राजनीति

गोरखाको गण्डकीमा माओवादी केन्द्र र जसपाको वडा तह सम्मै तालमेल, जसपालाई उपाध्यक्ष सहित दुई वडा

गोरखाको गण्डकीमा माओवादी केन्द्र र जसपाको  वडा तह सम्मै तालमेल, जसपालाई उपाध्यक्ष सहित दुई वडा
भूम्लिचोक :  गोरखाको गण्डकी गाउँपालिकामा माओवादी केन्द्र र जनता समाजवादी .(जसपा)बिच वडा तह सम्मै तालमेल भएको छ । यस अघि अध्यक्ष र उपाध्यक्षको मात्र तालमेल हुने सहमती भएको माओवादी केन्द्र र जसपाले वडा तह सम्मै तालमेल गर्ने भएको हो । माओवादी केन्द्रले अध्यक्ष सहित ६ वटा वडा र जसपाले उपाध्यक्षसहित २ वटा वडा पाउने सहमती भएको जसपा गण्डकी गाउँकमिटीका सचिव इश्वर विक्रम घिमिरेले जानकारी दिनुभयो । सचिव घिमिरेका अनुसार जसपाले उपाध्यक्षसहित वडा नम्बर ३ र ५ र बाँकी वडा माओवादी केन्द्...

चितवनमा काङ्ग्रेसका १०१ जना युवा एमालेमा प्रवेश

चितवनमा  काङ्ग्रेसका १०१ जना युवा एमालेमा प्रवेश
चितवन  :  चितवनमा १०१ युवा नेकपा एमालेमा प्रवेश गरेका छन् । भरतपुर महानगरपालिका २९ नम्बर वडाका १०१ जना युवाहरु नेपाली कांग्रेस छाडेर शुक्रवार एमालेमा प्रवेश गरेका हुन् नेपाली काङ्ग्रेस २९ नम्बर वार्डका पूर्व सभापतिका छोरा पूर्णबहादुर गुरुङ्गको नेतृत्वमा उनीहरु एमालेमा प्रवेश गरेका गरेको नेकपा एमालेले जनाएको छ । एमालेका पोलिट्व्युरो सदस्य देवी ज्ञवालीले उनीहरुलाई पार्टीमा प्रवेश गराउनु भएको हो । एमालेमा दिनानुदिन पार्टी प्रवेशको क्रम चलिरहेको बताउदै कार्यक्रममा ज्ञवालीले एम...

गोरखाको गण्डकी गाउँपालिकामा माओवादी र जसपाबिच तालमेल

गोरखाको गण्डकी गाउँपालिकामा माओवादी र जसपाबिच तालमेल
गोरखा :  गोरखाको गण्डकी गाउँपालिकामा नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) बीच चुनावी तालमेल भएको छ । दुई दलबीच पालिका केन्द्रको अध्यक्ष र उपाध्यक्षमा तालमेल भएको हो । पालिका अध्यक्षमा माओवादी केन्द्रबाट दिपक तिमिल्सिना (साकार) र उपाध्यक्षमा जसपाबाट भीमप्रसाद श्रेष्ठ चुनावमा होमिने सहमति बनेको हो । पालिका केन्द्रमा मिलेर जाने दुई दलबीच आन्तरिक लिखित सहमति भइसकेको छ । सहमतिअनुसार उम्मेदवारी दर्ता गराएका माओवादी र जसपाका उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएक...

जनताको सेवक भएर काम गर्छु : वडाध्यक्षका उम्मेद्वार विराज गुरुङ

जनताको सेवक भएर काम गर्छु :  वडाध्यक्षका उम्मेद्वार विराज गुरुङ
इच्छाकामना, १५ बैशाख । चितवनको एक मात्र गाउँपालिका इच्छाकामना वडा नम्बर ६ का वडाध्यक्ष उम्मेद्वार विराज गुरुङले जनताको सेवक भएर काम गर्ने बताउनुभएको छ । सत्ता गठबन्धनबाट उम्मेद्वारी दिएका कांग्रेसका यूवा नेता गुरुङले समग्र वडाकोे विकास गर्दे जनताको सेवा गर्ने अवसर यहाँको जनताहरुले प्रदान गर्नेमा विश्वास व्यक्त गर्दै सेवक बनेर काम गर्ने बताउनुभएको हो । उहाँले यहाँको जनताको सेवामा निरन्तर लागिरहेकोले एक पटक वडाध्यक्षमा विजयी गराई थप काम गर्ने अवसर दिनेमा विश्वास व्यक्त गर्नुभय...

इच्छाकामनामा एकिकृत घरदैलो कार्यक्रम सुरु गर्दै अध्यक्षका उम्मेद्वार गुरुङले भन्नुभयो बाँकी काम पुरा गर्न आएँ

इच्छाकामनामा एकिकृत घरदैलो कार्यक्रम सुरु गर्दै अध्यक्षका उम्मेद्वार गुरुङले भन्नुभयो बाँकी काम पुरा गर्न आएँ
इच्छाकामना  : चितवनको एक मात्र गाउँपालिका इच्छाकामनामा बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि आजदेखि सत्ता गठबन्धनले एकिकृत घरदैलो कार्यक्रम सुरु गरेको छ ।वडा नम्बर ३ फिस्लिङबाट एकिकृत घरदैलो कार्यक्रम सुरु गरेका हुन्। घरदैलो कार्यक्रम सुरु गर्दै अध्यक्षका उम्मेद्वार गीता कुमारी गुरुङले यहाँको जनताको चाहना अनुसार पुरा गर्न बाँकी  विकासका कामहरु अघि बढाउन पार्टीले आफुलाई पुन टिकट दिएको बताउनुभयो । पाँच बर्षे कार्यकालको आफ्नो कामको मुल्याङ्कन गर्दै पुन टिकट दिएकोमा प...

इच्छाकामनामा बिहिबारदेखि सत्ता गठबन्धनले एकिकृत घरदैलो कार्यक्रम सुरु गर्ने

इच्छाकामनामा बिहिबारदेखि सत्ता गठबन्धनले एकिकृत घरदैलो कार्यक्रम सुरु गर्ने
कुुरिनटार :  चितवनको एक मात्र गाउँपालिका इच्छाकामनामा बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि भोली बिहिबारदेखि सत्ता गठबन्धनले एकिकृत घरदैलो कार्यक्रम सुरु गर्ने भएको छ । आज बसेको गठबन्धनको संयुक्त बैठकले अध्यक्ष र उपाध्यक्षका उम्मेद्वारसहित भोलीदेखि एकिकृत घरदैलो कार्यक्रम सुरु गर्ने भएको हो । बैठकले चुनावी अभियानका लागि विभिन्न समितिहरु समेत गठन गरेका छन् । गठबन्धनको निर्णय अनुसार भोली वडा नम्बर ३ फिस्लिङबाट एकिकृत घरदैलो कार्यक्रम सुरु गर्ने छन् । चुनावी अभिय...

स्थानिय तह निर्वाचन : आज र भोलि उम्मेदवारविरुद्धको उजुरीमाथि छानबिन, शनिबार चुनाव चिह्न

स्थानिय तह  निर्वाचन : आज र भोलि उम्मेदवारविरुद्धको उजुरीमाथि छानबिन, शनिबार चुनाव चिह्न
काठमाडौँ :  आसन्न स्थानीय तह सदस्य निर्वाचनका लागि दर्ता भएको मनोनयनविरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले आजदेखि (जाँचबुझ) छानबिन थाल्ने भएको छ । आइतबार र सोमबार मनोनयन दर्ता भएकामा मंगलबार उम्मेदवारविरुद्ध उजुरी आह्वान भएको थियो । प्राप्त उजुरीमाथि आज र भोलि जाँचबुझ हुने निर्वाचन आयोगका प्रवक्ता शालिकराज शर्मा पौडेलले जानकारी दिए । आज र भोलि छानबिन गरेर आयोगले निर्णय पनि लिनेछ । आयोगले बिहीबार उम्मेदवारको नामावली प्रकाशन गर्ने तयारी गरेको छ । १६ वैशाखमा उम्मेदवारले नाम फि...

वडाको विकास र समृद्धिका लागि मेरो उम्मेद्वारी : होम बहादुर सिलवाल ‘जीवन’

वडाको विकास र समृद्धिका लागि मेरो उम्मेद्वारी : होम बहादुर सिलवाल ‘जीवन’
कुुरिनटार : सत्ता गठबन्धनबाट चितवनको इच्छाकामना ४ को  वडाध्यक्षको उम्मेद्वार बनेका युवा नेता होम बहादुर सिलवाल ‘जीवन’ले वडाको समृद्धि र विकासका लागि आफ्नो उम्मेद्वारी रहेको बताउनुभएको छ । समग्र वडाको  आर्थिक सामाजिक विकासका लागि उम्मेद्वारी दिएको बताउनुभएको हो । सिलवालले सुशासन, विकास र समृद्धिको लक्ष्य हासिल गर्न युवा परिचालन अपरिहार्य रहेको बताउँदै आफुलाई युवाहरुको पूर्ण साथ रहेको बताउनुभयो । वडामा युवाहरुलाई व्यवसायी बनाउदैँ रोजगारको सिर्जना गर्ने  र विकासका कार्यहरुमा प...

इच्छाकामनामा एमालेका सबै उम्मेद्वारहरुको मनोनयन दर्ता

इच्छाकामनामा एमालेका सबै उम्मेद्वारहरुको मनोनयन दर्ता
इच्छाकामना :  चितवनको इच्छाकामनामा एमालेका उम्मेद्वारहरुले उम्मेद्वारी दर्ता गराएका छन् । जिल्लाकै एक मात्र गाउँपालिकामा इच्छाकामनामा अध्यक्ष, उपाध्यक्षसहित सातै वडाको वडाध्यक्ष र सदस्यको उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका गराएका हुन् । अध्यक्षका उम्मेदवार दानबहादुर गुरुङ र उपाध्यक्षका उम्मेदवार माया सिलवाल लगायत सबै वडाका वडाध्यक्ष एवं सदस्य उम्मेदवारहरुले सोमबार उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सयौं संख्यामा उपस्थित नेता एवं कार्यकर्...

इच्छाकामनामा मनोनयन दर्ताको पहिलो दिन ६ जनाको मात्र उम्मेद्वारी

इच्छाकामनामा मनोनयन दर्ताको पहिलो दिन ६ जनाको मात्र उम्मेद्वारी
कुरिनटार :  चितवनको इच्छाकामनामा आसन्न स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गर्ने पहिलो दिन ६ जनाले मात्र उम्म्दवारी दर्ता गरेका छन् । पहिलो दिन नेमकिपाका ६ जनाले मात्रै उम्मेद्वारी दर्ता गरेको निर्वाचन अधिकृत इश्वर आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार नेमकिपाले अध्यक्ष पदमा र वडा नं ७ मा वडाध्यक्ष, खुल्ला सदस्य, महिला सदस्य र दलित महिला सदस्यमा उम्मेद्वारी दर्ता गरेका हुन् ।