पद चार महिनादेखि रिक्त छ। लामो कसरतपछि नेकपाले सभामुखको उम्मेदवार चयन गरेको हो। सभामुखमा ...

उपसभामुख तुम्बाहाङ्फेले १ बजे पत्रकार सम्मेलन गर्दै, राजीनामा दिने सम्भावना

उपसभामुख तुम्बाहाङ्फेले १ बजे पत्रकार सम्मेलन गर्दै, राजीनामा दिने सम्भावना
काठमाडौं :  पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्माओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल पछि उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिने विषयमा टुंगो लागेको छ। उपसभामुख तुम्बाहाङ्फेले केही बेरपछि पत्रकार सम्मेलन गर्ने तयारी गेकी छिन् । उनले राजिनामा दिने प्रवल सम्भावना रहेको स्रोतले जनाएको छ । आइतबार सचिवालय बैठकले अग्नि सापकोटालाई सभामुख बनाउने निर्णय गरेपछि उपसभामुले राजीनामा दिने आँकल गरिएको हो । छलफलमा प्रधानमन्त्री ओलीले उपसभामुखको...

सुनसान सौराहा तर भरिभराउ सौराहाको सेकुवा कर्नर

सुनसान सौराहा तर भरिभराउ सौराहाको सेकुवा कर्नर
चितवन : पछिल्लो समय सुनसान बन्दै गएको पर्यटकीय गन्तव्य सौराहामा चमक भरेको छ ओपन  सेकुवा कर्नरले । पर्यटक हरुको लागि नया कुरा थप हुन नसकेपछि प्राय होटल र रिसोर्ट सुनसान जस्तै बन्दा पछिलो केही बर्ष यता सुरु भएको खुल्ला सेकुवा कर्नर हरु भने ग्राहकले भरिभराउ हुन्छन । स्वदेशी तथा बिदेशी सबैको मन तान्न सकेको छ सेकुवाले। सौराहा स्थित सेबेन इलाबेन ओपन  सेकुवा कर्नरमा भेटिएका भरतपुर बाह्र बाट आएका सन्दिप सिंखडा सौराहा सेकुवा खानकै लागि आएको बताउछन।" हात्ती पनि चडियो सबै घुमियो अ...

नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई पठायो विरोध पत्र

नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई पठायो विरोध पत्र
काठमाडौं :  नेपाली कांग्रेसले संसदमा विचाराधीन सूचना प्रविधि र विशेष सेवा विधेयकको विरोध गर्दै देशभरबाट विरोध पत्र पठाएको छ ।कांग्रेस जिल्ला कार्यसमितिहरुले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोध पत्र बुझाएका हुन् । काठमाडौंमा पनि माइतीघर मण्डलामा भेला भएर कांग्रेस नेता कार्यकर्ता जुलससहित जिल्ला प्रशासन कार्यालय पुगेका थिए । सूचना प्रविधि विधेयकमा सामाजिक सञ्जालमा कसैलाई निरन्तर जिस्क्याए ५ वर्षसम्म जेल वा १५ लाखसम्म जरिमाना वा दुवै सजाय हुन सक्...