राजनीति

बाबुकाजी त्रिपाठीले गरे इच्छाकामना ४ को कार्यवाहक वडाध्यक्षको पदभार ग्रहण

बाबुकाजी त्रिपाठीले गरे इच्छाकामना ४ को कार्यवाहक वडाध्यक्षको पदभार ग्रहण
कुरिनटार,११ बैशाख । चितवनको इच्छाकामना गाउँपालिका ४ का वडा सदस्य बाबुकाजी त्रिपाठीले कार्यावाहक वडाध्यक्षको पदभार ग्रहण गरेका छन् । आइतबार स्वर्गिय वडाध्यक्ष होम बहादुर रानामगरको तस्वीरमा माल्यार्पण गर्दै पदभार ग्रहण गर्नुभएको हो । वडा नम्बर ४ का कार्यवाहक वडाध्यक्ष मुक्तिनाथ सिलवालले बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि पुन वडाध्यक्षमा उम्मेद्वारी दिने गरि पदबाट राजिनामा दिएपछि त्रिपाठीले कार्यवाहक वडाध्यक्षको कार्यभार सम्हालेका  हुन् । वडा नम्बर ४ का त्रिपाठी बाहे...

नेकपा एमाले इच्छाकामनाको उपाध्यक्षको उम्मेद्वारमा माया सिलवाल

नेकपा एमाले इच्छाकामनाको उपाध्यक्षको उम्मेद्वारमा माया सिलवाल
इच्छाकामना,११बैशाख । बैशखा ३० गते हुने स्थानिय तहको  निवार्चनका लागि नेकपा एमालेले इच्छाकामनाको उपाध्यक्ष पदका उम्मेद्वारको पनि टुंगो लगाएको छ । मुग्लिनका माया सिलवाललाई उपाध्यक्षको उम्मेद्वार बनाउने भएको हो । यसै अघि अध्यक्षका लागि दान बहादुर गुरुङलाई सर्वसम्मत चयन गरेको एमालले उपाध्यक्ष उम्मेद्वार टुंगो लगाउन सकेका थिएनन् ।

भरतपुरमा एमाले र राप्रपा बिच गठबन्धन। मेयरमा एमाले उपमेयरमा राप्रपा

भरतपुरमा एमाले र राप्रपा बिच गठबन्धन। मेयरमा एमाले उपमेयरमा राप्रपा
भरतपुर महानगरपालिकामा एमालेले मेयर र राप्रपाले उपमेयर लिएर तालमेल गर्ने भएको छ । एमाले पोलिटव्यूरो सदस्य देवी ज्ञवालीका अनुसार एमालेले मेयर र राप्रपाले उपमेयर लिएर तालमेल गर्ने विषयमा सहमती जुटेको हो। उनले सम्भवत अहिले कहीबेरमा राप्रपासंग सम्झैता हुने बताए । तालमेलका विषयमा राप्रपा उपाध्यक्ष विक्रम पाण्डे एमालेको केन्द्रिय नेतृत्वसँग छलफल गरेका थिए । सहमतिको लगभग टुंगिएको छ,’ राप्रपा स्रोतले भन्यो, ‘उपमेयरसहित केही वडाध्यक्ष साथ एमालेसँग तालमेल गर्ने सहमती भएको छ ।’ उपमेयर...

माओवादी केन्द्र भरतपुर महानगरपालिका २४ बाट वडा अध्यक्ष पदमा राम बहादुर गोदार

माओवादी केन्द्र भरतपुर महानगरपालिका २४ बाट वडा अध्यक्ष पदमा राम बहादुर गोदार
सुमन सुवेदी                                                                 वैशाख १० ,भरतपुर – देशैभरि स्थानिय निर्वाचनको नजिकिदै गर्दा उम्मेदवारी घोषणा गर्ने क्रम पनि बढेको छ ।नेकपा (माओवादी केन्द्र) भरतपुर महानगरपालिका वडा नं २४ बाट वडा अध्यक्ष पदमा राम बहादुर गोदार चुनाब लड्ने भएका छन् । शनिबार बसेको वार्ड कमिटिले नेकपा (माओवादी केन्द्र) बाट भरतपुर महानगरपालिका वडा नं २४ बाट वडा अध्यक्ष पदमा राम बहादुर गोदार उम्मेद्बारीको सर्वसम्मतबाट चयन भएका हुन् ।गोदार नेकपा (माओवादी...

स्थानीय तह निर्वाचन : आज र भोलि मनोनयन दर्ता

स्थानीय तह निर्वाचन : आज र भोलि मनोनयन दर्ता
काठमाडौँ :  वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह सदस्य निर्वाचनका लागि आज र भोलि मनोनयन दर्ता हुँदै छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार ११ र १२ वैशाखमा दुई दिन उम्मेदवारको मनोनयनपत्र दर्ता हुने छ भने १२ वैशाखमा मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्ने तालिका छ । यी दुई दिन बिहान १० बजेदेखि साँझ ५ बजेभित्र निर्वाचन अधिकृतको कार्यालयमा गएर मनोनयन दर्ता गर्न सकिने छ । १३ वैशाखमा उम्मेदवारको विरोधमा उजुरी दिने, १४ र १५ वैशाखमा मनोनयन...

इच्छाकामनामा गठबन्धन अझै अलमलमा : एमालेको चुनावी अभियान तीब्र

इच्छाकामनामा गठबन्धन अझै अलमलमा :  एमालेको चुनावी अभियान तीब्र
कुरिनटार,१० बैशाख । आसन्न बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि चितवनको इच्छाकामनामा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) एमालेले चुनावी अभियानलाई तीब्र पारेको छ । उपाध्यक्षको उम्मेद्वार टुंगो नलागे पनि अध्यक्षको उम्मेद्वारीका लागि सर्वसम्मत दान बहादुर गुरुङलाई चयन गरेको एमालेले चुनावी अभियानलाई तीब्र पारेको हो । घरदैलो कार्यक्रम समेत सुरु गर्नुभएका एमालेका उम्मेद्वार गुरुङले घोषणापत्रका लागि विभिन्न विषयमा विज्ञ र स्थानीयहरुबाट सुझाव संकल कार्य समेत गरिरहनुभएको छ । स...

स्थानिय तह निर्वाचन : ७२ घन्टा अगाडिदेखि नेपाल–भारत सीमा नाका बन्द हुने

स्थानिय तह निर्वाचन :  ७२ घन्टा अगाडिदेखि नेपाल–भारत सीमा नाका बन्द हुने
सिरहा :  वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा ७२ घन्टा नेपाल–भारत सीमा नाका बन्द हुने भएको छ । दुई देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले यस्तो निर्णय गरेको सिरहाका प्रमुख जिल्ला अधिकारी लालाबाबु कवाडीले जनाएका छन् । भारतको मधुवनी जिल्लास्थित जयनगरमा बसेको दुवै देशका सुरक्षा अधिकारीहरुको संयुक्त बैठकले स्थानीय निर्वाचनको ७२ घन्टा अगाडिदेखि सीमा नाका बन्द गर्ने निर्णय गरेको हो । खुला सीमा नाकाका कारण निर्वाचनको वेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले ७२ घन्टा अगाडिदेखि ...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै, आज उम्मेदवार टुंगो लगाउने

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै, आज उम्मेदवार टुंगो लगाउने
काठमाडौँ :  नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्ने भएको छ । समितिको बैठक यसअघि शुक्रबारका लागि बोलाइएको भए पनि शीर्ष नेताहरु दिनभर बैठकमा व्यस्त भएपछि कार्यसम्पादन समितिको बैठक आजका लागि सारिएको थियो । कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक शनिबार बिहान ११ बजे बस्ने तयारी छ । महानगर र उपमहानगरका मेयर र उपमेयर टुंग्याउने तयारी गरेको छ । सत्ता गठबन्धनको बैठकले ६ महानगरमध्ये ३ कांग्रेसको प्रमुख रहने टुंगो लगाएको छ भने ११ उपमहानगरमध्ये ७ ओ...

इच्छाकामनामा माओावादीको निर्णय : कांग्रेसलाई अध्यक्ष र उपाध्यक्ष दुबै छोड्न सकिदैन

इच्छाकामनामा माओावादीको निर्णय :  कांग्रेसलाई अध्यक्ष र उपाध्यक्ष दुबै छोड्न सकिदैन
कुरिनटार , बैशाख । नेकपा माओवादी केन्द्र इच्छाकामनाले जिल्लामा सत्ता गठबन्धनले गरेको निर्णय प्रति आपत्ती जनाएका छन् । आज बसेको कमिटिको वैठकले जिल्लामा सत्ता गठबन्धनले गरेको निर्णय चित्त नवुझेको भन्दै आपत्ति जनाएको हो । इच्छाकामनाको भागवण्डा अवैज्ञानिक, बस्तुगत नभएकोले निर्णयप्रति आपत्ति प्रकट गरेको छ । निर्णयप्रति पुन विचार गर्न अनुरोध गर्ने र अन्यथा यस निर्णयबाट पर्न जाने असरको जिम्मेवारी जिल्ला गठबन्धनले लिनुपर्ने निर्णयमा उल्लेख भएको अध्यक्ष हरि थापाले बताउनुभयो । ७ वटा व...

सिट बाँडफाँटका लागि सहमती जुटाउन पाँच दलिय गठबन्धनको बैठक आज पनि बस्ने

सिट बाँडफाँटका लागि सहमती जुटाउन पाँच दलिय गठबन्धनको बैठक आज पनि बस्ने
काठमाडौँ :  आज पनि पाँच दलिय गठबन्धनको बैठक बस्ने भएकोा छ । महानगर र उपमहानगरको भागबन्डालाई अन्तिम रुप दिन गठबन्धनको बैठक आज बिहान पुनः बस्ने भएको छ । मंगलबार रातिदेखि बिहान साढे २ बजेसम्म गठबन्धनका शीर्ष नेताहरु सहमतिका लागि छलफलमा जुटे पनि अन्तिम निष्कर्षमा पुग्न सकेनन् । सहमति हुन नसकेपछि बिहान ११ बजे पुनः जुट्ने गरी बैठक सकिएको थियो । बैठकमा सहभागी नेताहरुले बैठक निष्कर्ष नजिक पुगेको बताएका छन् । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादु...